मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्ह पछि आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापारबाट आम्दानी बढ्नेछ । घरबाट सहयोग मिल्नेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयको गतिसँगै सुधारका संकेत देखिने छन् । अधुरा कामले गति लिनेछ । काम गरेर इज्जत बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अपरान्हबाट मानसिक तनावमा थोरै कमी आउनेछ । व्यापार मन्द नै रहला यात्राको सम्भावना देखिन्छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रातकाल अनुकूल भए पनि अपरान्ह देखि काम गर्ने वातावरण मिल्ने छैन । भाग्यले साथ दिने छैन ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले साथ दिनेछ । दैनिक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । मोह बढ्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन सजिलो छैन । काम गरेर आफूलाई मात्र होइन अरूलाई पनि फाइदा हुनेछ । मेहनत बढी गर्नु पर्ला ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अलमलमा नपरि काम गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । पढाइमा ध्यान जानेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): घरका काम कुरा धेरै हुनेछन् । काम गर्ने जोस जागर घट्ने छ । उपलब्धि विहिन खर्च हुनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पराक्रम बढ्ने छ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । काम गरेर जस कम मिल्नेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट सामान्य लाभ हुनेछ । ऋण नदिनु होला ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पूर्वान्ह प्रतिकुल छ । अपरान्ह देखि समयले साथ दिनेछ । समस्या कम हुने छन् । व्यापारमा सुधार आउनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय प्रतिकुल बन्दै छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार घट्नेछ । अनावश्यक खर्च बढ्नेछ ।
——————————————–