Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024
मन्त्री छनोटको विषयमा काँग्रेसमा व्यापक असन्तुष्टी

मन्त्री छनोटको विषयमा काँग्रेसमा व्यापक असन्तुष्टी

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले सपथमा जानु दुई घण्टाअघिसम्म पनि मन्त्रिपरिषद्मा कसलाई पठाउने भन्नेबारे स्वयं मन्त्री बन्न जानेलाई समेत औपचारिक जानकारी दिनुभएन् । यत...
नेबिसंघमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति

नेबिसंघमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति

काठमाडौँ – नेपाल विद्यार्थी सङ्घ (नेबिसंघ) ले केन्द्रीय समितिको संख्या बढाएको छ । पार्टीले बनाएको नेबिसंघ निर्देशन समितिको बैठकले केन्द्रीय समितिको सङ्ख्या बढाएर १ सय ५१ बनाएको हो ...
वायुसेवा निगमले भदौ २ देखि दुबई सिधा उडान गर्ने

वायुसेवा निगमले भदौ २ देखि दुबई सिधा उडान गर्ने

काठमाडौँ – नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ सिधा उडान गर्ने भएको छ । सन् १९८५ मा दुबई सिधा उडान सेवा दिएको निगमले विमान कमीको कारण सन् २०१२ देखि सेवा बन्द गरेको थियो । ...

भारतीयलाई नेपालको एमआरपी !

काठमाडौँ – मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको आजको नयाँ पत्र...
सरकारको असहयोग पछि म जनतामाझ : पुन

सरकारको असहयोग पछि म जनतामाझ : पुन

भक्तपुर – समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताउनुभएको छ ।  रफत सञ्चार क्लबले आयोजना गरेको सा...
मन्त्रिपरिषद् बढीमा २७ सदस्यीय, ओलीले फुटाएका मन्त्रालय जोड्ने सहमति

मन्त्रिपरिषद् बढीमा २७ सदस्यीय, ओलीले फुटाएका मन्त्रालय जोड्ने सहमति

काठमाडौँ – नयाँ सत्ता गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय संख्या घटाउन पहिले फुटाइएका मन्त्रालय जोड्ने सहमति भएको छ । संविधानअनुसार मन्त्रा...
बाटोमै खोसियो मन्त्रीको गाडी

बाटोमै खोसियो मन्त्रीको गाडी

काठमाडौँ – नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बिच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायाण मण्डल हिँडेर डेरा पुग्नुभएको छ । बिहीबार शीतल निवासस्थ...
खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिने खेलकुद मन्त्री श्रीपाइलीको प्रतिबद्धता

खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिने खेलकुद मन्त्री श्रीपाइलीको प्रतिबद्धता

काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताउनुभएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार...
प्रचण्ड सरकारको पहिलो निर्णय ‘राहत प्याकेज’

प्रचण्ड सरकारको पहिलो निर्णय ‘राहत प्याकेज’

काठमाडौँ – पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिनेलगायत निर्णय गरेको छ । मन...
प्रचण्डको ६ सदस्यीय मन्त्रिपरिषद, जस्ले मन्त्रीका लागि सपथ खाए को कस्ता छन् ? (नामावलीसहित)

प्रचण्डको ६ सदस्यीय मन्त्रिपरिषद, जस्ले मन्त्रीका लागि सपथ खाए को कस्ता छन् ? (नामावलीसहित)

काठमाडौं—नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका ३ जना र सत्ता गठबन्धनको प्रमुख साझेदार नेपाली कांग्रेसका २ जना मन्त्रीहरु लिएर सानो आकारको ‘क्याबिने...
मकालु एयरको विमान हुम्लामा दुर्घटना, पाइलट र कोपाइलट घाइते

मकालु एयरको विमान हुम्लामा दुर्घटना, पाइलट र कोपाइलट घाइते

सुर्खेत – मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना ...
हुम्लामा मकालु एयरको जहाज सम्पर्कविहीन, दुर्घटना भएको आशंका

हुम्लामा मकालु एयरको जहाज सम्पर्कविहीन, दुर्घटना भएको आशंका

सुर्खेत – हुम्लाबाट सुर्खेतको लागि उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ । हुम्ला विमानस्थलबाट ३ बजेर ४५ मिनेटमा सुर्खेतको लागि उडेको सिं...
तीन मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

तीन मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं  – राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । माओवादी केन्द्रका नेता गौरीशंकर थारुले कृषि, दलजित ...
उपप्रधानमन्त्री महरा र निधीले पनि लिए सपथ

उपप्रधानमन्त्री महरा र निधीले पनि लिए सपथ

काठमाडौं, साउन १० – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले उपप्रधानमन्त्रीको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रप...
प्रधानमन्त्री दाहालले लिए सपथ

प्रधानमन्त्री दाहालले लिए सपथ

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प...
गृह नपाएपछि केसी मन्त्री बन्न मानेनन्

गृह नपाएपछि केसी मन्त्री बन्न मानेनन्

काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सभापति शेरबहादुर देउवालाई आफू मन्त्री नबन्ने खबर पठाउनुभएको छ । मन्त्रिमण्डलमा केसीलाई स्वास्थ्य र रक्षा...
हरेक घन्टा र दिनलाई उपयोग गरेर काम गर्छु : प्रधानमन्त्री

हरेक घन्टा र दिनलाई उपयोग गरेर काम गर्छु : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभएको छ । आज आफ्नै निवास लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको ...
नौ वर्षपछि नेविसङ्घको महाधिवेशन हुँदै

नौ वर्षपछि नेविसङ्घको महाधिवेशन हुँदै

काठमाडौँ – पटक पटक मिति तोकिँदै स्थगित हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन नौ वर्षपछि यस पटक हुने निश्चित भएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्...
यस्ता छन् माओवादी र कांग्रेसले पाउने मन्त्रालय

यस्ता छन् माओवादी र कांग्रेसले पाउने मन्त्रालय

काठमाडौं – प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको छ । बिहीबार दुई दलका शीर्ष नेताहरुबीच बानेश्वरमा भएको वार्तामा मन्त्र...
लण्डनमा चक्कु आक्रमण : एक जनाको मृत्यु, पाँच जना घाइते

लण्डनमा चक्कु आक्रमण : एक जनाको मृत्यु, पाँच जना घाइते

लण्डन – बेलायतको राजधानी लण्डनमा एक व्यक्तिले मानिसमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट एक महिलाको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् । रसल स्क्वायरमा ...