Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
डर्टी पिक्चर

डर्टी पिक्चर

 'डर्टी पिक्चर'बाट चर्चामा आएकी बलिउड नायिका विद्या बालन हिन्दी फिल्म 'कहानी'को प्रिभ्युमा उपस्थित हुँदै। तस्बिरः एएफपी
रिचर्ड गेर

रिचर्ड गेर

 हलिउड अभिनेता रिचर्ड गेर भारतको बोधगयामा आयोजित कालचक्र बौद्ध महोत्सवमा सहभागी हुँदै। तस्बिरः एपी
नेता किम

नेता किम

उत्तर कोरियाली नेता किम जोङ उन सुरक्षाकर्मीसाथ सोलमा सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः एपी
मैन संग्रहलय

मैन संग्रहलय

मेक्सिको सहरस्थित मैन संग्रहलयमा मैनबाट बनेको चर्चित अभिनेत्री एञ्जेलिना जोलीको शालिकको तस्विर खिच्दै एक महिला । जोली र उनका पति ब्राडपिटको शालिक पछिल्लो पटक राखिएका हुन् । तस्बिरः...
रिपप्लिकनका तर्फबाट अमेरिकी राष्ट्रपतिकी दावेदार

रिपप्लिकनका तर्फबाट अमेरिकी राष्ट्रपतिकी दावेदार

रिपप्लिकनका तर्फबाट अमेरिकी राष्ट्रपतिकी दावेदार साँसद मिचेल बचमन (बीचमा) आफ्नी छोरीहरुसंगै एक कार्यक्रममा भाषण गर्न जाँदै । अमेरिकी सहरहरुमा राष्ट्रपतीय चुनावको रौनक बिस्तारै सुरु...
परेडमा सहभागी महिलाहरु

परेडमा सहभागी महिलाहरु

अमेरिकाको क्यालिफोर्नियामा बार्षिक रोज परेडमा सहभागी महिलाहरु । तस्बिरः सिन्हवा
जिङ्सु प्रोभिन्स

जिङ्सु प्रोभिन्स

पूर्वी चीनको जिङ्सु प्रोभिन्सको राजधानी नान्जिङमा आफ्नो सोलो कन्सर्ट गर्दै गायक तथा गीतकार लो द यू (बीचमा) । तस्बिरः सिन्हवा
पूर्वी जर्मनीको लेप्जिक

पूर्वी जर्मनीको लेप्जिक

पूर्वी जर्मनीको लेप्जिक विश्वविद्यालयको अस्पतालमा नयाँ बर्षको पहिलो दिन जन्केका बच्चाहरु । उक्त अस्पतालमा नयाँ बर्षको पहिलो दिन २ हजार १ सय बच्चाहरु जन्माइएका थिए । तस्बिर : एपी
भारतीय बलिउड नायिका

भारतीय बलिउड नायिका

भारतीय बलिउड नायिका तथा मोडन लिशा हेडन नयाँ वर्षको अवसरमा मुम्बईमा भएको कार्यक्रममा नाच्दै । तस्बिर: एपी
कम्पिटिसन

कम्पिटिसन

याङ्गुनमा भएको फेसन ब्युटी कम्पिटिसनमा म्यानमारकी एक मोडल । तस्बिर: एपी
१७ औ ल्होसार

१७ औ ल्होसार

१७ औ ल्होसार पर्व (मुप्री ल्होसार) को अवसरमा तमु धीं जापानको आयोजनामा टोकियोमा सोमबार आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुँदै युवतीहरु । तस्विरः समुद्रपारि

ओसाका नयाँ वर्ष

नयाँ वर्ष २०१२ अवसरमा ओसाकामा आयोजित भेटघाट तथा शुभकामना आदान कार्यक्रममा सहभागी हुँदै जापानबासी नेपालीहरु । तस्विरः समुद्रपारि
हेमन्त

हेमन्त

अन्तरराष्ट्रिय नेपाली समाज जापानको टोकियोमा भएको नयाँ बर्ष सांगीतिक धमाकामा गायक हेमन्त शर्मा । तस्बिरः समुद्रपारि
अष्ट्रेलियाको हार्बर ब्रिज

अष्ट्रेलियाको हार्बर ब्रिज

अष्ट्रेलियाको हार्बर ब्रिज र अपेरा हाउसमा आतसवाजी गरेर अंग्रेजी नयाँ वर्ष २०१२ को स्वागत गर्दै। तस्बिर : रोयटर्स
रोमानियामा

रोमानियामा

रोमानियामा नयाँ वर्षको स्वागत गरिँदै। तस्बिर:एपी
नयाँ वर्ष सन् २०१२

नयाँ वर्ष सन् २०१२

राजधानी मनिलामा नयाँ वर्ष सन् २०१२ लाई आतसवाजीसहित स्वागत गर्दै फिलिपिनो युवाहरु । तस्बिर:एपी
नेहा धुपिया

नेहा धुपिया

भारतीय बलिउड अभिनेत्री नेहा धुपिया नयाँ वर्ष २०१२ को स्वागतका लागि मुम्बईमा भएको कार्यक्रममा । तस्बिर:एपी
अष्ट्रेलियाको हार्बर ब्रिज

अष्ट्रेलियाको हार्बर ब्रिज

अष्ट्रेलियाको हार्बर ब्रिज र अपेरा हाउसमा आतसवाजी गरेर अंग्रेजी नयाँ वर्ष २०१२ को स्वागत गर्दै। तस्बिर : रोयटर्स
मिस हङ्गेरी

मिस हङ्गेरी

मिस हङ्गेरी ब्युटि कम्पिटिसन विजेता । तस्बिर: सिन्ह्‌वा