शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : भौतिक सम्पति नास हुनसक्छ विचार पुर्‍याउनु होला । तनाव बढ्नेछ । माताको स्वास्थ्य विग्रिनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम गरे अनुसारको प्रतिफल मिल्नेछ । समयको पूर्ण सदुपयोग गर्नु होला । आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा): मनमा भय त्रास उत्पन्न हुनेछ । इष्टमित्र साथी भाइका कारण अप्ठ्यारो पर्न सक्छ । लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनिर्णयको बन्दी हुँदा अवसर गुम्नेछ । आर्थिक क्षय वेहोर्नु पर्ला । यात्रामा कठिनाइ उत्पन्न हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विना उपलब्धिका काममा समय जानेछ । काम गरेर अपयश मात्रै मिल्ला । घरमा बस्न मन लाग्ने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  उद्योग पराक्रम बढ्नेछ । गरेका धेरै काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्दा अर्थ अभाव हुनेछ । पढाइमा ध्यान जाने छैन । व्यापार मन्द गतिले अगाडि बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन शुभ देखिन्छ । गरेका काम अधिकांश सफल हुनेछन् । आर्थिक कारोबारमा ध्यान दिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अनावश्यक झन्झट आई लाग्नेछन् । व्यापारमा नोक्सान हुनेछ । लेनदेनमा विवाद हुने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): नजिकका मानिसबाट सहयोग पाईनेछ । आज गरेका कामबाट लाभ हुनेछ । व्यापार बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ऋण घट्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दिन मध्यम देखिन्छ । यात्राको योग देखिन्छ । आफ्ना काम धेरै अधुरा रहनेछन् । खर्च बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया