आइतबार, माघ ११, २०७७
काठमाडौं - नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउने...
आइतबार, माघ ११, २०७७
टोकियो - टोकियोमा कोरोनाभाइरस संक्रमितको संख्या १२ दिन पछि हजार भन्दा कम भएको छ । कुनै समय संक्रमितको दैनिकी संख्या दुई हजार भन्दा बढी पुगेको थियो भने आज घटेर ९८६ रहेको छ ।
...
आइतबार, माघ ११, २०७७
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभ...
शनिबार, माघ १०, २०७७
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् ।
२४ ...
शनिबार, माघ १०, २०७७
काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) मा बिहीबार लागेको आगलागीका कारण करीब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको क...
शुक्रबार, माघ ०९, २०७७
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउन...
बिहिबार, माघ ०८, २०७७
टोकियो- बिहिबार बेलुकी ८ बजे सम्ममा जापानमा ५,६५३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यो सहित कोरोना संक्रमितको संख्या ३ लाख ५२ हजार ६८९ पुगेको छ । जसमध्ये २ लाख ७३ हजार ८४६ ज...
बिहिबार, माघ ०८, २०७७
टोकियो - कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने अपेक्षा गरिएको अमेरिकी कम्पनी मोडर्नाले जापानमा आफ्नो भ्याक्सिनको क्लिनिकल परीक्षण आजदेखि सुरु गरेको घोषणा गरेको छ ।
कम्पनीले २० वर्...
बिहिबार, माघ ०८, २०७७
टोकियो - जापानको जन्मदरमा लामो समयदेखि गिरावट आएको छ । जापानमा संसारकै कममध्ये जन्मदर छ जसलाई बढाउन दशकौँदेखि सरकार सङ्घर्षरत छ । सन् २०१९ मा जापानमा प्रजननदर १२ वर्षयताकै सबैभ...
बिहिबार, माघ ०८, २०७७
टोकियो - फाइजर बायोनटेक र अन्य कम्पनी गरी अहिलेसम्म देशको पूरै जनसंख्यालाई पुग्ने कोरोना विरुद्धको खोप ३१० मिलियन डोज सुरक्षित गरिसकिएको जापान सरकारले बताएको छ ।
बिहीबार सभा...
बिहिबार, माघ ०८, २०७७
काठमाडौं - भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहान काठमाडौं ल्याइपुर्याइएको हो ।
कोरोना खोप लिएर आएको एअर इन्ड...
बुधबार, माघ ०७, २०७७
टोकियो - तानका काने मानवताकै सबैभन्दा अनौठी व्यक्ति बनेकी छन् । जनवरी २ मा एक सय १८ वर्ष पुगेकी उनी विश्वकै तेस्रो दीर्घजीवी व्यक्ति हुन् । वृद्धावस्थाबारे अध्ययन गर्ने जेरेन्टोलोज...
बुधबार, माघ ०७, २०७७
काठमाडौं - भारतले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप सुरुमै फ्रन्टलाइनमा खटिनेलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले यसबारेमा बुधबार जानकारी ...
बुधबार, माघ ०७, २०७७
टोकियो - जापानमा आउँदो मे महिनाबाट सर्वसाधारणका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने संभावना
देखिएको छ ।
प्रधानमन्त्री योसिहिदे सुगाले मे महिना तिरबाट सर्वसाधारण...
बुधबार, माघ ०७, २०७७
काठमाडौँ - भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदये...
बुधबार, माघ ०७, २०७७
जेनेभा - कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठन...
बुधबार, माघ ०७, २०७७
सोल - दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम व...
बुधबार, माघ ०७, २०७७
काठमाडौं - भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका द...
मंगलबार, माघ ०६, २०७७
टोकियो - जापानमा मंगलबार पहिलो पटक एकैदिन सय भन्दा बढी कोरोना संक्रमितको निधन भएको छ । साँझ ७ बजेसम्ममा देशभरका १०३ कोरोनाका बिरामीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै जापानमा कोर...
मंगलबार, माघ ०६, २०७७
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ । विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका ला...