बिहिबार, जेठ ३२, २०६९
नेपाली साहित्य विकास परिषद युकेले युगकवि सिध्दिचरण श्रेष्ठको शतवार्षिकीको अवसरमा आयोजना गरेको विशेष साहित्यिक कार्यक्रमको उद्घाटन गर्दै राजदूत डा सुरेशचन्द्र चालिसे । तस्विरः स...
बिहिबार, जेठ ३२, २०६९
राष्ट्रिय मानव अधिकार आयोगको १२ औं वार्षिकोत्सव समारोहमा सहभागि हुँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
बुधबार, जेठ ३१, २०६९
चीनको श्याङडोङ राज्यको राजधानी जिनानस्थित एक स्वीमिङ पुल नजिकै चिनियाँहरु । उक्त क्षेत्रमा बुधबार तापक्रम २७ डिग्रीसम्म पुगेको छ । तस्विरः सिन्ह्वा
बुधबार, जेठ ३१, २०६९
उपल्लो तामाकोसी हाइड्रोपावर सुरुङको निरीक्षण तथा कर्मचारीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री डा. बावुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
मंगलबार, जेठ ३०, २०६९
जापान भ्रमणमा आएका बेल्जियमका राजकुमार फिलिप तथा राजकुमारी म्याथिल्डलाई टोकियोमा स्वागत गर्दै जापानी युवराज नारुहितो । तस्विरः रोयटर्स
मंगलबार, जेठ ३०, २०६९
मेलम्ची खानेपाली आयोजनाको निरीक्षण गर्दै प्रधानमन्त्री डा. बावुराम भट्टराई । तस्विरः दिनेश श्रेष्ठ
आइतबार, जेठ २८, २०६९
विश्व ट्वान्टी-२० क्रिकेट सुरु हुन अब १ सय दिन बाँकी रहेको सन्देश लेखिएको श्रीलंकास्थित पल्लीकेले स्टेडियम। तस्विर सौजन्यः आइसीसी
आइतबार, जेठ २८, २०६९
सिंगापुरमा भएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड कार्यक्रममा बलिउड अभिनेत्री बिपाशा बसु । तस्बिरः एपी
आइतबार, जेठ २८, २०६९
लेडी गागाको जुत्ता बनाउँदै जापानी जुत्ता डिजाइन नोरिटाका टाटेहाना टोकियोको कार्यालयमा । तस्बिरः एपी
आइतबार, जेठ २८, २०६९
सिंगापुरमा भएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्डको 'ग्रीन कार्पेट'मा भारतीय नायिका प्रियंका चोपडा । तस्बिरः एपी
शनिबार, जेठ २७, २०६९
मेक्सिको सिटीमा पोसाक सार्वजनिक गर्दै एक मोडल । तस्बिरः एपी
शनिबार, जेठ २७, २०६९
सिंगापुरमा भएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड कार्यक्रममा अभिनेत्री गौहर खान ।तस्बिरः एपी
शनिबार, जेठ २७, २०६९
२२ दलको बिरोध सभा - तस्वीर समुद्रपारि
शनिबार, जेठ २७, २०६९
राजधानीमा शुक्रबार सम्पन्न बिरोधसभा- तस्वीर समुद्रपारि
शुक्रबार, जेठ २६, २०६९
लामो समय जापानमा बन्दी जीवन बिताएका गोविन्दप्रसाद मैनालीलार्इ उच्च न्यायालयले निर्दोष भएको फैसला सुनाएपछि मैनालीकी श्रीमती र छोरीहरु खुशी साँट्दै । तस्वीरः एएफपी
शुक्रबार, जेठ २६, २०६९
हत्या अभियोगमा १५ वर्षदेखि जापानी जेलमा रहेका नेपाली गोविन्दप्रसाद मैनाली निर्दोष रहेको फैसला सुनाएपछि बिहीबार टोकियोस्थित उच्च न्यायालयमा पत्नी र छोरीहरु खुशी मुद्रामा । तस्बि...
बिहिबार, जेठ २५, २०६९
भारतमा बनेका हुन्डाईका गाडी श्रीलंकामा। तस्बिरः एपी
बुधबार, जेठ २४, २०६९
राजधानीबाट देखिएको सुक्रगमन। तस्बिर:निरञ्जन श्रेष्ठ/एपी
बुधबार, जेठ २४, २०६९
विश्व वातावरण दिवस २०६९ उदघाटन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
बुधबार, जेठ २४, २०६९
हरित अर्थतन्त्र दिगो विकासको मुलमन्त्र भन्ने नारा सहित मनाईएको विश्व वातावरण दिवस २०६९ को अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः...