आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
एभिन्युज टेलिभिजनको कार्यालयमा आगलागी

एभिन्युज टेलिभिजनको कार्यालयमा आगलागी

काठमाडौं– एभिन्युज टेलिभिजनको कार्यालयमा शुक्रबार बिहान आगलागी भएको छ । न्युज रुममा लागेको आगो पत्रकार र कर्मचारीले निभाएका थिए । खबर गरेको दुई घण्टासम्ममा पनि दमकल नआएपछि न्युज...
जापानको बेरोजगारी दर १८ वर्षकै न्यून

जापानको बेरोजगारी दर १८ वर्षकै न्यून

टोकियो– जापानमा गत अप्रिलमा बेरोजगारी दर १८ वर्षकै न्यून भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उपभोक्ताले आफ्नो थैली कसिकसाउ बनाएकाले औद्योगिक उत्पादन, मुद्रास्फिति र घरधुरी ...
काठमाडौँमा डेराको समस्या

काठमाडौँमा डेराको समस्या

घरधनीबाट कतै राहत कतै आहत काठमाडौं- काठमाडौँमा धेरै घरहरू भत्केपछि अधिकांश डेरावाललाई यतिखेर डेराको चरम समस्या देखिएको छ । घर चर्केपछि अझै कतिपय स्थानमा सर्वसाधारण पालमुनि बस्न ...
दाता सम्मेलनमा भारत र चीनका प्रधानमन्त्री बोलाइने

दाता सम्मेलनमा भारत र चीनका प्रधानमन्त्री बोलाइने

राष्ट्रसंघ महासचिवलाई पनि निम्तो काठमाडौं- सरकारले दुई सातापछि हुने दाता सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचि...
प्रधानमन्त्रीलाई राजीनामा गर्न एमालेको दबाब

प्रधानमन्त्रीलाई राजीनामा गर्न एमालेको दबाब

काठमाडौं- सत्ता साझेदार एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्नुपर्ने दबाब दिएको छ। कांग्रेसलाई सत्तामा डेढ वर्ष साथ दिएको एमाल...
भाडा नतिर्ने महिलालाई ४८ किलोमिटर पैदल सजाय

भाडा नतिर्ने महिलालाई ४८ किलोमिटर पैदल सजाय

काठमाडौं– कुनै अपराध गरे सजाय जरिवाना वा जेल सजाय हुने गरेको हामीले थाहा पाउँदै आएका छौँ । तर, अमेरिकामा भने ट्याक्सी चढेबापत भाडा नतिर्ने महिलालाई ४८ घण्टा हिँड्नुपर्ने सजाय तोकिए...
पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं- सुनसरीको इटहरीबाट प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । इटहरीको संगीत चौकतिर डुलिरहेको अवस्थामा प्रहरीले मोरङ मृगौलिया ८ का ४१ वर्षीय योगीराम दाहाललाई पक्राउ...
भूकम्पमा मृत्यु हुनेको सङ्ख्या आठ हजार ७०९ पुग्यो

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या आठ हजार ७०९ पुग्यो

काठमाडौँ- देशका विभिन्न भागमा वैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी आज साँझसम्म आठ हजार ७०९ जनाको ज्यान गुमेको छ भने २२ हजार ४९३ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुम...

उद्धारपछि भारतीय सेना स्वदेश फर्कियो

काठमाडौँ- गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि खोज तथा उद्धार कार्यका लागि आएको भारतीय सेनाको टोलीसहित सम्पूर्ण उद्वार सामग्रीलगायत हवाई साधन आज स्वदेश फिर्ता भएको छ । भारती...
विद्युत प्राधिकरणको वितरण केन्द्रमा आगलागी

विद्युत प्राधिकरणको वितरण केन्द्रमा आगलागी

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रमा आगलागी भएको छ । आज दिउँसो ३ः३० बजे पधिकरणको प्रशासनिक भवनमा लागेको आगो अहिले भने नियन्त्रणमा आएको छ । आगलागी नियन्त्...

