बिहिबार, कार्तिक ३०, २०६९
आईएनसीजेद्वारा आयोजित घरदैलो देउसीभैलोमा स्वदेशको झझल्को मेटाउँदैं टोकियोको एक साँझ । तस्विर: समुद्रपारि
बिहिबार, कार्तिक ३०, २०६९
आज जापानमा रहेका नेपालीहरुले तिहार मनाएका छन, भाइचेलीको सम्बन्ध प्रगाढ बनाउने तिहारमा बालभाइटिका पछिको आत्मियता साटासाट गर्दै, ओसाकामा । तस्विर: हार्दिक केसी/समुद्रपारि
बिहिबार, कार्तिक ३०, २०६९
आज जापानमा नेपालीहरुले तिहार मनाए, भाइचेलीको सम्बन्ध प्रगाढ बनाउने तिहारमा भाइटिका गरिदैं । तस्विर: प्रकाश तामाङ/समुद्रपारि
बिहिबार, कार्तिक ३०, २०६९
परिआउँदा काँध थाप्ने, यस्तो पो सच्चा साथी ! बलेको देखे जप्ने, निभेको देखे झनपानी थप्ने ! के साथी ? तस्विर ए. गुरुङ/ समुद्रपारि
बुधबार, कार्तिक २९, २०६९
नेपाली सम्वतको नयाँ बर्ष ११३३ को अवसरमा कोरियामा आयोजित सांगीतिक कार्यक्रममा आफ़्नो कला प्रस्तुत गर्दै एक कलाकार । तस्विर: निर्मल महर्जन
बुधबार, कार्तिक २९, २०६९
दक्षिण कोरियामा आत्माशुद्धीको पूजा म्हपूजा गरेर नेपाली सम्वतको नयाँ बर्ष ११३३ मनाइयो । तस्विर: निर्मल महर्जन
बुधबार, कार्तिक २९, २०६९
तिहारको नाममा बढ्दो बिकृतिप्रतिको एउटा संकेत र भावी पुस्ताका यी पात्रहरु तस्विर: कुमार गुरुङ टोकियो
मंगलबार, कार्तिक २८, २०६९
सञ्चारकर्मीसँगको देउसी कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा । तस्बिरः समुद्रपारि
मंगलबार, कार्तिक २८, २०६९
सञ्चारकर्मीसँगको देउसी कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला । तस्बिरः समुद्रपारि
सोमबार, कार्तिक २७, २०६९
जतिनै आधुनिक खेतीको बखान गरे पनि, पुर्ख्यौली हलो समाउनैपर्ने, जति मुसलधारे पानी परे पनि, एकथोपा पसिना त चुहाउनै पर्ने ! तस्विर: समुद्रपारि
सोमबार, कार्तिक २७, २०६९
आधुनिकताको नाममा मौलिकता हराउँदै गएका छन् । भावी सन्ततीका लागि पुर्खाहरु बस्ने यस्ता पनि घर थिए भन्ने थाहा दिन म्युजियममा सुरक्षित घुमाउरो घर । तस्विर: ऋतुकुमार दुरा/समुद्रपारि
...
सोमबार, कार्तिक २७, २०६९
नेपाल जापान युथ क्लवको आयोजनामा हिजो आइतवार टोकियोमा नेपाल फेडेरेशन रनिङ कप फूटबल प्रतियोगिता सम्पन्न भएको छ । तस्विर समुद्रपारि
सोमबार, कार्तिक २७, २०६९
कागतिहारको दिन घरघरमा कागपूजा पछि कागलाई खानेकुरा । तस्बिरः रासस
सोमबार, कार्तिक २७, २०६९
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मामाससुराको झिल्टुङ नुवाकोटको घर जहाँ देवकोटाले कुञ्जिनी खण्डकाव्य एकै रातमा लेखेका थिए। तस्बिरः रासस
आइतबार, कार्तिक २६, २०६९
तिहार नजिकिदैं गर्दा राजधानीमा फूलको ब्यापार दिनप्रतिदिन बढ्दै छ । तस्विर:- समुद्रपारि
आइतबार, कार्तिक २६, २०६९
हुनुपर्ने ठूलो कुन चाँहि हो ? सरकारी सूचना वोर्ड कि व्यवसायिक सूचना वोर्ड ? त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएको डिजिटल सूचना वोर्डमा आफ्नो फ्लाइट नम्वर हेर्दै एक युवती । तस्...
शनिबार, कार्तिक २५, २०६९
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा एक विद्यार्थीलाई दीक्षित गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
शुक्रबार, कार्तिक २४, २०६९
हामी पनि के कम ? नौमती बाजा बजाउने काममा म्याग्दीका महिलाहरुको बढ्दो सक्रियता ! तस्विर: ऋतुकुमार दुरा/समुद्रपारि
शुक्रबार, कार्तिक २४, २०६९
आधुनिकताले पेल्दै गएपछि ओझेल परेको जाँतो अब कसले चलाउने ? तस्विर: ऋतुकुमार दुरा/समुद्रपारि
शुक्रबार, कार्तिक २४, २०६९
अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले हित ज्याक्सनहाइट्सको हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरेको लक्ष्मी जयन्ती तथा दिपावली साँझ कार्यक्रममा सहभागी । तस्बिरः उद्ध...