Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
नामावली दर्तामा उत्साह

नामावली दर्तामा उत्साह

आखिर जे भएनि मतदान त गर्नैपर्यो निः नामावली दर्तामा उत्साह-जिल्ला निर्वाचन कार्यालय चितवनमा अन्तिम दिन तस्वीरसहितको मतदाता नामावली दर्ता गर्नेहरुको भीड । थपिएको समयमा यहाँ हजारौंले...
फिलिपिन बाढी

फिलिपिन बाढी

फिलिपिनको दक्षिणी क्षेत्रमा आएको बाढीमा परेकाहरू सुरक्षित स्थानतिर जान कोशिस गर्दै । तस्वीरः एपी
रातो च्याउ

रातो च्याउ

रातो च्याउ खोसाखोसः म्याग्दीको सदरमुकाम बेनीमा आईतबार बिहान रातो च्याउ किन्दै ग्राहकहरु । एक दिन हिँडेर डोकाभरी रातो च्याउ बिक्रीका लागि बेनी आएका मलम्पार गाउँका गोरे पुनले बजारमा ...
रेम्वो वृज

रेम्वो वृज

टोकियोको रेम्बो वृज र आसपासमा देखिएको गगनचुम्वी भवनहरू । तस्वीरः समुद्रपारि डट कम
आहा कति रमाइलो

आहा कति रमाइलो

आहा कति रमाइलोः अमेरिकाको सानफ्रान्सिस्कोमा प्रतियोगिताको तयारीका लागि राखिएका दुइ नौका र पछाडि देखिएको पहाडे गाउँ । तस्वीरः एपी
स्कुलमा खाना

स्कुलमा खाना

इन्डियाको एक सरकारी स्कुलमा दिउँसोको खाजा खान लाइनमा बस्दै स्कुलका केटाकेटीहरू । तस्वीरः एपी
गाइजात्रा

गाइजात्रा

वसन्तपुरमा निकालिएको गाइजात्रामा गाईको भेषमा सजिएको वालकहरु । तस्वीरः प्रदीपराज वन्त
जाजरकोट पहिरो

जाजरकोट पहिरो

छिन्चु जाजरकोट सडक खण्डको जगतीपुरको कुदु दारेगैरामा गएको पहिरोले ७ दिन वितिसक्दा पनि निर्माण हुन नसकि यातायात अवरुद्ध भएको छ । तस्वीरः हेमन्त केसी
केटाकेटीहरूलाइ पनि जनै

केटाकेटीहरूलाइ पनि जनै

जनै पूर्णिमाको दिन सामाखुसीको म्हैपी मन्दिर परिसरमा वाहुन बाजेसँग हातमा डोरा बान्दै साना-साना नानीहरु । तस्वीरः प्रदीपराज वन्त
ढुंगा खानी

ढुंगा खानी

म्याग्दीको रुम गाविसमा रहेको खानीमा घर छाउन तथा भुइँमा बिछ्याउन प्रयोग हुने स्लेट (ढुङ्गा) बनाउँदै मजदुरहरु । पातलो र हलुका तथा आकर्षक यहाँको स्लेट स्थानीय बजारका साथै बागलुङ्ग, पो...
आज जनै पूर्णिमा

आज जनै पूर्णिमा

आज जनै पूर्णिमा, तागाधारीहरुले बर्षभरिको थकाई, रोग ब्याधाहरुलाई त्याग्दै आफ्नो चित्तशुद्धि बनाई अधुरा कामहरु पुरा होस् भन्ने कामनासहित नयाँ जनै फेर्ने र, पवित्र रक्षाबन्धन ग्रहण गर...
प्रियङ्का चोपडा

प्रियङ्का चोपडा

बलिउड हिरोइन प्रियङ्का चोपडा नयाँ दिल्लीमा 'आवर गर्लस् आवर प्राइड' अभियानमा। तस्बिर:एपी
कोशी ब्यारेज

कोशी ब्यारेज

  घाम अस्ताउँदा कोशी ब्यारेजबाट देखिएको दृष्य । तस्बिरः प्रतिमा अधिकारी/समुद्रपारि
मुग्लिनको पुल

मुग्लिनको पुल

मुग्लिन पुलः तनहुँ र चितवन जोड्ने मुग्लिन पुल । मर्मतसँगै पुल भत्कने खतरा टरेको छ । तस्वीरः राजेन्द्र न्यौपाने
खिचिक-खिचिक

खिचिक-खिचिक

खिचिक-खिचिकः १४७ औ विश्व फोटोग्राफि दिवसको उपलक्ष्यमा वसन्तपुरमा निकालिएको प्रभातफेरीमा उपस्थित फोटोपत्रकार तथा फोटोग्राफरहरु फोटो खिच्दै । तस्वीरः रासस
कामको लागि कोरियाः

कामको लागि कोरियाः

कामको लागि कोरियाः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारद्धारा इपिएस कोटावाट दक्षिणकोरीया कामका लागि जादै नेपाली युवाहरु । तस्वीरः प्रदीपराज वन्त
घैया धान धन्क्याउँदै

घैया धान धन्क्याउँदै

घैया धानः गोरखाका बक्राङस्थित छविसेटारमा घैयाधान थन्क्याउँदै किसान । गोरखाको तल्लो पहाडी क्षेत्रमा लोपोन्मुख घैया धानको खेती गरिन्छ । तस्वीरः राजेन्द्र न्यौपाने
फुटवल भिडन्त

फुटवल भिडन्त

म्याक्सिकन फुटवल लिगमा भिड्दै खेलाडीहरू । तस्वीरः एपी
घाँस काट्दै

घाँस काट्दै

जमाल कान्तिपथस्थित निर्वाचन आयोगको प्राङ्गणमा घास काट्दै एक युवा । तस्वीरः प्रदीपराज वन्त
धन्न ज्यान गएन

धन्न ज्यान गएन

धन्न ज्यान गएनः लेवनानको दक्षिणी नगर वेरूतमा भएको कार बममा घाइते भएकी एक वालिका अस्पतालमा । तस्वीरः एपी