शुक्रबार, आषाढ १७, २०७३
ललितपुर – अविरल वर्षापछि ललितपुरको बाडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा २ जनाको मृत्यु हुनुका साथै करिब दुई दर्जन विद्यार्थी घाइते भएका छन्।
मृत्यु हुनेमा वर्ष ९ क...
शुक्रबार, आषाढ १७, २०७३
कञ्चनपुर – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव आज बिहानबाट बढेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बिहान करिब ११ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बह...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेका नेपालीहरूलाई उद्धारमा सहयोग पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
देउवाले केही दिनदेखि परेको ...
शुक्रबार, आषाढ १७, २०७३
बैतडी – बिहीबार राति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर शुक्रवार बिहान दार्चुलामा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह ...
शुक्रबार, आषाढ १७, २०७३
जाजरकोट – पुल नहुँदा वर्षाको समयमा रुकुमको घेत्माखोला तर्न निकै सकस छ । सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन् । खोला तर्न बनाइएको काठेपुल बुधवार आएको बाढीले बगाएपछि थप स...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौँ – ‘गुन्डानाइके’ दीपक मनाङ्गे पक्राउ परेका छन् । गुन्डागर्दीको आरोपमा उनलाई बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।
उनीसँगै उनका क...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौँ – महाराजगंजस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा. गोविन्द केसीको घोषित आठौँ आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ ।
यसअघि ...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ ।
पार्टीका हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्ट...
शुक्रबार, आषाढ १७, २०७३
धादिङ - असार १५ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले धादिङ जिल्लाको उत्तरी विकट री गाविस - ९, चेप्राङका ८ घरपरिवार जोखिममा परेको छ । ८ घरमा १९ जना रहेको अनुमान गरिएको ...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौँ – पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत बिहिबार राति भएको पहिलो क्वार्टरफाइनल खेलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराज...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौँ – डीभी, पीआर र ग्रिनकार्ड लिएका वा लिने प्रक्रियामा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई जागिरबाट बर्खास्त गरिने भएको छ ।
बुधवार राष्ट्रपतिबाट प्रमाण...
शुक्रबार, आषाढ १७, २०७३
काठमाडौँ – नेपाल चलचित्र विकास बोर्डले गत वर्ष प्रदर्शन भएका चलचित्र मध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम...
शुक्रबार, आषाढ १७, २०७३
नेपालगन्ज – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुबीच चाँडै राष्ट्रिय सहमति नबने मुलुक ठुलो दुर्घटनामा जान सक्ने बताउनुभएको छ ।
गत वर्षको भूकम्पबाट ज्या...
सोमबार, चैत्र २२, २०७२
कोलकात्ता – इंग्ल्याण्डलाई चार विकेटले पराजित गर्दै वेष्ट इण्डिजले टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
कोलकाताको इडेन गार्डेनमा आइतबार राति सम्पन्न फाइनल खेलमा १५६ रनको लक्...
सोमबार, पौष २७, २०७२
टोकियो – हरेक बर्षको जनवरी महिनामा मनाइने बालिग दिवस यस बर्ष पनि जापानका बिभिन्न शहरहरुमा बिबिध कार्यक्रमका साथ मनाईयो । बिशेषगरी यस बर्ष २० बर्ष पुगेका युवा युवतिहरुको लागि उनिहरु...
आइतबार, आश्विन १७, २०७२
काठमाडौं– काठमाडौं मल सुन्धारास्थित नाटकघर थिएटर मलले यस सिजनको अन्तिम नाटक ‘च्यातिएको पर्दा’ मञ्चन भइरहेको छ ।
असोज १२ देखि मञ्चन सुरु गरेको यस नाटक अन्य नाटकघरमा नाटक स्थगित भ...
शनिबार, साउन २३, २०७२
काठमाडौं - पहिलो चरणको आन्दोलनमा भएको प्रहरी हस्तछेप र चर्को दमनको विरोध गर्दै दलित समुदायले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २३ दे...
शनिबार, साउन २३, २०७२
रामेछाप - रामेछाप जिल्लाका भुकम्प प्रभावित बालबालिकाहरुको लागि विशेष खोप अभियान सञ्चालन हुने भएको छ । साउन ३० गतेबाट भदौ ९ गतेसम्म दादुरा-रुवेला विरुद्धको खोप सञ्चालन गर्न लागिएको ...
शनिबार, साउन २३, २०७२
काठमाडौं - दुई महिनाअगाडि रोजगारीको शिलशिलामा कोरिया पुगेकी एक युवतीलाई कोरिया सरकारले नेपाल फर्काइदिएको छ । स्याङ्जाकी कविता गुरुङलाई राहदानी नक्कली भएको भन्दै शुक्रबार नेपाल फर्क...
शनिबार, साउन २३, २०७२
मोरङ - मोरङ प्रहरीलाई अहिले बिहेको झमेला र जग्गा कारोबारको किचलो मिलाउने कामको चाप बढेको छ ।
मोरङ प्रहरी प्रवक्ता प्रभु ढकालका अनुसार जग्गा र बिहेको किचलोमा प्रहरी धेरै व्यस्त ह...