शनिबार, मंसिर २३, २०६९
शुक्रबार दुबईमा भएको दोस्रो अन्तन्तर्राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०६९ मा नेपालका सेलिब्रेटीहरु । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि
शनिबार, मंसिर २३, २०६९
शुक्रबार दुबईमा भएको दोस्रो अन्तन्तर्राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०६९ मा नेपालका सेलिब्रेटीहरु । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि
शनिबार, मंसिर २३, २०६९
बिगतलाई फ़र्केर हेर्दा - करिव २ बर्ष अगाडि टोकियोमा भएको एक साहित्यिक कार्यक्रममा कविता वाचन गर्दै एक सर्जक। तस्विर: समुद्रपारि
शनिबार, मंसिर २३, २०६९
बिगतलाई फ़र्केर हेर्दा - करिव २ बर्ष अगाडि टोकियोमा भएको एक कार्यक्रममा उत्साहजनक नेपालीहरुको उपस्थिति । तस्विर: समुद्रपारि
शुक्रबार, मंसिर २२, २०६९
रसुवाको राम्चेमा गिटी कुटेर जीवन गुजारा चलाउदै आएका बालबालिकाहरु । तस्विर निराजन/समुद्रपारि
शुक्रबार, मंसिर २२, २०६९
संघीय लिम्बुवान राज्य परिषदको उर्लाबारी देखि इटहरीसम्मको २४ किलोमीटरको दूरी हजारौंको मार्चपास । तस्विर : समुद्रपारि
बिहिबार, मंसिर २१, २०६९
नेपालकै अग्लो मध्यको एक भनिएको पर्वत जिल्लाको कुश्मा र ज्ञांदी जोड्ने झोलुङ्गे पुल । तस्विर: एजेन्सी
बिहिबार, मंसिर २१, २०६९
कांग्रेस उपसभापति रामचन्द्र पौडेल चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिरः समुद्रपारि डट कम
बिहिबार, मंसिर २१, २०६९
लस भेगसमा भइरहेको मिस युनिभर्सको प्रतिस्पर्धी ओलिभा कुलपो सजिँदै। तस्बिरः रोयर्टस
बुधबार, मंसिर २०, २०६९
नयाँ संबिधानको ड्राफ्टको बिरोधमा राष्ट्रपती भावन अगाडि प्रदर्शन गर्दै इजिप्टका नागरिकहरु । तस्विर: एजेन्सी
मंगलबार, मंसिर १९, २०६९
६० देशमा फ़ैलिईसक्यो, ३० लाख जन, १० बर्ष पुग्दा पनि दर्ता खै त भन ? एनआरएन दर्ताका लागि पुन: निबेदन बुझाउदै, उपाध्यक्ष रामेश्वर शाह-तस्विर: समुद्रपारि
मंगलबार, मंसिर १९, २०६९
बेलायती युवराज चार्ल्सका छोरा विलियमकी पत्नी केट गर्भवती । सेन्ट जेम्स प्यालेसले विज्ञप्ति जारी गर्दै उनी गर्भवती भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
मंगलबार, मंसिर १९, २०६९
अमेरिकाका राष्ट्रपती बाराक ओबमाद्वारा सिरियली सरकारलाई त्यहा भाईरहेको आन्दोलनको प्रतिपक्षमा कुनै किसिमको रसायनिक हतियारको प्रयोग नगर्न चेताबनी । तस्विर: एजेन्सी
सोमबार, मंसिर १८, २०६९
दोलखाको झुलेगांउस्थित शनिवार बिहान हृदयघातबाट निधन भएका कांग्रेस नेता भीमबहादुर तामाङको घर । तस्विर: बिकास लोहनी/समुद्रपारि
सोमबार, मंसिर १८, २०६९
सिएनएन हिरो - २०१२ को उपाधि पुष्पा बस्नेतलाई | तस्विर: एजेन्सी
सोमबार, मंसिर १८, २०६९
सिएनएन हिरो २०१२ का प्रतिस्पर्धीहरु आज हुँदैगरेको समारोह अगाडि फोटो खिचाउदै । लस एन्जलेसको श्राइन अडिटोरियममा अहिले सिएनएन हिरो २०१२ को नतिजा प्रकाशन समारोह हुँदै । तस्विर: सिएनएन
सोमबार, मंसिर १८, २०६९
सिएनएन हिरो २०१२ को नतिजा प्रकाशन समारोह लस एन्जलेसको श्राइन अडिटोरियममा अहिले हुँदै । तस्विर: सिएनएन
सोमबार, मंसिर १८, २०६९
सानागे स्पाल्याण्डबाट देखिने दृष्य । यी सौन्दर्यताले भरिपूर्ण बुट्यानहरु पात झरेलगतै जापानमा हिँउको सिजन शुरु हुन्छ । तस्विर: निसान राना मगर/ समुद्रपारि
सोमबार, मंसिर १८, २०६९
सानागे स्पाल्याण्डबाट देखिने दृष्य । यी सौन्दर्यताले भरिपूर्ण बुट्यानहरु पात झरेलगतै जापानमा हिँउको सिजन शुरु हुन्छ । तस्विर: निसान राना मगर/ समुद्रपारि
आइतबार, मंसिर १७, २०६९
आज टोकियोमा भएको भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफ़ल म्याग्देली सन्जाल जापानका खेलीडिहरु । तस्विर: समुद्रपारि डट कम