Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

शाहरुख र ज्याकीलाई नेपाल ल्याउने संस्कृति मन्त्रीको खुलासा

काठमाडौं- सरकारले पर्यटन वर्षमा थप पर्यटक आकर्षित गर्न भारतीय चर्चित कलाकार शाहरुख खान र चीनका नायक ज्याकी च्याङलाई नेपाल बोलाउने तयारी गरेको छ । संस्कृती मन्त्री गोपाल किरातीले श...

विवाद झांगिएका बेला माओवादीका शीर्ष नेता एकै मञ्चमा

चितवन- एकीकृत नेकपा माओवादीभित्रको विवाद झांगिएका बेला शीर्ष नेताहरु शनिबार भने एकै मञ्चमा देखिए । माओवादी आन्दोलनका अगुवा तथा सल्लाहकार समिति सदस्य खम्बासिंह कुँवरको नागरिक सम्मा...

आज हात धुने, कण्डम सुरक्षा र छडी दिवस

काठमाडौं– विश्व हात धुने दिवस शनिबारदेखि दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हात धोऔं रोगबाट बचौं भन्ने नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन लागेको राष्ट्...

नवलपरासीमा कांग्रेस कार्यकर्तामाथि गोली प्रहार

नविन पौडेल  कावासोती– अज्ञात समुहको गोली प्रहारबाट नवलपरासीको हकुई गाविस ५ का चन्नर यादव घाइते भएका छन् । शुक्रबार राति  बजारबाट साईकलमा घरतर्फ गईरहेको समयमा  ६०  वर्षीय यादवलाई ...

एनआरएनका नयाँ नेताका आज यस्ता छन् कार्यक्रम

काठमाडौं– पाँचौ विश्व सम्मेलनमा विजयी पदाधिकारी तथा सम्मेलनका लागि नेपाल आएका गैरआवासीय नेपालीहरु शनिबार विभिन्न भेटघाट तथा छलफलमा सहभागी हुने भएका छन । शुक्रबार राति नयाँ नेतृत्व...

रक्षामन्त्रीले राजीनामा नदिने भौतिक योजनामन्त्रीको दाबी

काठमाडौं– भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले एमाले र कांग्रेसले  रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाको मुद्दा चर्काएर मुलुकमा जारी शान्ति प्रक्रिया भाँडेर द्वन्द...

माओवादी अध्यक्ष नै भन्छन्, ‘पार्टी विभाजन निश्चित छ’

काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुनै पनि बेला विभाजनमा जानसक्ने खतरा औंल्याएका छन् । चितवनमा आफू बसेको ग्लोबल होटलमा कार्यकर्तासँगको भेट...

एनआरएनको सम्मानमा आज कांग्रेसको चियापान

काठमाडौं- गैर आवासीय नेपालीहरुको सम्मानमा नेपाली कांग्रेसले शनिबार पार्टी कार्यालयामा चियापान कार्यक्रम आयोजना गरेको छ । विश्वभर विभिन्न पेशा र व्यवसायमा संलग्न गैर आवासीय नेपालीह...

एनआरएनमा को–को ?, जापानका भट्ट र थापा विजयी

काठमाडौं– जीवा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को पाँचौ विश्व सम्मेलन सकिएको छ । अध्यक्षका अर्का प्रत्यासी एवं निवर्तमान अध्यक्ष देब...

रक्षा र भूमिसुधार मन्त्रीबारे प्रधानमन्त्रीले छिट्टै धारणा बाहिर ल्याउने

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभू शाहबारे सरकारी धारणा छिट्टै सार्वजनिक गर्ने भएका छन् । भण्डारीले तराईका २२ जिल...

एनआरएनका लागि कांग्रेसको चियापान

 काठमाडौं- विश्वभर विभिन्न पेशा र व्यवसायमा संलग्न गैर आवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय साझा संस्था गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको पाँचौँ विश्व सम्मेलनमा ...

सिन्धुली दुर्घटनामा मृत्युहरु सवैको परिचय खुल्यो (नामावलीसहित)

सिन्धुली सिन्धुलीको पुरानो झाँगाझोलीमा विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ४१ जना सवैको सनाखत भएको छ । शुक्रबारसम्म सवैको सनाखत भएको बताउँदै प्रहरीले समुद्रपारिसित भन्यो, 'सव...

दुई घण्टाको चक्काजामले राजधानीको सवारी दिनभर अस्तव्यस्त

काठमाडौं- इस्लामी संघका महासचिव फैजन अहमद हत्याको विरोधमा मुस्लिम समूदायले शुक्रबार राजधानीमा दुई घण्टा चक्काजाम गरेका छन् । उनको राजधानीको घण्टाघरमा दिनदहाडै दुई साताअघि हत्या भए...

शान्ति र संविधान विथोल्न मन्त्रीको राजीनामा मागियोः रायमाझी

काठमाडौं- स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार तथा ब्यवस्था मन्त्री प्रभु साहको राजीनामा माग्नु शान्ति र संविधान विथोल्ने षड्यन्त्र भएक...

एमालेले फेरि माग्यो भूमिसुधार र रक्षामन्त्रीको राजीनामा

काठमाडौं– विपक्षी दल नेकपा एमालेले हत्या आरोपित भूमिसुधार मन्त्री प्रभू शाह र मधेसका २२ जिल्ला टुक्र्याउने चेतावनी दिने रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा माग गरेको छ । प्रमु...

प्रजातन्त्र सेनानी नेम्वाङको निधन

पाँचथर– जिल्ला विकास समिति पाँचथरका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी हरिश्चन्द्र नेम्वाङको आज ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँको निधन विहान साढे एघार वजे फिदिम ३ स्थ...

हिन्दुवादी सस्थाले आन्दोलन गर्ने, प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिइने

काठमाडौं– हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीराम तिवारीको हत्यामा सलग्नलाई  तत्काल पक्राउ गरि कारबाही गर्नु पर्ने भन्दै हिन्दुवादी संघ सस्थाले शुक्रबार आन्दोलनका कार्यक्रम घोषण...

ऊर्जा तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज सकिँदै

काठमाडौं– ऊर्जा तथा जलबायु परिवर्तन सम्बन्धी तेस्रो अन्तराष्ट्रिय सम्मेलन शुक्रबार सकिँदैछ । ‘नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनबाट दिगो विकासका लागि जलवायु परिवर्तनको सम्बोधन’ भ...

प्रधानमन्त्री डा. भट्टराई छलफलमा

काठमाडौं– प्रधानमन्त्री डा बाबुराम भट्टराईले पेट्रोलियम पदार्थ आपुर्तिका सम्बन्धमा शुक्रबार बिभिन्न राजनितीक दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । बिहान ११ बजे पछि प्रधानमन्त्री ...

दुर्घटनामा मृत्यु भएका ३० जनाको सनाखत, आज शव बुझाइने

सिन्धुली– सिन्धुलीको पुरानो झाँगाझोलीमा विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ४२ जना मध्ये ३० जनाको सनाखत भएको छ । शुक्रबारसम्म सवैको सनाखत हुने बताउँदै प्रहरीले समुद्रपारिसित भ...