Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
यूएस अभिनेता

यूएस अभिनेता

यूएस अभिनेता टम क्रुज (बायाँ) र अभिनेत्री पाउला प्याटन नयाँ चलचित्रको प्रिमियरको क्रममा म्युनिखमा । तस्बिरः एपी
प्रिटी जिन्टा

प्रिटी जिन्टा

मोरक्कोको मराकेचमा भइरहेको ११ औं मराकेच अन्तरराष्ट्रिय फिल्म फेष्टिवलमा तस्विर खिचाउँदै वलिउड अभिनेत्री प्रिटी जिन्टा । तस्बिरः एपी
खगराज अन्तरक्रिया

खगराज अन्तरक्रिया

नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) जापानद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा भूतपूर्व सांसद खगराज अधिकारी । तस्विरः स...
चन्द्र ग्रहण

चन्द्र ग्रहण

शनिबार राति नेपाली आकाश लगायत विश्वका अधिकांश भूभागबाट देखिएको चन्द्र ग्रहण । नेपालमा खग्रास चन्द्र ग्रहणको अवधि करिब ५३ मिनेटको रहेको थियो । तस्विरः समुद्रपारि
वेन्डी विलीयमस्

वेन्डी विलीयमस्

न्यूयोर्कमा भएको वेन्डी विलीयमस् सोमा चकेट्स डान्सरहरु नृत्य प्रस्तुत गर्दै । तस्बिरः एपी
गायिका जेनिफर

गायिका जेनिफर

अमेरिकी नायिका तथा गायिका जेनिफर लोपेज (रातो लुगामा) उरुग्वेको राजधानी मन्टेभिडियोमा टिभी रियालिटी सोको सुटिङमा। तस्बिरः एपी
आगलागी

आगलागी

भारतको कोलकातास्थित अम्री अस्पतालमा शुक्रबार एकाबिहानै भएको आगलागीपछि उद्धारकर्मीहरु एक महिलाको उद्धार गर्दै। घटनामा कम्तिमा ७० जनाको मृत्यु भएको छ। तस्बिरः एपी
क्रिसमस झल्को

क्रिसमस झल्को

टोकियोको मेगुरो नदि किनारमा सजाइएको क्रिसमस रुखहरु । जापानमा क्रिसमस आउन एकमहिना अघिदेखि क्रिसमसको झल्को देख्न पाइन्छ । तस्विरः एजेन्सी
हलिउड हिरोइन

हलिउड हिरोइन

हलिउड हिरोइन पाउला प्याटन दुबई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्‍घाटन समारोहमा सहभागी हुँदै। यहाँ उनको फिल्म मिसन इम्पसिबल- घोस्ट प्रोटोकल रिलिज हुँदैछ। तस्बिरः एपी
अमेरिकी सेना

अमेरिकी सेना

इराकबाट फर्केपछि परिवारसँग अमेरिकी सेना। तस्बिर:एपी
साङ्घाइ

साङ्घाइ

चीनको साङ्घाइमा इलाइट मोडल प्रतिस्पर्धामा सहभागी। तस्बिर:एपी
न्यूयोर्क

न्यूयोर्क

न्यूयोर्कमा अभिनेत्रीहरु तस्विर खिचाउँदै । तस्बिरः एपी
अभिनेत्री

अभिनेत्री

अभिनेत्री लीया मिचेल लस एञ्जलसमा 'न्यू इयर्स् इभ' को प्रदर्शनीको क्रममा । तस्बिरः एपी
वार हर्स

वार हर्स

फिल्म वार हर्सको प्रिमियरमा कलाकारहरु। तस्बिर:एपी
ब्रिटनी स्पेयर्स

ब्रिटनी स्पेयर्स

म्याक्सिको सिटीमा आफ्नो प्रस्तुती दिँदै ब्रिटनी स्पेयर्स। तस्विरःएपी
एनडिएफ नागोया अधिवेशन

एनडिएफ नागोया अधिवेशन

नेकपा एमालेका पोलिटब्यूरो सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यमा भएको एनडिएफ जापानको नागोया अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वक्ताहरु । तस्विरः समुद्रपारि    
एनडिएफ नागोया अधिवेशन

एनडिएफ नागोया अधिवेशन

नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) जापानको नागोया अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुँदै नेकपा एमालेका पोलिटब्यूरो सदस्य खगराज अधिकारी लगायत । तस्विरः समुद्रपारि
क्यु-कन्सेप्ट कार

क्यु-कन्सेप्ट कार

सुजुकी मोटर कर्पोरेसनले तयार पारेको क्यु-कन्सेप्टमा आधारित कम उर्जा खपत गर्ने इलेक्ट्रिक कार टोकियो मोटर शोमा प्रदर्शन गरिँदै । तस्विरः एजेन्सी
भारतीय

भारतीय

भारतीय फिल्म 'एक मे और एक तु' को प्रचार प्रसारमाको क्रममा अभिनेत्री करिना कपूर र अभिनेता इमरन खान । तस्बिरः एएफपी