Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
एकैदिन ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

एकैदिन ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं - नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या ...
ब्राजिलको स्थिती भयावह बन्दै, एकैदिन थपिए ४८ हजार संक्रमित

ब्राजिलको स्थिती भयावह बन्दै, एकैदिन थपिए ४८ हजार संक्रमित

ब्राजिल - ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०...
क्वारेन्टिन व्यवस्थापनमा खटिरहेका वडाध्यक्षमा भेटियो कोरोना

क्वारेन्टिन व्यवस्थापनमा खटिरहेका वडाध्यक्षमा भेटियो कोरोना

राजविराज - सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय...
कोरोनाविरुद्धकाे भ्याक्सिन अगस्ट १५ तारिखमा लन्च गर्ने भारतको तयारी

कोरोनाविरुद्धकाे भ्याक्सिन अगस्ट १५ तारिखमा लन्च गर्ने भारतको तयारी

काठमाडौं - छिमेकी भारतमा कोरोना सङ्क्रमणविरुद्धको भ्याक्सिन तयार भएको र यसलाई आगामी अगस्ट १५ तारिखका दिन लन्च गरिने समाचार त्यहाँको पुरानो सञ्चारगृह नवभारत टाइम्सले प्रकाशित गरेको ...
अमेरिकामा मास्क नलाए २५० डलर जरिवाना

अमेरिकामा मास्क नलाए २५० डलर जरिवाना

काठमाडौँ - अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा विकसित भएको टेक्सास राज्यका गभर्नरले राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागू गरेका छन्। कोरोना भाइरसको ...
‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित !

‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित !

काठमाडौं - विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बन्दाबन्दीकै अवस्थामा छ । बन्दाबन्दी भए पनि हरेक कामका लागि पैसाको आव...
काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं - नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अछामको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनको बयालपाटा अ...
पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं -काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो...
ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोनाबाट सङ्क्रमित

ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोनाबाट सङ्क्रमित

रियो दी जेनेरियो - विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक ...
भारतले तयार पार्‍यो कोरोनाविरुद्धको खोप, अब मानवमा परीक्षण हुने !

भारतले तयार पार्‍यो कोरोनाविरुद्धको खोप, अब मानवमा परीक्षण हुने !

काठमाडौं - भारतमा कोरोनाभाइरसविरुद्ध बनाइएको एउटा खोपको जुलाई महिनामा मानवमा परीक्षण हुने भएको छ । उक्त परीक्षणमा स्वयंसेवीहरू सहभागी हुनेछन् । हैदराबादस्थित भारत बायोटेकले निर्मा...
कोभिड-१९ को औषधि बनाएको दावी गरिएको छैन : पतञ्जली

कोभिड-१९ को औषधि बनाएको दावी गरिएको छैन : पतञ्जली

हरिद्वारा - पतञ्जली आयुर्वेद कम्पनीले कोरोनाभाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको मङ्गलबार जानकारी गराएको छ । भारतको उत्तराखण्ड, हरिद्वारमा रहेको उक्त आयुर्वेदिक संस्थाले उत्तरा...
काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको प्रयोगशालामा गर...
पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । स्वा...
नेपालमा यसरी गरिंदैछ कोरोना भाइरसको जीन अध्ययन

नेपालमा यसरी गरिंदैछ कोरोना भाइरसको जीन अध्ययन

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) को अनुवंश (जीन सिक्वेन्सिङ)को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्...
चीनमा फेला पर्‍यो नयाँ भाइरस, जसले ल्याउन सक्छ विश्वव्यापी महामारी !

चीनमा फेला पर्‍यो नयाँ भाइरस, जसले ल्याउन सक्छ विश्वव्यापी महामारी !

काठमाडौं - विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त ...
आज टोकियोमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

आज टोकियोमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

टोकियो - आज टोकियोमा ५० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै टोकियोमा संक्रमितको संख्या ६ हजार २२१  पुगेको छ ।
महामारीकाे सबैभन्दा खराब चरण आउन बाँकी नै छ : डब्ल्युएचओ

महामारीकाे सबैभन्दा खराब चरण आउन बाँकी नै छ : डब्ल्युएचओ

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब चरण आउन बाँकी नै रहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोसले कोरोनाको  महामारीको सबैभन्दा ...
थपिएको थपियै संक्रमित, सोमबार जापानमा ११0 संक्रमित बढे

थपिएको थपियै संक्रमित, सोमबार जापानमा ११0 संक्रमित बढे

टोकियो - विश्वभर फैलिएको कोरोनाभाइरसले जापानमा अहिलेसम्म १९  हजार ३४३  जनामा संक्रमण गरेको छ भने ९८५ जनाको (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) ज्यान लिएको तथ्यांक छ । स्वा...
नेपालमा ३ हजार १३४ कोरोना संक्रमित निको भए

नेपालमा ३ हजार १३४ कोरोना संक्रमित निको भए

काठमाडौं - नेपालमा थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । स्वास्थ्य त...