Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024
बेशीसहर-चामेको तालबजार सडकखण्ड

बेशीसहर-चामेको तालबजार सडकखण्ड

बेशीसहर-चामेको तालबजार सडकखण्ड पुरा भएपछि मनाङ अव राष्ट्रिय सडक जालमा जोडिने ७२ औं जिल्ला भएको छ । तस्विर: उत्तमकुमार श्रेष्ठ/समुद्रपारि
अमेरिकामा व्यवसायीहरुबिच भेटघाट तथा शुभकामना आदानप्रदा

अमेरिकामा व्यवसायीहरुबिच भेटघाट तथा शुभकामना आदानप्रदा

अमेरिकामा व्यवसायीहरुबिच भेटघाट तथा शुभकामना आदानप्रदान सम्पन्न भयो । तस्विर: बिजय थापा /समुद्रपारि  (भर्जिनिया)
एनआरएन जापान परिवार

एनआरएन जापान परिवार

एनआरएन जापानको आज नागोयामा बार्षिक साधारण सभा सम्पन्न भएको छ सो अवसरमा एनआरएन जापान परिवार सामुहिक तस्विरमा । तस्विर: निशान राना मगर/ समुद्रपारि नागोया
नागोयामा बार्षिक साधारण सभा

नागोयामा बार्षिक साधारण सभा

एनआरएन जापानको आज नागोयामा बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाली राजदूत डा. मदनकुमार भट्टराईलगायत । तस्विर निशान राना मगर/ समुद्रपारि नागोया
होक्के होटल

होक्के होटल

जापानको होक्के क्लवद्वारा लुम्बिनीमा संचालित होक्के होटल । तस्विर: विष्णुकुमारी ठकुरी/ समुद्रपारि
डोकोमा सदरमुकाम भोजपुर

डोकोमा सदरमुकाम भोजपुर

भूपू सैनिक पेन्सन बुझ्नका लागि दूर्गम बस्तीबाट डोकोमा बोकाएर सदरमुकाम भोजपुर झर्दै । तस्विर: अर्जुन रिमाल/समुद्रपारि
‘कृषि क्रान्ति र समाजवाद’

‘कृषि क्रान्ति र समाजवाद’

कांग्रेस उपसभापति रामचन्द्र पौड्यालद्वरा लिखित 'कृषि क्रान्ति र समाजवाद' नामक पुस्तक विमोचन गर्दै राष्ट्रपति रामवरण यादव । तस्बिरः प्रदीपराज वन्त
इत्तिहाद एयरवेज

इत्तिहाद एयरवेज

नेपालमा सेवा सुरु गरेको ५ वर्ष पूरा भएको अवसरमा केक काट्दै इत्तिहाद एयरवेजका अधिकारीहरु । तस्बिर सौजन्यः इत्तिहाद एयरवेज
वलिया वाङ्गा विदेशै भन्छन्, को गर्ने मेला पात ?

वलिया वाङ्गा विदेशै भन्छन्, को गर्ने मेला पात ?

वलिया वाङ्गा विदेशै भन्छन्, को गर्ने मेला पात ? वुढेसकालमा दाउरा र घाँस, कोही छैनन् दिने साथ । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि  
नेपाल निर्माण व्यवसायी महासंघ

नेपाल निर्माण व्यवसायी महासंघ

नेपाल निर्माण व्यवसायी महासंघको मंसिर ११ र १२ गते गणतान्त्रिक सभागृह भैरहवाको रुपन्देहीमा १५ औं साधारण सभा हुने भएको छ । तस्विर: मनिषा/समुद्रपारि
प्रहरी कलाकार

प्रहरी कलाकार

प्रहरी दिवसको अवसरमा बुधबार भक्तपुरको दरबार स्क्वायरमा प्रहरीले आयोजना गरेको जनचेतनामूलक साँस्कृतिक कार्यक्रममा नृत्य गर्दै  प्रहरी कलाकार । तस्विर: सुदर्शन/समुद्रपारि  
सरुभक्त कतारमा

सरुभक्त कतारमा

एक कार्यक्रमका लागि कतार पुगेका साहित्यकार सरुभक्त । तस्विर: रवि रोषी/ समुद्रपारि
गुन्द्री बुन्दै एक ग्रामिण महिला

गुन्द्री बुन्दै एक ग्रामिण महिला

धानको परालबाट बनाईने ओछ्याउने गुन्द्री बुन्दै एक ग्रामिण महिला । आधुनिकरणले गुन्द्रीको स्थान अन्य उत्पादनले लिंदै गएपनि बिकट पहाडि जिल्लाका अधिकांश दूर्गम बस्तीहरुमा गुन्द्रीको चलन...
मनाङमा मोटर

मनाङमा मोटर

हिमालपारीको जिल्लाकारुपमा परिचित मनाङको सदरमुकाम चामेसम्म पुग्ने बेसीसहर-चामे सडकखण्ड सुचारु हुनेभएको छ । तस्विर: रासस
मुम्बई

मुम्बई

आज बिहान मुम्बई आक्रमणका दोषीलाई फाँसी दिएपछि अहमदावादमा खुशी मनाइँदै। तस्बिरः एपी