Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – केही दिनअघि कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीको पदबाट राजीनामा दिएका एमाले नेता लिला बल्लभ अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। मानव तस्करीको आरोप लागेका अधिकारीलाई एमालेले यसअघि नै निलम्बन गरिसकेको थियो।

पक्राउ परेका अधिकारीलाई बिराटनगरबाट काठमाडौं ल्याउन तयारी भइरहेको छ। केही दिनअघि जापानमा मानव तस्करीको आशंकामा अधिकारीलाई टोकियो विमानस्थलबाटै फर्काइएको थियो। त्यसपछि उनीमाथि यो आरोप लागेको हो। प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए।

 

 

तपाईको प्रतिक्रिया