Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024
लण्डनमा चक्कु आक्रमण : एक जनाको मृत्यु, पाँच जना घाइते

लण्डनमा चक्कु आक्रमण : एक जनाको मृत्यु, पाँच जना घाइते

लण्डन – बेलायतको राजधानी लण्डनमा एक व्यक्तिले मानिसमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट एक महिलाको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् । रसल स्क्वायरमा ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं – सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले घटेर ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बुधबा...
कांग्रेसबाट बिमलेन्द्र निधि उपप्रधान एवं गृहमन्त्री बन्ने पक्का

कांग्रेसबाट बिमलेन्द्र निधि उपप्रधान एवं गृहमन्त्री बन्ने पक्का

काठमाडौं – नेपाली कांग्रेसको तर्फबाट बिमलेन्द्र निधि उपप्रधान एवं गृहमन्त्री बन्नुहुने भएको छ । कांग्रेसको तर्फबाट बिहीबार चार जना मन्त्री बन्ने र सरकारमा कांग्रेसको नेतृत्व निधिले...
जापानमा हुने ओलम्पिकमा ५ नयाँ खेल थपिने

जापानमा हुने ओलम्पिकमा ५ नयाँ खेल थपिने

टोकियो – रियो ओलम्पिक शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको पर्यटकीय शहर रियो दि जेनेरियोस्थित चर्चित मराकाना रंगशालामा एक भव्य समारोहबीच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ ...
खत्रीलाई तत्काल छाड्न प्रधानमन्त्रीको निर्देशन

खत्रीलाई तत्काल छाड्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ...
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले आज सपथ लिदैँ, सानो मन्त्रीमण्डल पनि बनाउने

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले आज सपथ लिदैँ, सानो मन्त्रीमण्डल पनि बनाउने

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पद तथा गोपनियताको सपथ लिदैँ हुनुहुन्छ । राष्ट्रपति विद्या भण्डारीले मुलुकको ३९औं प्रधानमन्त्री पुष्पकमल दाहाल...
मन्त्रीको नाम टुंगो लगाउन काँग्रेस र माओवादी आन्तरिक छलफलमा

मन्त्रीको नाम टुंगो लगाउन काँग्रेस र माओवादी आन्तरिक छलफलमा

काठमाडौँ – सत्तासाझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्र मन्त्रीको नाम टुंग्याउन आन्तरिक छलफलमा लागेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित  ...
बधाई दिन भारतीय राजदूत प्रचण्ड निवासमा

बधाई दिन भारतीय राजदूत प्रचण्ड निवासमा

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिन भारतीय राजदूत रन्जित रेले प्रचण्ड निवास लाजिम्पाट पुग्नुभएको छ ।  राजदूत रे प्रधानमन्त्री प्रचण्डलाई ब...
प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राख्नुभएको छ । सात वर्षपछि दोस्रो पटक ...
निजामती सेवामा ३५ हजार दरबन्दी रिक्त

निजामती सेवामा ३५ हजार दरबन्दी रिक्त

काठमाडौँ – निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ । हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ...
आजै सानो मन्त्रिपरिषद बनाउने काँग्रेस–माओवादी तयारी

आजै सानो मन्त्रिपरिषद बनाउने काँग्रेस–माओवादी तयारी

काठमाडौँ – काँग्रेस र माओवादीबीच बिहीबार नै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी भएको छ । मन्त्रालयको भागबण्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य नभएको कारण ज...
एनआरएनएद्वारा नवर्निवाचित प्रधानमन्त्रीलाई बधाई

एनआरएनएद्वारा नवर्निवाचित प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेको छ । एनआरएनएका अ...
प्रचण्ड प्रधानमन्त्री भएको खुसीयाली समारोहमा ‘प्रचण्ड देशद्रोही हुन’ भनेपछि

प्रचण्ड प्रधानमन्त्री भएको खुसीयाली समारोहमा ‘प्रचण्ड देशद्रोही हुन’ भनेपछि

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो ।  खुसीयालीसहित गरिएको दीप प्रज्वलन...
वालुवाटारमा पिपलको बोट रोपेर बालकोट सरे ओली

वालुवाटारमा पिपलको बोट रोपेर बालकोट सरे ओली

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी ओली बुधवारदेखि बालकोटस्थित निजी निवास सर्नुभएको छ । बिहान पौने ११ बजे बालुवाटारस्थित सरकारी निवासबाट निस्किएका ओली संसद् बैठकपछि अपराह्न ...
सरकारमा जान कसले नेतृत्व लिनेबारेमा काँग्रेसमा विवाद

सरकारमा जान कसले नेतृत्व लिनेबारेमा काँग्रेसमा विवाद

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व चयनका लागि प्रभावशाली केन्द्रीय ...
यस वर्षको नेपाल फेस्टिवल बिशेष हुने

यस वर्षको नेपाल फेस्टिवल बिशेष हुने

टोकियो - एनआरएनए जापानले बुधवार एक पत्रकार सम्मेलनको आयोजना गरी यसैसाता टोकियोमा हुन लागेको दुई दिवसीय नेपाल फेस्टिवलको तयारी बारे जानकारी गराएको छ । कार्यक्रम संयोजक समेत रहेका...
एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ : निवर्तमान प्रधानमन्त्री ओली

एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ : निवर्तमान प्रधानमन्त्री ओली

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्क...
प्रधानमन्त्रीको निर्वाचनमा जे देखियो…

प्रधानमन्त्रीको निर्वाचनमा जे देखियो…

काठमाडौँ – सरकारबाट बाहिरिएको २० दिनपछि संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै सत्ता फेरबदलको राजनीतिक क्रमले मूर्तरुप लिएको ...
उत्तर कोरियाको मिसाइल जापानको समुद्रमा खस्यो

उत्तर कोरियाको मिसाइल जापानको समुद्रमा खस्यो

टोकियो –उत्तर कोरियाले परीक्षण गरेको ब्यालेस्टिक मिसाइल जापानको समुद्रमा खसेको छ ।दक्षिण कोरिया र जापानकाअनुसार उत्तर कोरियाको पूर्वी तटमा परीक्षण गरिएको मिसाइल एक हजार किलोमिटर दू...
मोदीले दिए दाहाललाई फोन गरेर बधाई !

मोदीले दिए दाहाललाई फोन गरेर बधाई !

काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिनुभएको छ । दाहाल प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्...