शनिबार, साउन २२, २०७३
भक्तपुर – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन अहिले पनि षडयन्त्र भइरहेको बताउनु भएको छ । शनिबार भक्तपुरको एमाले अनन्तलिङेश्वर नगरपालिका व...
शनिबार, साउन २२, २०७३
धादिङ – धादिङको गजुरीमा ट्रक र तरकारी बोक्ने गाडी ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ । गजुरी फुर्केखोलामा ना ३ च ६२०९ नम्बरको तरकारी बोक्ने गाडी र ना ५ ख ९२०६ नम्बरको ट्रक ठोक्किँद...
शनिबार, साउन २२, २०७३
पोखरा – कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आर्थिक वर्ष ७२/७३ को असार मसान्तसम्म सेवा निवृत्त २ हजार ३ सय ८६ जना कर्मचारीलाई २२ करोड ९३ लाख ६७ हजार रुपैयाँ कोष कट्टी रकम र मुना...
शनिबार, साउन २२, २०७३
टोकियो - बहुप्रतिक्षित नेपाल फेस्टिवल आज टोकियोको योयोगी पार्कमा सुरु भएको छ । दुई दिवसीय फेस्टिवलको जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्याल, जापानको परराष्ट्र मन्त...
शनिबार, साउन २२, २०७३
ललितपुर – उपराष्ट्रपति नन्दबहादुर पुनले देशको आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । किराँत राई यायोक्खा केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित २९ औँं स्थापना दिवस...
शनिबार, साउन २२, २०७३
काठमाडौं – मलेसियाको एक होस्टलमा नेपालीको हत्या भएको छ । जोहोरवारुको पासिर गुडाङ आयरविरुमा रहेको एक कम्पनीको होस्टलमा सुनसरीको इटहरीका नगेन्द्र चौधरीको शुक्रबार दिउँसो हत्या भएको ह...
शनिबार, साउन २२, २०७३
काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।...
शनिबार, साउन २२, २०७३
अमेरिका – अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामाले अहिले एक रेस्टुरेन्टमा काम गरिरहेकी छन् । ह्वाइट हाउसको आराम छोडेर राष्ट्रपति ओबामाकी छोरी साशाले एक रेस्टुरेन्टमा वेटर...
शनिबार, साउन २२, २०७३
काठमाडौं – नेपाल मगर सांस्कृतिक संघको केन्द्रिय अध्यक्षमा कविराज थापा मगर निर्विरोध रूपमा चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न संघको छैठौं अधिबेशनबाट थापा अध्यक्षमा निर्वा्चित हुनुभ...
शनिबार, साउन २२, २०७३
काठमाडौं – राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले गरेको बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन कष्टकर बनेको छ । भाडाका गाडी नचल्दा यात्रुले सास्ती खेप्नुपरेको छ । मुख्य ...
शनिबार, साउन २२, २०७३
भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताउनुभएको छ ।
आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा ...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ...
शनिबार, साउन २२, २०७३
झापा – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टर...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – फ्रान्सको एउटा बारमा जन्मदिनको पार्टी चलिरहेका बेला आगलागी हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य केही घाइते भएका छन् । फ्रान्सको उत्तरी सहर रुएनमा रहेको क्यु...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्यताका साथ रियो ओलम्पिक उदघाटन भएको छ ।
रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलक...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – नेपालबाट समुद्रपारको देशमा यात्रा तय गर्नेहरुको भीड अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यत्तिकै देख्न सकिन्छ ।
चाहे रोजगारको सिलसिलामा होस् या अध्ययन र अ...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रूपमा सम्भव रहेको बताएका छन् । त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभ...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – अघिल्लो सरकारले प्रस्ताव गरेका राजदूतहरुको सिफरिसलाई वर्तमान सरकारले फिर्ता लिने निर्णय गरेपछि एमालेले कडा आपत्ति जनाएको छ । एमाले महासचिव ईश्वर पोख्रेलले सो निर्णयको वि...
शनिबार, साउन २२, २०७३
काठमाडौँ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्र...
शनिबार, साउन २२, २०७३
बझाङ – बझाङ काँडा गाविसकी हाँसु बोहारा बिरामी भएको शुक्रवार १६ दिन भयो । सुरुमा सामान्य ज्वरो आउने, हातखुट्टा गल्ने समस्या थियो । गाँउको स्वास्थ्य चौकिमा देखाएर औषधि खाइन् तर निको ...