Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
सिड्नीमा डुङ्गा दौड

सिड्नीमा डुङ्गा दौड

सिड्नीमा डुङ्गा दौड प्रतियोगितामा सहभागी हुन लागेका डुङ्गाहरु। तस्बिर:एपी
डचेज अफ क्याम्ब्रिज

डचेज अफ क्याम्ब्रिज

डचेज अफ क्याम्ब्रिज क्याथरिन बेलायती राजपरिवारका सदस्यहरुका साथ क्रिसमस मनाउन पूर्वी इंगल्यान्डको चर्चमा सहभागी हुने क्रममा। तस्बिरः एपी
नवनियुक्त राजदूत

नवनियुक्त राजदूत

जापानबासी नेपालीहरुको संयुक्त आयोजनामा आइतबार आयोजित स्वागत कार्यक्रममा बोल्दै जापानका लागि नवनियुक्त राजदूत डा. मदनकुमार भट्टराई । तस्विरः समुद्रपारि
राजदूत स्वागत

राजदूत स्वागत

जापानका लागि नवनियुक्त राजदूत डा. मदनकुमार भट्टराईलाई जापानबासी नेपालीहरुको संयुक्त आयोजनामा आइतबार स्वागत गरिँदै । तस्विरः समुद्रपारि
अस्ट्रेलियामा

अस्ट्रेलियामा

 अस्ट्रेलियामा क्रिसमस डे मनाउँदै। तस्बिरः एपी
जापान

जापान

जापानमा हिऊले पुरिएको प्रहरीको कार। तस्बिरः एपी
सिरिया

सिरिया

सिरियाको दमास्कसमा भएको आत्मघाती आक्रमणमा क्षतिग्रस्त सवारी । आक्रमणमा ४० जना मारिएका छन् । तस्बिरः सिन्हृवा
नेक्स पो

नेक्स पो

वीरगन्जमा जारी नेक्स पो २०११ को अवलोकन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
हङकङ

हङकङ

हङकङमा जारी एसियन गेम सोमा एक मोडल । तस्बिरः सिन्हृवा
पर्यटक

पर्यटक

ब्राजिलको रियो द जेनेरियोको इपानेमा बिचमा दखिएको हजारौं बाह्य तथा अन्तरिक पर्यटकको भीड । तस्बिरः एएफपी
मैन

मैन

काठमाडौंमा मैन सुकाउँदै युवक। लोडसेडिङले यसको माग बढ्दो छ। तस्बिर:निरञ्जन श्रेष्ठ
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री डा. भट्टराईलगायतका नेताहरु संविधान निर्माणका विषयमा छलफल गर्न बसेको संवैधानिक समितिको बैठकमा । तस्वीरः दिनेश श्रेष्ठ
न्यूयोर्क

न्यूयोर्क

न्यूयोर्कमा कलाकारहरु लीया मिचेल र क्रिस कोल्फर । तस्बिरः एपी
चितवन

चितवन

चितवनमा आफ्नी आमाको किरियामा रहेका कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र उनका चार भाइहरु । तस्बिरः समुद्रपारि डट कम
नेता किम जोङ

नेता किम जोङ

उत्तर कोरियाका नेता किम जोङ इललाई श्रद्धाञ्जली दिन चीनको उत्तर कोरियन दूतावासमा जाँदै शुभेच्छुक। तस्बिर: एपी
पाकिस्तानी

पाकिस्तानी

पाकिस्तानी क्रिष्टचियनहरु एक चर्चमा क्रिसमसको अवसरमा समारोह आयोजना गर्दै । तस्बिरः एएफपी
आगो बालेर

आगो बालेर

आगो बालेर तरुण कार्यकर्ता बन्द मनाउँदै । तस्बिर: एपी
चिनियाँ मल्टी अवार्ड

चिनियाँ मल्टी अवार्ड

चिनियाँ मल्टी अवार्ड विजेता पप समूहकी सदस्य क्यानडास्थित एलिजावेथ थिएटरमा । तस्बिर: सिन्ह्‌वा