आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
गजल (दशैं-बिशेष)

गजल (दशैं-बिशेष)

अझै कति रांगाखसी यो दशैमा मर्ने होलान मानबरुपी दानबले आफ्नो पेट भर्ने होलान मासुको बिलो लाउदा हानालुछी गर्दै राक्षस रक्सीको सितन बनाइ मोजमस्ती गर्ने होलान काली लाई खुशी पार्न ब...

मेरो बाध्यता (कविता)

टिक टिक टिक फेरी फोनको घन्टी बज्यो फोन उठाउदै हेल्लो भने मेरो छोरा (सोनु) थियो हेल्लो ममी हजुर कहिले घर आउने? उही पुरानै सवाल उफ्फ्फ्फ मेरो पनि त्यही पुरानै जवाफ अर्को साल ...
प्रयोगशाला असोज ६ बाट

प्रयोगशाला असोज ६ बाट

काठमाडौं- पहिलो संविधानसभा के कारण विघटन भएको थियो ? दोस्रो संविधानसभा निर्वाचनको तयारी भइरहँदा स्वाभाविक रुपमा उठ्ने यो प्रश्नको जवाफ खोजेको छ, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर...
फूलमाया

फूलमाया

‘चतुरे दाइ !’ मूल बाटाको एक छेउमा थुचुक्क बस्दै नेप्टीले डाकी । उसका आँखा मधुरा थिए र अनुहार फुस्रो । उसका कलिला गाला ओइलाएको फूलजस्तै विरक्तलाग्दा थिए र दृष्टि निराश । उसको ...
गजल

गजल

चर्किएको ऐना सरी भयो जिन्दगी । एउटा सोच्यो अर्कै हुने छ यो जिन्दगी ।। दुखहरू संगालेर सुख खोज्दै हिड्दा समयको वह संगसंगै गयो जिन्दगी। खहरेको भेल जस्तै वगिदिन्छ कता खै? ...
गजल ‘नेपाल’

गजल ‘नेपाल’

सामन्तका रुख ढले पछी मात्र बन्छ नेपाल | एकत्मक राज्य गले पछी मात्र बन्छ नेपाल || आठ हजार नदी नालाहरु भएको यो देशमा | कुनाकाप्चा बिजुली बले पछी मात्र बन्छ नेपाल || हजारौ हजा...

उसको अन्तर आत्माको आक्रोशहरू

पत्रकार हो ! देश बिदेशका खवर लेख्छौ तिमीलाई कसरी भनु ? मेरो समाचार लेख भनेर तिमीले देखेकै थियौ मेरो पीडा र बेदनाहरु अब लेख पनि भन्दिन म, मेरो वास्तविकता कसैलाई कहिल्यै नभन्नु...
गजल

गजल

मेची-काली सीमाना, सगरमाथा शीर मेरो तराईका फाँट तल, हिमाल माथितिर मेरो । डाँफे मुनाल नाचेका, रानी बन भरी सँधै लाली गुराँस ढकमक्क, फूलीराख्ने भीर मेरो । दौरा अनि सुरुवाल यो, ...
कविता

कविता

चिट्ठी यो बिरानो मुलुकबाट मेरो प्रियतम तिमीलाई आफ्नै हृदयको खाम भित्र पटाएर पठाएकी छु यो फगत चिट्ठी मात्र हो भनेर नसम्झनु यस भित्र मेरा जीवन संङ्घर्षका गाथाहरु, तिम्रो ...
गजल

गजल

धान रोप्ने बेलामा बारी खेतको याद आयो । तिमी रोपार म बाउसे टारी खेतको याद आयो ।। हलो जुवा कोदालो मुशल धारे पानीमा । माले झुले जोतेको पारी खेतको याद आयो ।। साल्बोटे आरुबोटे क...
नेपालीका लागि नेपाली

नेपालीका लागि नेपाली

कविता ..................... उ यादले सताइएको हो या पीडाले भुटभुटिएको हो, कहिले लाग्छ, कता-कता शब्दांश छुटेर पूर्णविराम लागे जस्तो, कहिले लाग्छ, बेहोशीपनहरुले घर्लप्पै छोपे...
गीत

गीत

समयका स्वादहरु हिँड्दै जाँदा भेटिदै जाँदा कति साथीले मुटुमा छुन्छन् बिर्सनै नसक्ने मीठा प्यारा थुप्रै सम्झनामा थुन्छन्   पुरानो झ्याल खोली एकनासले पर-पर हे...
कविता

कविता

पुर्णिमाको चन्द्रमा झैँ मधुरातामा आए हुन्थ्यो । जलेको यो मन भित्र शितल बनी छाए हुन्थ्यो ।। जिन्दगीको अधेरीमा ज्योति बनी हर साझँ । एकान्तमा सँगै सँगै मीठो माया लाए हुन्थ्यो ।। ...
गजल

गजल

शासन फेरिए गरीबको छाना फेरिन्थ्यो कि पेटभरी खाना तिनलाई माना फेरिन्थ्यो कि चाड पर्व हिउद बर्षा सधैं एक नाश तिन्लाई लाज छोप्न शरीर धाक्ने नाना फेरिन्थ्यो कि उस्तै रहे जिन्दगीका ...

गजल

जिन्दगीमा कुनै त्यस्तो ठूलो रहर छैन अब सुन्दर सपना बोकी हिड्न शहर छैन अब ।। पिउँदा पिउँदा जिन्दगी यो रित्तिसकेछ सब मृत्युशैयामा पुराउने कुनै जहर छैन अब।। सुकिसकेका जिन्दगीक...
नेता यस्तो होस

नेता यस्तो होस

नेपालमा यस्तो मान्छे जन्मियोस अब उ जन्मैबाट निस्वार्थ होस समय नरोकिए झै निरन्तर  समाजसेवी बनोस आफु भोको रहेर अरुको पेट भरोस आफु नाङ्गो भएर अरुलाई बस्त्र देओस आफु रुझेर अरुलाई ...
न्यूयोर्कमा साहित्य सम्मेलन (फ़ोटोफ़िचरसहित)

न्यूयोर्कमा साहित्य सम्मेलन (फ़ोटोफ़िचरसहित)

न्यूयोर्क - ६ जुलाईका दिन न्यूयोर्कको वेष्टचेष्टरस्थित होटल हिलटनको Robert Bartell Hall मा ३१ औं एएनए सम्मेलनको अन्तिम दिन, दिन अनेसास न्यूयोर्क च्याप्टरको संयोजकत्वमा भानु दुइ शत ...

गजल

ढुङ्गालाई देउता मानी फूलअक्षता छर्छौ हामी अछुत भनी मानवलाइनै अपमान गर्छौ हामी । संसार भरका प्राणी जाती इश्वरकै सन्तान हुन पशु बली चढाएर पापको घैला भर्छौ हामी सानो चोट लाग्दा ...

गजल

के-के नै पो होला भनें, आखिर मायाँ भूल रै'छ खट्टाउन नै नसकिने, मुटु घोच्ने शूल रै'छ । सवै जना डाहा गर्थे, हाम्रो चोखो पिरीतलाई तर त्यो त वेमौसममा, फक्रिएको फूल रै'छ । सोचें मैले...

नेपाल घर नेपाली हामी

स्वर्ग जस्तो सानो देश छ, किन लड्छौ खाली हो, छैन कुनै जात-जाति, हामी सबै नेपाली हो । तराईलाई दुख्दा हिमालले छेकौ, हिमाललाई दुख्दा पहाड जागौं, किन पर्यो काटमार गर्न, आफ्नै घर हो...