भूकम्पले दुई हजार कामदारलाई घर फर्काए

काठमाडौँ- विनासकारी भूकम्पका कारण वैदेशिक रोजगारीमा गएका दुई हजार २५३ कामदार स्वदेश फर्किन बाध्य भएका छन् । भूकम्पका कारण आफन्त गुमाएका वैदेशिक रोजगारीमा रहेका १०७ कामदार स्वदेश...
भूकम्प प्रभावः नगरकोट, स्वयम्भू र फुल्चोकीको जमिनमा फेरबदल

भूकम्प प्रभावः नगरकोट, स्वयम्भू र फुल्चोकीको जमिनमा फेरबदल

काठमाडौँ- नापी विभागले भूकम्पका कारण काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका भौगोलिक अवस्थामा परिवर्तन आएको जनाएको छ । विभागले वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाल...

सेफ्टी ट्यांकमा निस्सासिएर पाँचको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको निग्लीहवा गाविस–७ पचेहरामा निर्माणाधीन भवनको सेफ्टी ट्यांकमा निस्सासिएर आज पाँच जनाको मृत्यु भएको छ । स्थानीयवासी प्रकाश केवटको बन्दै गरेको घरको ट्यांकभित...

प्रअसहित आधा दर्जन शिक्षक दुर्इ महिनादेखि विद्यालय बाहिर

जुम्ला-जिल्लाको घोडे महादेव गाविसको जनजागृति माध्यमिक विद्यालय घोडे, जुम्लामा प्रधानाध्यापकसहित आधा दर्जन शिक्षक करिब दुर्इ महिनासम्म विद्यालय बाहिर रहेको पाइएको छ । स्रोत व्यक्...
राज्य पुनःसंरचनालाई टुंग्याउन एमाले र एमाओवादीको समझदारी

राज्य पुनःसंरचनालाई टुंग्याउन एमाले र एमाओवादीको समझदारी

काठमाडौं– एमाले र एमाओवादीबीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ । सिंहदरबारमा बिहीबार बिहान भएको दुई दलको बैठकम...
कांग्रेस ६ प्रदेशमै अडिग

कांग्रेस ६ प्रदेशमै अडिग

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पदाधिकारीको बैठकमा छ प्रदेशको सङ्घीयताको खाकामाथि छलफल भएको छ । बैठकमा संविधानका मुख्य विवादित विषय सङ्घीयताका सम्बन्धमा छ प्रदेश नै...

भूकम्प पीडितलाई तीन लाख बढीको राहत

युएई– युएईमा कार्यरत नेपालीले भूकम्प पीडितलाई ३ लाख रुपैयाँभन्दा बढीको राहत बाँडेका छन् । बीएन्ड एस तथा सोर्की हसन कम्पनीमा कार्यरत नेपालीले ३ लाख ७८ हजार ५ सय ५३ रुपैयाँको राहत द...
जसको मृगौलाले बाँचेका छन् एमाले अध्यक्ष ओली

जसको मृगौलाले बाँचेका छन् एमाले अध्यक्ष ओली

चितवनको घिमिरे परिवारकी छोरी विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन्। आमाबाबुको काखमा सम्हालिएकी अञ्जानको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो। विस्तारै उनी ओली परि...
संविधानसभा बैठक पुनः स्थगित

संविधानसभा बैठक पुनः स्थगित

काठमाडौं– बिहीबारका लागि बोलाइएको संविधानसभाको बैठक स्थगित भएको छ । यसअघि वैशाख १७ गते पनि सूचना टाँसेर बैठक स्थगित भएको थियो । दलहरु आन्तरिक छलफलमा रहेकाले संविधानसभा सचिवालयले...
अचानक मौसम बदली, मनसुन सुरु हुन अझै केही समय लाग्ने

अचानक मौसम बदली, मनसुन सुरु हुन अझै केही समय लाग्ने

काठमाडौं– उपत्यकासहित देशका केही भागमा पानी पर्न सुरु गरेको छ । भारतको मध्य प्रदेशमा उत्पन्न जलवाष्पयुक्त हावा र पश्चिम वायुको प्रभावका कारण मौसम बदली भएको केही क्षेत्रको आकाशमा...