मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : रोकिएका काम बन्ने छन् । नयाँ कामको अवसर आउनेछ । आम्दानी र इज्जत प्रतिष्ठा बढ्नेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मनमा शान्ति मिल्ने छैन । फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काम गर्ने वातावरण मिल्ने छैन । अनावस्यक समस्या बढ्ने छन् । कारोवारमा समस्या आउनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने उत्साहा बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मनमा भय त्रास उत्पन्न हुनेछ । ऋण बढ्न सक्छ । शत्रु लाग्ने छन् । परिश्रम बढि गर्नु पर्ने छ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): भ्रम पर्न सक्छ सचेत हुनु होला । व्यापारबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा ध्यान जानेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्या श्रृजना हुने देखिन्छ । घरयासी खर्चमा वृद्धि हुनसक्छ । काम गर्ने जोश जागर घट्नेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्य लगनशिलता बढ्नेछ । अधुरा काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): धन क्षय हुनसक्छ विचार पु¥याउनु होला । प्रयत्नपूर्वक गरेका काम बन्नेछन् । अरुको भर नपर्नु होला ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अनुकुलता बढ्ने देखिन्छ । अनावस्यक खर्चमा कमी आउनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिकुलता बढ्ने देखिन्छ नयाँ काममा हात नहाल्ने होला । व्यर्थको घुमाई फिराई हुनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पराक्रम बढ्ला ।
——————————————–