Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

उपराष्ट्रपति

शान्ति र संविधानका लागि दबाब दिन सञ्चारकर्मीले सुरु गरेको देउसी भैलो कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा । तस्बिरः समुद्रपारि

देउसी भैलो

शान्ति र संविधानका लागि दबाब दिन सञ्चारकर्मीले सुरु गरेको देउसी भैलो कार्यक्रममा नाच्दै राप्रपा अध्यक्ष पशुपति शमसेर राणा । तस्बिरः समुद्रपारि

देउसी भैलो

शान्ति र संविधानका लागि दबाब दिन सञ्चारकर्मीले सुरु गरेको देउसी भैलो कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला । तस्बिरः समुद्रपारि

अमेरिका-जापान वार्ता

अमेरिकी रक्षा सचिव लिओन पनेट्टा (बायाँ) जापानी प्रधानमन्त्री योशिहिको नोडासँग मंगलवार टोकियोस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गर्दै । तस्विरः एपी

सशस्त्र

सशस्त्र प्रहरी स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र श्रेष्ठ । तस्बिरः समुद्रपारि

काग

काग तिहारको अवसरमा दिइएको खाना खाँदै एक काग । मंगलबारमात्र काग तिहार परे पनि सोमबार नै कागतिहार गर्ने पनि राजधानीमा भेटिए । तस्बिरः एजेन्सी

लिम्बु भाषा

लिम्बु भाषा साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका येहाङ लाओतीलाई प्रवासी नेपाली साहित्य समाजले ब्रुनाईमा आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी । तस्बिरः विश्वासदीप तिगेला

सिद्ध राष्ट्रिय प्राथमिक विद्यालय

चितवन शक्तिखोरस्थित सिद्ध राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई खाजा खुवाउन प्रतिबद्धता जनाउने कार्यक्रममा एनआरएन जापानका पदाधिकारीहरु । तस्बिरः समुद्रपारि

भारत भ्रमण पुरा

चार दिने औपचारिक भारत भ्रमण पुरा गरि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग आइतबार साँझ कुरा गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः समुद्रपार...

नयाँदिल्ली

भारत भ्रमण रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई शुक्रबार राति भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग हैदरावाद हाउसमा भेट गर्दै । तस्बिरः दिनेश श्रेष्ठ/नयाँदिल्ली

बाबुराम सम्बोधन

भारतीय उद्योग व्यवसायीले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः प्रम निजी सचिवालय

प्रधानमन्त्री-भारतीय राष्ट्रपति भेटवार्ता

भारतीय राष्ट्रपति प्रतिभा पाटीलसँग नयाँ दिल्ली स्थित राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः प्रम निजी सचिवालय

दिल्ली भेटघाट

भारतीय विदेश मन्त्री एम एम कृष्णासँग भेट गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः प्रम निजी सचिवालय

श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री भट्टराई नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धिको समाधिस्थलमा पुष्प गुच्छा चढाई गर्दै । तस्विरः प्रम निजी सचिवालय

सोफिया

भारतीय मोडल सोफिया म्यागेजिनका लागि फोटो सुट गर्दै । तस्बिरः एजेन्सी

मुअम्मार गद्दाफी

लिबियाली सत्ताच्यूत शासक मुअम्मार गद्दाफी विद्रोहीको नियन्त्रणमा हुँदा सेलुलर फोन क्यामेराबाट खिचिएको तस्बिर । विद्रोहीको आक्रमणमा उनको मृत्यु भयो । तस्बिर : एएफपी

नयाँदिल्ली

भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धि अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भारतीय परराष्ट्रमन्त्रालयकी चिफ अफ प्रोटोकल रुचिरा कम्बोज । तस्बिरः दिनेश श्रेष्ठ/नयाँदिल्ली

प्रधानमन्त्री दिल्लीमा

चार दिने भारत भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री बाबुराम भट्टराई नयाँ दिल्लीस्थित गान्धी विमानस्थलमा । तस्बिर : प्रधानमन्त्री कार्यालय

सैनिक विमान

सैनिक विमान दुर्घटना भएको ठाउँमा उद्धार गर्दै नेपाली सेना । तस्बिरः : सैनिक जनसम्पर्क निर्देशनालय

टोकियो फेसन

टोकियोमा भएको फेसन विकमा जापानी डिजाइनर मोटोनारी ओनेले तयार पारेको डिजाइन प्रस्तुत गरिँदै । तस्विरः एपी