बुधबार, मंसिर ०६, २०६९
जापानबाट नेपालमा मनि रेमिट्यान्सको कारोवार गर्दै आएको सिटी एक्सप्रेसले एक्सप्रेस मनिसंगको सहकार्यमा आजदेखि बिश्वका १२५ वटा मुलुकहरुसंग रेमिट्यान्स कारोवार शुरु गर्ने भएको छ । तस्वि...
बुधबार, मंसिर ०६, २०६९
जापानबाट नेपालमा मनि रेमिट्यान्सको कारोवार गर्दै आएको सिटी एक्सप्रेसले एक्सप्रेस मनिसंगको सहकार्यमा आजदेखि बिश्वका १२५ वटा मुलुकहरुसंग रेमिट्यान्स कारोवार शुरु गर्ने भएको छ । तस्वि...
मंगलबार, मंसिर ०५, २०६९
नेवा: अन्तर्राष्ट्रिय फ़ोरम जापानले अय़ोजना गरेको म्हपूजामा सहभागि नेपाली राजदूतलगायतका अतिथिहरु । तस्विर: गंगा डंगोल कुरिहारा/समुद्रपारि
मंगलबार, मंसिर ०५, २०६९
नेवा: अन्तर्राष्ट्रिय फ़ोरम जापानको अय़ोजनामा टोकियोमा म्हपूजा, नेवारी रात्रीभोज, सांगीतिक कार्यक्रमसहित नेपाली सम्वतको नयां बर्ष ११३३ मनाईयो । तस्विर: गंगा डंगोल कुरिहारा/समुद्रपा...
सोमबार, मंसिर ०४, २०६९
आइतवार टोकियोमा बिभिन्न साहित्यिक कार्यक्रमसहित महाकबि लक्ष्मीप्रसाद देबकोटाको १०३ औ जन्मजयन्ती मनाईयो । तस्विर: समुद्रपारि डट कम
सोमबार, मंसिर ०४, २०६९
सूर्य देवता र छठी माताको उपासना गरी मनाइने महान पर्व छठ आज देशभर मनाईदै छ । तस्विर: समुद्रपारि
सोमबार, मंसिर ०४, २०६९
बिश्व साईकलयात्री सौरभ दाहाल ५४ औं राष्ट्र फ़्रान्समा, एनआरएनका पदाधिकारीहरुसंग । तस्विर: समुद्रपारि
सोमबार, मंसिर ०४, २०६९
विश्व मधुमेह दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज महासंघको सचिवालयमा मधुमेह रोगका विषयमा एक अन्तरक्रिया तथा निःशुल्क परिक्षण कार्यक्रम सम्पन्न भयो । तस्विर: समुद्रपार...
आइतबार, मंसिर ०३, २०६९
टोकियोमा म्याग्देलीको देउसी घन्कियो | तस्विर/समुद्रपारि
आइतबार, मंसिर ०३, २०६९
दीपावलीको उपलक्ष्यमा म्याग्देली सञ्जालको देउसी साँझ टोकियोमा सम्पन्न भएको छ । तस्विर: समुद्रपारि
शनिबार, मंसिर ०२, २०६९
युएइमा पनि खेलियो देउसी भैलो । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि
शनिबार, मंसिर ०२, २०६९
हैन यो फुच्चे मिशिनमा त के के पो आउने रैछ हँ ? जति जान्यो उति रस, जति हेर्यो उति खसखस । कम्प्युटरमा रम्दै बालबालिकाहरु । तस्विरः समुद्रपारि
शनिबार, मंसिर ०२, २०६९
हुनेखाने पढेर डिग्रीपास, हाम्लाई भने रातदिन दाउराघाँस, खै त गणतन्त्र हाम्लाई था’छैन, दुखीको जीवनमा घाम ला’छैन । तस्विरः: समुद्रपारि
शनिबार, मंसिर ०२, २०६९
घर राम्रो मकैको सुलीले, बहिनी राम्री नाकैको फुलीले, मनको रहर, पर्यटकलाई घुमाउने काठमाडौ सहर । तस्विर ऋतुकुमार दुरा/समुद्रपारि
शनिबार, मंसिर ०२, २०६९
नेपाली साहित्यको अनवरत साधानमा साहित्यकार झमककुमारी घिमिरे, हात चलेन त के भो ? उनी खुट्टाले कलम चलाएर सिर्जना कोर्दै । तस्विर: समुद्रपारि
शुक्रबार, मंसिर ०१, २०६९
इवाराकीमा पनि जम्यो तिहार ! आफ्ना बालबच्चासंग तिहार मनाउनुको मजा नै अर्कै । तस्विर डा. नम्रता पाण्डे/समुद्रपारि
शुक्रबार, मंसिर ०१, २०६९
हाचीओजीमा पनि तिहार ! भाइटिकापछि आत्मियतापूर्वक प्रसाद ग्रहण गर्दै । तस्विर: रविन्द्र श्रेष्ठ/समुद्रपारि
शुक्रबार, मंसिर ०१, २०६९
ओसामा रहेका नेपालीहरुले पनि धुमधामसंग तिहार मनाएका छन् । सामुहिक भाइटिकाका लागि भेला भएका दिदिबहिनीहरु । तस्विर: तुल्सीराम खरेल/समुद्रपारि
शुक्रबार, मंसिर ०१, २०६९
ओसामा रहेका नेपालीहरुले पनि धुमधामसंग तिहार मनाएका छन् । आ-आफ्ना दिदिबहिनीको हातबाट टिका लगाई त्यहाँका नेपालीहरुले सामुहिक भाइटिका गरेका हुन् । तस्विर: तुल्सीराम खरेल/समुद्रपारि
बिहिबार, कार्तिक ३०, २०६९
चिवाकेनमा भाइटिका पछि भाइहरुले पनि दिदिलाई श्रद्धापूर्वक टिका लगाईदिदैं । तस्विर नविन निउरे/समुद्रपारि