बुधबार, कार्तिक २२, २०६९
बिश्व साइकलयात्री सौरभ दाहाल ५४ औं राष्ट्र फ़्रान्स पुगेका छन्, त्यहाँ उनलाई राजदूत मोहनकृष्ण श्रेष्ठलगायत स्थानिय नेपाली समुदायले न्यानो स्वागत गरेको छ । तस्विर समुद्रपारि
&nbs...
बुधबार, कार्तिक २२, २०६९
गोबिन्दप्रसाद मैनालीलाई जापानको उच्च अदालतले आज 'सम्पूर्ण रुपमा निर्दोष' रहेको भन्दै अन्तिम न्यायिक फैसला सुनाएपछि पत्रकार सम्मेलनमा बोल्दै सहयोग समितिका संयोजक ईमाई क्योहेइ: तस्वि...
बुधबार, कार्तिक २२, २०६९
गोबिन्दप्रसाद मैनालीलाई जापानको उच्च अदालतले आज 'सम्पूर्ण रुपमा निर्दोष' रहेको भन्दै अन्तिम न्यायिक फैसला सुनाएको छ । फैसलापछि मैनालीका वकिलहरु पत्रकार सम्मेलनमा : तस्विर समुद्रपार...
बुधबार, कार्तिक २२, २०६९
नेपालका प्रधानसेनापति गौरव शम्शेर राणा जापानका सेना प्रमुखसँग अष्ट्रेलियामा भेटवाता गर्दै । तस्बिरः नेपाली सेना
बुधबार, कार्तिक २२, २०६९
सोलुखुम्बुमा देखिएको डाँफे चरा। तस्बिरः रासस
सोमबार, कार्तिक २०, २०६९
मियागीकेनको तोमेसिटी पुगेर भूकम्प तथा सुनामी पीडितहरुलाई नेपाली स्वाद र संगीत पस्कदैं नेपाली समुदाय: तस्विर/समुद्रपारि
सोमबार, कार्तिक २०, २०६९
मियागीकेनको तोमेसिटी पुगेर भूकम्प तथा सुनामी पीडितहरुलाई नेपाली स्वाद र संगीत पस्कदैं नेपाली समुदाय: तस्विर/समुद्रपारि
सोमबार, कार्तिक २०, २०६९
बिश्व साईकल यात्री सौरभ दाहाल फ़्रान्सतर्फ़- तस्विर समुद्रपारि
सोमबार, कार्तिक २०, २०६९
मार्शल आर्ट किक बक्सर मोहन महर्जन ड्रागनद्वारा आइतवार भएको अल जापान सिदोकान कराते टुर्नामेन्टमा अर्को विजय हासिल गर्दै तस्विर: समुद्रपारि
आइतबार, कार्तिक १९, २०६९
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दवावमूलक रिले अनसनमा सहभागीहरु। फोटो: ऋतुकुमार दुरा/समुद्रपारि
आइतबार, कार्तिक १९, २०६९
फन्को मार्ने भो ... । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दवावमूलक रिले अनसनमा ऐक्यवद्धता जनाउने संघसंस्था र सहभागीहरुको नाम लेखिएको व्यानर । फोटो: ऋतुकुमार दुरा/समुद्...
शनिबार, कार्तिक १८, २०६९
नर्भिक अस्पतालमा एमाले नेता केपी शर्मा ओलीको स्वास्थ्य बुझ्दै प्रधानमन्त्री बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
शनिबार, कार्तिक १८, २०६९
ललितपुरको सुनकोठीस्थित एक व्यापारीको निवासमा भएको चार दलको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टाईसहित शीर्ष नेताहरु । तस्बिरः दिनेश श्रेष्ठ
शनिबार, कार्तिक १८, २०६९
शुकबिदेर सिङ हङकङमा भारतीय साङ्गीतिक प्रस्तुति जय हो हुने: तस्विर संगीता श्रेष्ठ हङकङ
शुक्रबार, कार्तिक १७, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रथम इन्डोर राष्ट्रिय आर्चरी प्रतियोगिताको उदघाटन गर्ने क्रममा निशाना ताक्दै । तस्बिरः राखेप
शुक्रबार, कार्तिक १७, २०६९
गामवेशी चेपाङ संरक्षण केन्द्रद्वारा विकट चितवनका २२ जना चेपाङ वालवालिकालाई आवासीय सुबिधासहित विद्यालय भर्ना गरिएको छ, २२ मध्ये दुईवटै खुट्टा गुमाएकी एक अपाङग छात्रा सुमित्रा चेपाङ...
बिहिबार, कार्तिक १६, २०६९
हामी महिला पनि के कम ? हलो जोत्दै एक युवती: तस्विर/एजेन्सी
बुधबार, कार्तिक १५, २०६९
प्रकृतिको सुन्दर बान्कीमा सजिएका हाम्रा तालतलैया, नदिनाला पहाड पर्वत एवं सुन्दर छहराको एक मनोरम दृश्यः तस्विर समुद्रपारि
बुधबार, कार्तिक १५, २०६९
बिगतलाई फर्केर हेर्दा - टोकियोको कुनै एक कार्यक्रममा सहभागी दर्शक नेपालीहरु - कार्यक्रम कुन हो भन्ने पत्ता लगाउने जिम्मा पाठकहरुकै । तस्विर/समुद्रपारि
बुधबार, कार्तिक १५, २०६९
बिगतलाई फर्केर हेर्दा - २०११ मार्च ११ को महाभूकम्प र सुनामीबाट पीडित नेपालीहरुलाई जापानको तत्कालिन नेपाली समुदायले उद्वार गरेर टोकियोमा ल्याएपछि धेरै दिनपछिको ताजा भोजन, त्यो पनि आ...