आइतबार, आश्विन ०९, २०७३
उदयपुर – जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि यसको व्यवस्थापनमा निकै समस्या हुन थालेको छ । प्रसूति सेवाका लागि आउने बिरामीको सङ्ख्य...
आइतबार, आश्विन ०२, २०७३
चितवन – नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया जीवाणु भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजो...
बिहिबार, भाद्र ३०, २०७३
सुरुङ्गा – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ ।
मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताका अनुसा...
बिहिबार, भाद्र ३०, २०७३
रोल्पा – कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गर्नुभएको छ ।
झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधवार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास...
बुधबार, भाद्र २९, २०७३
काठमाडौँ – डा. गोबिन्द केसी ग्रामीण भेगका जनताको स्वास्थ्य उपचार गर्ने रोल्पा पुग्नुभएको छ ।
केहि औषधि झोलामा बोकेर मंगलबार राजधानीबाट हिँड्नुभएका केसीले बुधबार र बिहीबार रोल्पा...
सोमबार, भाद्र २७, २०७३
काठमाडौं – चितवनमा गरिएको अध्ययनबाट मुसामा स्क्रब टाइफसको रोग सार्ने माइट नामको किरा भेटिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका जनस्वास्थ्य अधिकृत र...
आइतबार, भाद्र २६, २०७३
चितवन – नेपालमा फैलिएको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन सुरु गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले चितवनमा आएर मुसाको अध्ययन ...
शुक्रबार, भाद्र २४, २०७३
चितवन – चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले...
शुक्रबार, भाद्र १७, २०७३
गोरखा – भूकम्प गएको १६ महिना भइसक्दा पनि गोरखाका अधिकांश स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सञ्चालनमा ल्याउन सकिएको छैन ।भूकम्पले भत्काएको ५४ वटा स्वास्थ्य संस्थाका भवनम...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताउनुभएको छ । अस्पतालको आज निरीक्षण गर्दै उहाँले अस्पताल सबै वर्गका जनताको भएकाले...
बिहिबार, भाद्र १६, २०७३
भक्तपुर – भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन...
बिहिबार, भाद्र १६, २०७३
वालिङ – एचआइभी संक्रमितको सुविधालाई मध्यनजर गर्दै स्याङ्जाको वालिङमा एआरभी वितरण केन्द्रको स्थापना गरिएको छ ।
जिल्ला सदरमुकाममा रहेको एआरभी केन्द्रबाट मात्रै दिइने सेवा प्रभावका...
मंगलबार, भाद्र १४, २०७३
काठमाडौँ – सन्तुलित खानेकुराको अभाव, शारीरिक कसरतको कमी, एकैपटक धेरै हिँडडुल गर्ने प्रवृत्ति, मोटोपना, शरीरमा आवश्यक क्याल्सियमको कमीका कारण मानिसमा जोर्नी खिइने समस्या बढेको पाइएक...
आइतबार, भाद्र १२, २०७३
मोरङ – मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिवार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् ।
जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११...
मंगलबार, साउन ३२, २०७३
काठमाडौँ – अनशनरत गङ्गामाया अधिकारीको अवस्था नाजुक भएपछि उहाँलाई अहिले आइसीयुमा राखिएको छ ।
गत बिहीबारदेखि गङ्गामायाले स्लाइन र औषधि समेत नलिई आमरण अनशन सुरु गरेपछि उहाँको अवस्थ...
शनिबार, साउन २९, २०७३
काठमाडौँ – जापान सरकारको सहयोगमा बनेको सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको परिसरमा बनेकोे भवनको उद्घाटन गरिएको छ ।
नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी र नेपालका ल...
बुधबार, साउन २६, २०७३
काठमाडौं – सरकारले वितरण गर्ने निःशुल्क औषधिकै अभाव देखिन थालेको छ । झन्झटिलो खरिद प्रक्रियाकै कारण अभाव हुन थालेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले जना...
आइतबार, साउन २३, २०७३
राजविराज – डा गोविन्द केसीले सप्तरीका बाढीपीडितलाई निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा शनिबार उहाँले ...
शनिबार, साउन २२, २०७३
चितवन – चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्षेनी बढ्दै गएका हु...
सोमबार, साउन १७, २०७३
काठमाडौ – आज अगस्ट १ अर्थात विश्व स्तनपान दिवस देशभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदैँ छ । स्तनपान दिगो विकासको प्रमुख आधार भन्ने नाराका साथ आजदेखि विश्व स्तनपान सप्ताह सुर...