Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

एमाले उम्मेदवार आलमको मृत्यु

काठमाडौं- अज्ञात समूहले हानेको गोली लागी घाइते भएका नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जले बिहीबार मध्याहृन आलमको मृत्य...

दलितको उम्मेदवारी १३ प्रतिशत नभए बहिस्कार गर्ने चेतावनी

काठमाडौं- राष्ट्रिय दलित आयोगले दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ दलितको उम्मेदवारी  १३ प्रतिशत नभए चुनाव बहिस्कार गर्ने चेतावनी दिएको छ । आयोगले संविधानसभाको निर्वाचनम...

गोली लागेका एमाले उम्मेदवार आलमको अवस्था अझै चिन्ताजनक

काठमाडौं- गोली प्रहारबाट घाईते भएका एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । डाक्टरहरुका अनुसार उहाँको स्वास्थ्यमा सुधार...

कांग्रेसका उम्मेदवारलाई गाउँ पस्न नदिने विद्रोहीको चेतावनी

धनकुटा- पार्टीले आफूलाई टिकट नदिएको विरोधमा धनकुटामा नेपाली कांग्रेसका विद्रोही उम्मेदवारले आधिकारिक उम्मेदवारलाई गाउँ पस्न नदिने चेतावनी दिएका छन् । कांग्रेसका असन्तुष्ट पक्षले श...

बारा क्षेत्र न. ४ का एमाले उम्मेदवारमाथि गोली प्रहार

बारा - बारा क्षेत्र न. ४ को एमालेका उम्मेदवार मोहम्मुद आलमलाई आज शुक्रबार बिहान अज्ञात समूहले गोली हानेको छ । टाउकोमा गोली लागेका आलम गम्भीर घाइते भएका छन् । बाराको चैनपुर चोकस्थि...

काँग्रेसद्वारा २४० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता (नामावली सूचीसहित)

काठमाडौं - नेपाली काँग्रेसले आगामी मङ्सिर ४ गने हुने प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत हुने संविधान सभा सदस्यको निर्वाचनका लागि २४० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन गरेको...
पूर्व उर्जामन्त्री गोकर्ण विष्टद्वारा किरियाबाटै उम्मेद्वारी दर्ता

पूर्व उर्जामन्त्री गोकर्ण विष्टद्वारा किरियाबाटै उम्मेद्वारी दर्ता

गुल्मी- गुल्मी क्षेत्र नं. ३ का नेकपा एमालेका उमेद्वार गोकर्ण विष्टले किरिया वसेकै अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी  दर्ता गराउनुभएको छ । गएको हप्ता बुबा भी...

कोइराला परिवारबाट को-को चुनावमा लड्दैछन् ?

काठमाडौं- कांग्रेस संस्थापक बिपी कोइरालाको राजनीतिक विरासत थाम्न गिरिजाप्रसादको निधनपछि कोइराला परिवारका तेस्रो पुस्ताले प्रतिस्पर्धा गर्दै आएको छ । पार्टीको नेतृत्व हाँक्ने विषय ...
देशभरि उमेद्वारी दर्ता, शीर्ष नेताहरु को कहाँबाट ?

देशभरि उमेद्वारी दर्ता, शीर्ष नेताहरु को कहाँबाट ?

काठमाडौं- मंसिर ४ गते हुने संविधानसभा चुनावका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ । प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले तामझाम र उल्लासका साथ उम्मेदवारी दर्ता गरेका ...

प्रचण्डका छोरा प्रकाशकी प्रेमिका वीनाविरुद्ध बागी उम्मेद्वार

धनगढी- कञ्चनपुर क्षेत्र नम्बर १ मा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का छोरा प्रकाश दाहालकी प्रेमिका विना मगरका विरुद्ध बागी उम्मेदवारी परेको छ । बाजागाजा सहि...

प्रचण्डविरुद्ध पदम कुँवरको स्वतन्त्र उम्मेदवारी

काठमाडौं क्षेत्र नम्बर १० बाट काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवारी दर्ता गरेलगत्तै पदम कुँवरले स्वतन्त्र उम्मेदवा...

एमालेबाट टिकट नपाएपछि स्थापित संघीय समाजावदीमा

काठमाडौं– नेकपा एमालेबाट टिकट नपाउने भएपछि काठमाडौंका पुर्व मेयर केशव स्थापित एमाले नपाएर संघीय समाजवादी पार्टीबाट उम्मेद्वार बन्ने भएका छन् । समाजवादी पार्टीले उनलाई काठमाडौं क्ष...

काठमाडौं क्षेत्र नं ४ बाट गगन थापाको बागी उम्मेद्वार सुप्रभा घिमिरे

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुप्रभा घिमिरेले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट जितेकी घिमिरेले आफ्नो साटो युवा न...

एमाओवादीका २४० जना उम्मेद्वारहरुको नामावली सूची

रेखा थापाले टिकट पाइनन् काठमाडौं  - एकीकृत नेकपा माओवादीले  २ सय ४० क्षेत्रका उम्मेदवारको नामावाली सार्वजनिक गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै एमाओवादीले टिकट पाउने अन्तिम उ...

एमाओवादीका प्रमुख नेताहरु को-कहाँबाट उठ्ने (सूचीसहित)

नारायणकाजीको  टु्ङ्गो लागेन  काठमाडौं- एमाओवादीले प्रमुख नेताका साथै हिमाली र केही पहाडी जिल्लामा प्रत्यक्षका लागि उम्मेदवार चयन गरेको छ । आइबार हेडक्वाटरको बैठकले पहिलो चरणमा उम...

को कुन ठाउँबाट उठ्दैछन् एमाओवादीका नेता ?

काठमाडौं- एमाओवादीका शीर्षस्थ नेताहरुको उम्ममेद्वारी टुङ्गो लागिसकेको छ । पार्टीका सबै मुख्य नेताहरु प्रत्यक्षबाटै उठ्ने भएका छन् । पार्टी अध्यक्ष प्रचण्ड र अर्का नेता बाबुराम भट...