Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

कोलम्बिया

कोलम्बियाको मेडलिनमा जारी फेसन विकमा मोडल । तस्बिर : एएफपी

डा. बाबुराम

भारत भ्रमणबारे साना दलका नेताहरुसँग मंगलबार छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः दिनेश श्रेष्ठ

भारत भ्रमणका

आसन्न भारत भ्रमणका विषयमा सोमबार राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विर : दिनेश श्रेष्ठ

प्रधानमन्त्री

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेट गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विर: दिनेश श्रेष्ठ

नोडा

इबाराकीको ह्याकुरीस्थित जापान सेल्फ डिफेन्स फोर्सको आइतबार अवलोकन गर्दै प्रधानमन्त्री योशिहिको नोदा । तस्विरः एपी

प्रम

उपत्यकाको ट्राफिक अवस्था सुधार गर्न निर्देशन दिंदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः समुद्रपारि

राजदूत

नेपालका लागि चीनका राजदूत याङ होउलान राजधानीमा आयोजित साक्षात्कारमा । तस्बिरः समुद्रपारि

सोलुखुम्बुमा

सोलुखुम्बुमा रेडियो हिमाल एफएम उदघाटनपछि सम्वोधन गर्दै सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ता । तस्बिरः समुद्रपारि

प्रवर्द्धन

फ्रान्समा नेपाल पर्यटन प्रवर्द्धनको लागि ल्याइएको रिक्सा । उक्त रिक्सा फ्रेन्च पाहुनाहरुको लागि आकर्षक वस्तु बनेको थियो । तस्बिर सौजन्यः नेपाली राजदूतावास, पेरिस

विवाह

भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुक रानी जेस्टुन पेमालाई चुम्बन गर्दै । जिग्मे र पेमाबीच बिहीबार विवाह भएको हो । तस्वीर : एपी

एनआरएन

राजधानीको सोल्टी होटलमा एनआरएन नयाँ नेतृत्वको मतदानका लागि लामबद्ध एनआरएनहरु । तस्बिरः समुद्रपारि

विवाह

भुटानी राजा जिग्मे खेसार नम्गेयल वाङ्चुकको नवविवाहित दम्पत्ति। राजा वाङ्चुकको२१ वर्षीया जेटसुन पेमासँग विवाह भएको हो। तस्बिर : रोयटर्स

लुसिया सिपोसोभा

लण्डनमा आयोजित ५५ औँ लण्डन फिल्म फेस्टिबलमा सहभागी हुन आउँदै स्लोभाकियन अभिनेत्री लुसिया सिपोसोभा । तस्विरः सिन्ह्वा

समवेदना फुलहरु

एप्पलका सहसंस्थापक तथा अध्यक्ष स्टिभ जवको मृत्यु भएको एकहप्ता भइसक्दा पनि उनीप्रति समवेदना व्यक्तको लागि प्रयोग गरिएका फुलहरु गिन्जास्थित एप्पल स्टोरमा । तस्विरः एपी

एनआरएन उद्घाटन

गैह्रआवासिय नेपाली संघ (एनआरएनए) को पाँचौ विश्व सम्मेलन उदघाटन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः प्रम निजी सचिवालय
एन.आर.एन. सागा समिति जापानले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रम । तस्विरः समुद्रपारि

अनेसासको साहित्यिक सन्ध्या

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा सोमबार साँझ टोकियोमा आयोजित साहित्यिक सन्ध्या कार्यक्रमका सहभागीहरु । तस्विरः सन्दिप ढुंगाना/समुद्रपारि

तोकाइ होकुरिकुको शुभकामना कार्यक्रम

जनसम्पर्क समिति जापान तोकाइ होकुरिकुको आयोजनामा गत म‌‌गलबार बिजयादशमीको उपलक्ष्यमा आयोजित जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम । तस्विरः समुद्रपारि

फुकुसिमा आणबिक भट्टि

टोक्यो इलेक्ट्रिक पावर कम्पनीद्वारा शनिवार सार्वजनिक गरिएको फुकुसिमा आणबिक भट्टिको क्षतिग्रस्त एक भवन । तस्विरः एपी/टेप्को

राजकीय भ्रमण

राजकीय भ्रमणका लागि कतार प्रस्थान गर्न लाग्नु भएका राष्ट्रपति डा. रामबरण यादवलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः प्रध...