शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समय मध्यम देखिन्छ । काम गर्दा विलम्व नगर्नु होला । हेलचक्र्याई गरेमा दुख पाउनु हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  विवादित कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कार्य योजना बन्नेछन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  परिपक्कताको अभाव देखिन्छ । कारोवारमा आंशिक सफलता मिल्नेछ । व्यापारबाट अल्प लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धन सम्पतिको विषयलाई लिएर टाउको दुखाई हुने छ । शारीरि दूर्वलता बढ्नेछ । आलोचना होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् । गरेका कामबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आफन्त सँग आर्थिक कारोवार नगर्दा राम्रो हुनेछ । व्यापार मन्द रहला । भौतिक सुखमा कमि आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गएका ठाँउमा सत्कार मिल्नेछ । व्यापार व्यवसायबाट लाभ होला । काम गर्न अल्छि नगर्नुहोला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विवादबाट टाढा बस्नु होला,आवेगमा नआउनु होला । आर्थिक क्षय वेहोर्नु पर्ने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): व्यापारबाट आज पनि आम्दानी राम्रो हुने छ । सहयोग कम मिल्ने छ । समस्या बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): लेन देन कारोवारमा सुधार आउने छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्राबाट लाभ हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): फलदायी यात्राको सम्भावना देखिन्छ । विरोधीको सामना गर्नु पर्ला । व्यापारबाट लाभ लिन सकिनेछैन ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): विश्वासको संकट पर्ने छ । आफ्नो सोचाईको विपरित काम हुने छन् । काम गरेर अरुलाई फाईदा हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया