मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कर्म अनुसारको फल नमिल्न सक्छ विचार पूर्वक लाग्नु होला । व्यापार र नोकरीमा उन्नति प्रगति हुनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापारमा प्रगति हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयले कम साथ दिनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । खर्चमा वृद्धि हुनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): निर्णय क्षमता बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । अनयास धन हात लाग्ने योग देखिन्छ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय सुधारोन्मुख छ । कार्य सम्पादन सहज रुपमा हुनेछन् । गरेका कामबाट धेरै थोरै लाभ लिन सकिनेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आस्था र विश्वासमा चोट लाग्न सक्छ । फलदायी यात्राको सम्भावना देखिन्छ । व्यापारमा सुधार आउनेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन त्यति अनुकु देखिन्न । झै झमेला बढ्नेछन् । अनावस्यक तनाव बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वव्यवसायबाट लाभ लिन सकिनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दैनिक काम काजमा प्रगति हुनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): लगनशिल भई गरेका काम सफल हुनेछन् । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । मनमा भय त्रास उत्पन्न हुनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यापार व्यवसायबाट खासै लाभ लिन सकिनेछ । प्रेमिकाबाट धोका हुन सक्छ । निर्णय क्षमता घट्ने देखिन्छ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): घर परिवारमा नचाहिदो टन्टा उत्पन्न हुनसक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । आर्थिक समस्या पर्न सक्छ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । काम गर्दा गोपनियता अप्नाउनु होला । आय बढ्नेछ ।
——————————————–