सोमबार, कार्तिक १९, २०७५
काठमाडौं - मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचाल...
आइतबार, कार्तिक १८, २०७५
काठमाडाैं - धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ ...
शुक्रबार, कार्तिक १६, २०७५
काठमाडाैं - नेपाल पर्यटन बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । पर्यटन बोर्डको बैठकले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ छुट्याएको पर्यटन ब...
शुक्रबार, कार्तिक १६, २०७५
काठमाडाैं - पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ...
बिहिबार, कार्तिक १५, २०७५
पोखरा । यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ । पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा यी फूलहरु खपत हुने अनुमान गरिएको छ । तिहारका लागि सयपत...
बिहिबार, कार्तिक १५, २०७५
काठमाडाैं - प्रहरीले १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको थियो । होलसेलमा बेच्नका लागि दाङ...
बिहिबार, कार्तिक १५, २०७५
काठमाडौं – स्वदेशी लगानीमै निर्माणाधीन दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा दोलखावासीले गरेको लगानीको सेयर बाँडफाँड गरिएको छ ।
बुधबार सार्वजनिक विवरणअनुसार जिल्लावासील...
बुधबार, कार्तिक १४, २०७५
दोलखा – आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आईपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार शेयर बाँडफाँड गर्ने भएको छ ।
गएक...
मंगलबार, कार्तिक १३, २०७५
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा चीन लैजान लागेकाे सवा एक लाख अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट अवैध रुपमा लैजान लागेको ...
मंगलबार, कार्तिक १३, २०७५
काठमाडाैं - निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य सुरु भएको छ । अगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित धावनमार्गको काल...
सोमबार, कार्तिक १२, २०७५
काठमाडौं - नेपाल राष्ट्र बैंकले मङ्गलबार चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि दुई अर्ब गरी रु चार अर्बको ट्रे...
सोमबार, कार्तिक १२, २०७५
काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रो...
सोमबार, कार्तिक १२, २०७५
काठमाडौं - लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्...
सोमबार, कार्तिक १२, २०७५
काठमाडाैं - मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ-क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको...
सोमबार, कार्तिक १२, २०७५
काठमाडाैं - झापाको बिर्तामोडमा रहेको एनएमबी बैंककाे शाखा कार्यालयमा रकम जम्मा गर्न गएका एकजना सेवाग्राहीको रकम बैंक हाताभित्रैबाट लुटिएको छ ।
आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्ने ...
सोमबार, आश्विन २९, २०७५
काठमाडौं - राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयो...
सोमबार, आश्विन २९, २०७५
काठमाडौं–माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ । दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजा...
आइतबार, आश्विन २८, २०७५
काठमाडाैं - दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । ...
शनिबार, आश्विन २७, २०७५
काठमाडाैं - बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम...
शनिबार, आश्विन २७, २०७५
काठमाडौं - काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपैयाँ थप रकम प्रदान गरेको छ । अाज हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रम...