Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

धनबहादुर तमु

तमु धिं जापानले यही जनवरी २ तारीखमा आयोजना गर्न गइरहेको ल्होसार कार्यक्रमका लागि नेपालदेखि आमन्त्रित गायक धनबहादुर तमुलाई जापानमा स्वागत गरिँदै । तस्विरः समुद्रपारि
चितवन राष्ट्रिय

चितवन राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जभित्र भेटिएको एकसिंगे गैडा। तस्बिर:एपी
नयाँ वर्षको स्वागतमा

नयाँ वर्षको स्वागतमा

नयाँ वर्षको स्वागतमा तयार पारिएको ह्याट लगाएकी मोडल हङकङमा। तस्बिर:एपी
१० औं शिख

१० औं शिख

१० औं शिख गुरु गोविन्द सिंहको जन्मदिनमा सजाइएको स्वर्ण मन्दिर। तस्बिर:एपी
चीनको उत्तरपूर्वी

चीनको उत्तरपूर्वी

चीनको उत्तरपूर्वी गाउँ हर्विनमा आप्रवासी कामदारका बच्चा नयाँ वर्ष मनाउँदै। तस्बिर:एपी
पाकिस्तानी अभिनेत्री

पाकिस्तानी अभिनेत्री

पाकिस्तानी अभिनेत्री साना र हाया अली भारतको अमृतसारमा 'दील परदेशी हो गय' को छ्यांकनको क्रममा । उक्त पञ्जावी फिल्म ठाकुर तपस्वीले निर्देशन गरिरहेका छन् । तस्बिरः एपी
तमु ल्होसार

तमु ल्होसार

तमु ल्होसारका अवसरमा परम्परागत पहिरनमा काठमाडौँमा निस्केको र्‍यालीमा सहभागी हुँदै गुरुङ बालिका। तस्बिरः एपी
भारतीय बलिउड कलाकारहरु

भारतीय बलिउड कलाकारहरु

भारतीय बलिउड कलाकारहरु रितु जैन (बायाँ), अतुल कुलकर्णी (बीचमा) र स्वेता भारद्वाज आउदै गरेको हिन्दी फिल्मी 'चालिस चौरासी' को संगीत सार्वजनिक कार्यक्रममा । तस्बिरः एपी
बेलायती युवराज्ञी

बेलायती युवराज्ञी

बेलायती युवराज्ञी विलियम र उनकी पत्नी डचेस् अफ क्याम्ब्रिज क्याथरिना बुकिङ्घम दरवारबाट भीडलाई हात हल्लाउँदै । तस्बिरः एपी
नयाँ वर्ष २०१२

नयाँ वर्ष २०१२

हङकङको सपिङ मलमा नयाँ वर्ष २०१२ आकारको चश्मा लगाउँदै एक मोडल। तस्बिरः एपी
क्रिस्टिना फर्नान्डेज

क्रिस्टिना फर्नान्डेज

अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना फर्नान्डेज । उनको घाँटीमा क्यान्सर देखिएको छ जसको उपचारको लागि जनवरी ४ मा शल्यक्रिया हुँदैछ । तस्बिरः एपी
हेमन्त शर्मा र मल्लीका

हेमन्त शर्मा र मल्लीका

नयाँ वर्षको उपलक्ष्यमा अन्तराष्ट्रिय नेपाली समाज जापानको आयोजनामा हुन गइरहेको साँस्कृतिक कार्यक्रममा सहभागी हुन जापान आएका गायक हेमन्त शर्मा र गायिका मल्लीका कार्कीलाई विमानस्थ...

टाकाहासीसँग अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपालका लागि जापानका राजदुत कुनिओ टाकाहासी सहित महासंघका पदाधिकारीहरु । तस्विरः समुद्रपारि
समूदाय

समूदाय

चितवनको हात्ती महोत्सवमा सहभागी थारु समूदायकी महिला। तस्बिर:एपी
अन्ना हजारे।

अन्ना हजारे।

गान्धीको समाधिमा प्रार्थनापछि समर्थकलाई अभिवादन गर्दै अन्ना हजारे। तस्बिर:एपी
चीन

चीन

चीनको कम्युनिस्ट लाल सेनाले माउत्सेतुङको १ सय १८ वार्षिकोत्सवमा बेइजिङमा गत आइतबार प्रस्तुत गरेको नृत्य। तस्बिर:एपी
जापानी प्रधानमन्त्री

जापानी प्रधानमन्त्री

चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग बेइजिङमा भेट गर्दै जापानी प्रधानमन्त्री योशिहिको नोदा । तस्बिरः एएफपी
कोइचिरो गेम्बा

कोइचिरो गेम्बा

म्यानमार भ्रमणमा रहेका जापानका विदेशमन्त्री कोइचिरो गेम्बा । उनले म्यानमारलाई सुधार प्रक्रियालाई अझै अगाडि बढाउन आग्रह गरेका छन् । तस्बिरः एएफपी
कायरोमा प्रहरी नियन्त्रण

कायरोमा प्रहरी नियन्त्रण

राजधानी कायरोमा प्रहरी नियन्त्रणबाट मुक्ति मिलेपछि इजिप्टका ब्लगर तथा अधिकारवादी अभियन्त अला अवदेल फताह आफ्नी पत्नी मनल हसन र बच्चालाई अभिवादन गर्दै । उनलाई अपदस्त राष्ट्रपति होस्न...
भारतीय बलिउड अभिनेत्री

भारतीय बलिउड अभिनेत्री

भारतीय बलिउड अभिनेत्री सोनाम कपुर मुम्वाईमा क्रिसमस ट्रिसंगै तस्विर खिचाउँदै । तस्बिर:एपी