Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संसद्को हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्ने तयारीमा छन्। हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि तय गरिएको छ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिन प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने कार्यक्रम सुनिश्चित भएको छ। उनले आजै प्रधानमन्त्रीसँग भेटेर यसबारे छलफल गरेका थिए। भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने इच्छा व्यक्त गरेको जानकारी बर्तौलाले सभामुखलाई समेत दिएका छन्।

हिउँदे अधिवेशनको तयारीलाई लिएर सभामुख देवराज घिमिरेले सत्तापक्षका मुख्य सचेतकहरूसँग छलफल गरिसकेका छन्। यस्तै, सभामुखले प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकसँग पनि आजै बैठक गर्न लागेको जानकारी आएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया