शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामान्यतया दिन अनुकुल नै देखिन्छ । व्यापारबाट अल्प लाभ हुनेछ । उद्योग,पराक्रम बढ्नेछ ।

——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  दुविधामा नपरि काम गर्नु होला गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अनावस्यक काममा समय खर्च हुनेछ । संचित धनको नास हुनेछ । भ्रम सृजना हुने देखिन्छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य क्षमता बढ्नेछ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आर्थिक कारोवारमा सुधार आउनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):आर्थिक कारोवारमा गडबढ हुनसक्छ सचेत रहनुहोला । अरुको काम गरेर जश पाईने छैन ।

——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यर्थको घुमाई फिराई हुनेछ । फजुल खर्च बढ्नेछ । काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ ।

——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):आत्मविश्वास बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापारबाट लाभ हुनेछ ।

——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अधुरा रहेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा हेलचक्र्याई नगर्नु होला हानी हुनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोग लिएर काम गरेमा सफलता मिल्नेछ । यात्राको अवसर आउनेछ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा सजग भएर काम गर्नु होला नत्र हानी नोक्सान बढि हुनसक्छ । स्वास्थ्य कमजोर हुनेछ ।

——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):समयको सदुपयोग गर्नु होला । सामान्यतया आज गरेका अधिकाँश काम सफल हुनेछन् ।
——————————————–

तपाईको प्रतिक्रिया