आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ): वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । कार्य सम्पादन आफ्नै बाहुबलमा हुनेछन् । पढाईमा ध्यान जानेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  कार्य प्रगति सन्तोषजनक रहने छैन । वाह्य काममा समय बढि खर्च हुनेछ । आय व्यय वरावरै जस्तो हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा): काममा अवरोध आउनेछ । वित्तिय क्षेत्रमा समस्या आउने देखिन्छ । विश्वास गरेकाले धोका दिने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा गरेका काम सफल हुनेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । साँझपख खर्च वृद्धि हुने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्दा शत्रु बढ्ने देखिन्छ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । आर्थिक उन्नतिको बाटो खुल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  मनोविकार बढ्नेछ । समस्याको पहिचान गर्न नसक्दा काम सफल हुने छैनन । यात्रामा अवरोध आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भय,आतुरमा काम गर्दा विग्रिने देखिन्छ । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । खर्चमा तिव्रता आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयमा काम गर्नु आवस्यक देखिन्छ नत्र आएको अवसर गुम्ने देखिन्छ । बाहुबलबाट अर्थोपार्जन हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  भर विश्वासमा काम गर्ने अवस्था देखिन्न । प्रयास र प्रयत्नहरु भने सफल हुने देखिन्छ । धन नदिनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम काजमा प्रगति हुनेछ । इच्छित काम सफल हुनेछन् । रमाईलो यात्रा हुनसक्छ । आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले आज पनि साथ दिने देखिन्न । योजनाहरु अधुरा रहने छन् । व्यापार व्यवसायमा घाटा हुने देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गरेका काम सफल हुनेछन् । साँझपख काममा अवरोध आउनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया