Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौं- इस्लामी संघका महासचिव फैजन अहमद हत्याको विरोधमा मुस्लिम समूदायले शुक्रबार राजधानीमा दुई घण्टा चक्काजाम गरेका छन् ।
उनको राजधानीको घण्टाघरमा दिनदहाडै दुई साताअघि हत्या भएको थियो । दुई घण्टाको चक्काजामले राजधानीको सवारी दिनभर अस्तव्यस्त बन्यो ।
नेपाली जामे र कस्मिरी मस्जिदमा नमाज पढेपछि भेला भएका मुस्लिम समुदायले निकालेको विरोध र्‍याली भद्रकाली, सुन्धारा, वीर अस्पताल हुँदै जामेमा मस्जिद अगाडि पुगेर चक्काजाममा परिणत भएको थियो। प्रदर्शनका घण्टाघर रुट भएर चल्ने सवारी साधनलाई ट्राफिकले भोटाहिटी, जमल, केशरमहल, दरबारमार्ग, पुतलीसडकतर्फ फर्काइदिएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया