शुक्रबार, मंसिर ०३, २०७३
काठमाडौं – ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् ।
रौतहट, चन्द्रनिगाहपुरस्थित घरमा बिजुली बालेको तीन महिनाको...
शुक्रबार, मंसिर ०३, २०७३
काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैं...
शुक्रबार, मंसिर ०३, २०७३
काठमाडौं – नेपाल र चीनबीच गत वर्ष भएको पारवहन सन्धि कार्यान्वयन गर्न सन्धिको प्रोटोकलका लागि द्विपक्षीय छलफल सुरु भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा द्विपक्षीय बैठक ...
बिहिबार, मंसिर ०२, २०७३
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले गत २३ भदौमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको हकमा दिइने क्षतिपूर्तिमा २ लाख थपी ७ लाख पुरयाउन निर्देशन दिएका थिए । तर, श्रम त...
बिहिबार, मंसिर ०२, २०७३
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पाँच आयुक्तमध्ये चार जनाको संविधानले तोकेअनुसार योग्यता नपुगेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता दक्षबहादुर ...
बुधबार, मंसिर ०१, २०७३
काठमाडौं – विश्वविद्यालयले ८ वर्षदेखि हुन नसेकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १४ गते गर्ने भएको छ । स्ववियु निर्वाचन गर्ने विषयमा बुधबार निर्णय हु...
बुधबार, मंसिर ०१, २०७३
काठमाडौं – स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्था...
बुधबार, मंसिर ०१, २०७३
काठमाडौं – पछिल्लो पटक डिन नियुक्ति अल्पकालका लागि हुने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयमा अस्तव्यस्तता बढ्दै गएको छ । तीन महिनाका लागि डिन नियुक्त हुने परिपाटीलाई ‘गर्भनिरोधक ती...
बुधबार, मंसिर ०१, २०७३
काठमाडौं – संविधान संशोधन सुरु गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको विषमा मधेसी मोर्चामा विवाद उत्पन्न भएको छ ।
मोर्चासहितको संघीय गठबन्धले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ...
बुधबार, मंसिर ०१, २०७३
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मंसिरमा एकता हुने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शे...
बुधबार, मंसिर ०१, २०७३
काठमाडौं – संसदमा महाभियोग प्रस्ताव दर्तापछि निलम्बित लोकमानसिंह कार्कीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त भएको दाबी गरेका छन् ।
सर्वोच्च अदालतमा मं...
मंगलबार, कार्तिक ३०, २०७३
काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अघि सारेको संविधान संशोधन मस्यौदामा गम्भीर राष्ट्रघाती प्रावधान रहेको भन्दै अस्वीकार गरेको छ ।
तराईबाट पहाड अलग गर्ने र अंगीकृत न...
मंगलबार, कार्तिक ३०, २०७३
कैलाली – कैलाली प्रहरीले पारपोर्ट र भिषा नभएका ४१ तिव्वती नागरिकलाई भारत प्रबेश गर्न लाग्दा सीमानाकाबाट पक्राउ गरेको छ । काठमाडौंबाट बढिमालिका ट्राभल्सको बस रिजर्भ गरी ४ दिन लगाएर ...
मंगलबार, कार्तिक ३०, २०७३
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दै भारतीय मुद्रा सटहीमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
मोदीसँग सोमबार साँझ भएको पाँच...
मंगलबार, कार्तिक ३०, २०७३
काठमाडौं – राजधानीमा अहिले लोडसेडिङ हटेपछि कसरी यो सम्भव भयो र कहिलेसम्म यो जारी रहला भन्ने कौतुहलता सबैमा छ ।
लोडसेडिङ हुनुपर्छ र हुनुहुन्न भन्ने विषयमा नेपाल विद्युत् प्राधिकर...
मंगलबार, कार्तिक ३०, २०७३
काठमाडौं – अनशनरत प्रा.डा. गोविन्द केसीले मुलुक माफियाले चलाइरहेकाले विकृति विसंगतिहरू देखिएको आरोप लगाएका छन् । नौवटा माग राखेर दसौं अनशन सुरु गरेका डा. केसीले आइतबार कान्तिपुरसँग...
मंगलबार, कार्तिक ३०, २०७३
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन नगरीकन तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको छ ।
लक्ष्मीपूजाको दिन कुलेखानीका दुवै आ...
मंगलबार, कार्तिक ३०, २०७३
काठमाडौं – नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपै...
सोमबार, कार्तिक २९, २०७३
काठमाडौं – माधव नेपाल नेतृत्वको सरकारको पालामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेकी काँग्रेस नेतृ सुजाता कोइरालाको सम्पत्तिबारे सरकार अझै अनभिज्ञ छ । मन्त्री हुँदा उनले स...
सोमबार, कार्तिक २९, २०७३
काठमाडौं – नेपाल राष्ट्र बैंकले खरिद गरेको १ करोड अमेरिकी डलर (करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ) सोमबार नेपाल आइपुग्ने भएको छ ।
बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएप...