Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

प्रधानमन्त्री डा. भट्टराईद्वारा एनआरएनहरुलाई लगानी गर्न प्रोत्साहित

टोकियो- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई स्वदेशमा लगानी गर्नका लागि आह्वान गरेका छन्। उनले सन् २०१२-१३ लाई नेपाल लगानी वर्ष घोषणा गर्ने तयारी भइरहेको बता...

राष्ट्रपतिबाट कतारको ग्यास तथा तेल उत्पादन केन्द्रको अवलोकन

दोहा - कुटनितिक भ्रमणमा दोहा पुग्नुभएका राष्ट्रपति डा रामवरण यादवले हिजो कतारको प्रमुख रस्लाफान औद्योगिक सहरको भ्रमण गर्नुभएको छ । कतारको चारदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्र...

प्रधानमन्त्री र एडीबी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं - नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंकका उपाध्यक्ष झिओयु झो र प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएक...

स्वार्थ त्यागेर संविधान निर्माणमा लागौँ – रायमाझी

अर्घाखाँची – स्थानीय विकास मन्त्री एवम् माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पार्टीबीच गुट र उपगुटको राजनीतिक र व्यक्तिगत स्वार्थ त्यागेर शान्ति र संविधानका कामलाई निष्कर...

एमाओवादीको दुबै पक्षको भेला स्थगित, कात्तिक १७ गते केन्द्रीय समिति बैठक

काठमाडौँ - एकीकृत नेकपा माओवादीभित्र देखिएको विवाद तत्कालका लागि हल भएको छ । माओवादी शीर्ष नेताहरु विवाद समाधानमा क्रियाशील रहने सहमतिपछि माओवादी भित्र देखिएको विवाद तत्कालका लागि ...

सन् २०१२ सहकारी बर्ष

टोकियो - नेपाल सरकारले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाउने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद बैठकले सहकारीको विकास र प्रवर्द्धन गर्न २०१२ लाई अन्तर्राष्ट्र...

पशुपतिमा निर्मित किरियापुत्री भवनको उदघाटन

टोकियो - फूलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा पशुपति क्षेत्रमा नवनिर्मित किरियापुत्री भवनको निर्माण कार्य सम्पन्न भएको छ । ट्रष्टका अध्यक्ष डा. उपेन्द्र महतोद्वारा आफ्नी स्वर्गी...

शान्ति प्रक्रियामा लचक हुन माओवादी-कांग्रेस सहमत

काठमाडौ - एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच सोमबार शान्ति प्रक्रियाबारे छलफल भएको छ । प्रचण्ड निवास नयाँ बजारमा भएको छलफलमा विवादित विषयमा सहमतिका लागि लचकता अपनाउन दुबै दल...

सरकारी कर्मचारीको आचारसंहिताको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौ - सरकारले मन्त्रीहरु र राष्ट्रसेवक कर्मचारीहरुले पालना गर्ने आचारसंहितालाई अन्तिम रुप दिने जिम्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दिएको छ । मन्त्रिपरिषद्को आज बसेको ...

अन्ना हजारेको पथमा बबन सिंह

रौतहट - केहीसमय अघि भारतका समाजबादी नेता अन्ना हजारेले गरेको भ्रष्टाचर बिरुद्धको आन्दोलनको सिको गर्दै नेपालमा बढदै गएको भ्रष्टाचार, राजनीतिक अपराधीकरण र अराजकता नियन्त्रणको लागि भन...

मनपरी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ - पछिल्लो समय सार्वजनिक यातायातका साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको तथा चाडवाडका बेला टिकटको कालो बजारी गरेको गुनासो आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसक...

रहेनन् गजल सम्राट जगजीत सिंह

नयाँ दिल्ली - होठों से छू लो तुम..., ये दौलत भी ले लो..., होशवालों को खबर क्‍या..., हजारों ख्‍वाहिशें ऐसी..., हाथ छूटे भी तो... जस्ता अनगिन्ती चर्चित गजलमा आफ्नो स्वर दिएका जगजित स...

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौ - नेपाल आयल निगमले आजबाट पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । आज बिहान बसेको नेपाल आयल निगम संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको भाउमा क्रमशः ३, १ र १ रुप...

पार्टीको भेला बहिष्कार गरिन्छः बैध्य

दाङ - एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले पार्टीको आगामी भेला बहिष्कार गर्ने बताएका छन् । उनले पार्टीका जिम्मेवार व्यक्तिसँग छलफल नै नगरी वर्तमान सरकारले शिविरमा रहेका माओवादीक...

सेनाकी श्रीमतीको रहस्यमय मृत्यु

गौशाला - महोत्तरीको नकौली ब्यारेकस्थित शेर गणमा कार्यरत् एक सैनिक जवानकी श्रीमतीको गएराति रहस्यमय ढङ्गले मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत जिल्ला घर भई महोत्तरीको सदरमुकाम जलेश...

प्रचण्डका पिताको निधन, देवघाटमा अन्त्येष्टि

चितवन - एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका पिता मुक्तिराम दाहालको गएराति निधन भएको छ । स्वर्गीय दाहालको आज पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ । पचासी वर्षीय दाहालको ...

प्रधानमन्त्री घर जाँदा…

गोरखा - फाट्टफुट्ट नयाँ मान्छे आउने बेलबास गाउँमा शुक्रबार बिहानैबाट चहलपहल बढेको थियो । कोही पाउनाका लागि सुत्ने, बस्ने व्यवस्था मिलाउँदै थिए भने कोही खाना पकाउन व्यस्त । निधारभरि...

जननेता मदन भण्डारीकी आमाको अन्त्यष्टि

चितवन - शुक्रबार राती ८३ बर्षको उमेरमा निधन भएकी जननेता मदन भण्डारीकी आमा चन्द्रकलाको अन्त्यष्टि शनिबार चितवनको देबघाटमा गरिएको छ । जेठो छोरा मनोजकुमार, मोहन, प्रेम र कैलाशले सामुह...

शान्ति आउँछ भने कांग्रेस सरकारमा जानुपर्छः सुजाता

काठमाडौ - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा दिगो शान्ति आउँछ भने कांग्रेस माओवादी नेतृत्वको सरकारमा सामेल हुनुपर्ने बताएकी छिन् । रिपोर्टर्स क्लवद्वारा आयोजित साक्...

राजनीतिक स्थायित्व भए आर्थिक समृद्धि: राष्ट्रपति

राष्ट्रपति रामवरण यादवले नेपालमा राजनीतिक स्थायित्व भएमा पर्यटन प्रवर्द्धनबाटै देशको आर्थिक समृद्धि हुने बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ (युआइएए) को साधारणसभाको उद्...