शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दैनिक काम काजमा खासै परिवर्तन आउने छैन,गरेका काम आंशिक सफल हुनेछन्,यात्रा हुनसक्छ ।

 ——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काममा अवरोध आउन सक्छ,परिश्रमको फल पाईने छैन,स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  दैनिक काममा प्रगति हुनेछ,जीवन साथिको सहयोगमा अगाडि बढ्न सजिलो हुनेछ,लाभ होला ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्नें देखिन्छ,गरेका कामबाट लाभ हुनेछ, विरोधी बढ्न सक्छन् ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यात्रामा कष्ठ हुनेछ,प्रेममा धोका हुनसक्छ,काम भन्दा कुरा बढि हुनसक्छन्, दुविधा बढ्नसक्छ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समस्या बढ्ने छन्,काम गरेर जश कम मिल्नेछ, शारीरिक शिथिलता बढ्नेछ,खर्च पनि बढ्ला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहा बढ्नेछ, व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्,अर्थोपार्जन हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कारोवारमा सचेतता अप्नाउनु होला,प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन्,खर्च बढ्नेछ ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा सामान्य सुधार आउनेछ,रोकिएका कामले गति लिनेछ,व्यापारमा सुधार आउने देखिन्छ ।

 ——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यर्थ भ्रमण,फजुल खर्च बढ्नेछ,व्यापारबाट उचित प्रतिफल पाईने छैन,झुट्टा कुराले सताउनेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आम्दानीका स्रोत बढ्ने छन्,आफन्तबाट सहयोग मिल्नेछ,व्यापार बढ्नेछ,खुशीको खवर सुन्नु होला ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काममा देखिएका समस्या कम भएर जानेछन्, काम गर्दा इज्जत बढ्नेछ,व्यापारमा सुधार आउनेछ ।

 ——————————————–

तपाईको प्रतिक्रिया