Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
कोरोना संक्रमित भन्छन- ‘आत्तिनु पर्दैन, सबै ठीक छ’

कोरोना संक्रमित भन्छन- ‘आत्तिनु पर्दैन, सबै ठीक छ’

बलेवा - आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका-४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान-बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा ब...
होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि विनालक्षण कोरोना पुष्टि

होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि विनालक्षण कोरोना पुष्टि

काठमाडौँ - कोरोना सङ्क्रमण माहामारीबाट बच्न  सरकारले नेपालमा  भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण भए १४ ...
ट्रम्पको निशाना चीनतिर : अमेरिकाले डब्ल्यूएचओलाई आर्थिक सहयोग रोक्ने

ट्रम्पको निशाना चीनतिर : अमेरिकाले डब्ल्यूएचओलाई आर्थिक सहयोग रोक्ने

टोकियो - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहायता रोक्न निर्देशन दिएका छन्। कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा 'न्...
सनसिटी अपार्टमेन्टमा बस्‍ने सबैको स्वास्थ्य परीक्षण थालियो

सनसिटी अपार्टमेन्टमा बस्‍ने सबैको स्वास्थ्य परीक्षण थालियो

काठमाडौं - पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको आजबाट स्वास्थ्य परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पार्टमेन्टमा बस्दै आएका दु...
सनसिटी अपार्टमेन्टका तिन जनामा कोरोना संक्रमण भएको पुष्टि

सनसिटी अपार्टमेन्टका तिन जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौँ - पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तिनै जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जानकारी छ  । तिनै जनामा कोरोना संक्रमण भएको रा.जनस्वास्थ्य प्रयोगशालाले पु...
गौरिका सिंहले दुई साता क्वारेन्टाइनमा बिताइन्

गौरिका सिंहले दुई साता क्वारेन्टाइनमा बिताइन्

काठमाडौँ - नेपाली कीर्तिमानी पाैडीबाज गौरिका सिंहले आफ्नाे बाबु (पिता) कोरोना संक्रमण भएरपनि निको भएको बताएकी छन् । र आफु पनि दुई साता लामो क्वारेन्टाइन बसाई सकाएको जानकारी दिएकी छ...
स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार नाघ्यो

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौँ - स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ हजार नाघेको छ । स्पेन सरकारले सार्वजनिक गरेको आँकडा अनुसार पछिल्लो २४ घण्टामा ५१७ जनाको मृत्यु भएको हो । यस अघि आइतब...
कैलालीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

कैलालीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

धनगढी - कैलालीको लम्कीचुहा नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । लम्कीचुहा नगरपालिका-१ भुरुवाकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो । टीकापुर अस्पतालका स्वास...
चीनमा ५ सातापछि एकैदिन भेटिए सयभन्दा धेरै संक्रमित

चीनमा ५ सातापछि एकैदिन भेटिए सयभन्दा धेरै संक्रमित

काठमाडौं - ठूलो संघर्षपछि कोरोना (कोभिड-१९) भाइरस संक्रमणलाई जितेको छिमेकी देश चीनमा फेरि कोरोनाका एक सय भन्दा बढी संक्रमित थपिएका छन् । बल्लतल्ल कोरोनाविरुद्धको लडाई जितेको चीनमा...
कोभिड १९ अपडेट: मृतकको संख्या १ लाख १४ हजार

कोभिड १९ अपडेट: मृतकको संख्या १ लाख १४ हजार

काठमाडौँ - विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट  १७ लाख ७९ हजार जना मानिस संक्रमित भएका छन् । गएको २४ घन्टामा ५३ सय ९६ जनाले गुमाएका छन्। आज   बिसोमबार बिहानसम्मको तथ्यांक अनुसार...
नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं - नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको नमुना हेटौंडाको कोरोना प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमा...
होसियार ! बेलुकाको खाना विष समान

होसियार ! बेलुकाको खाना विष समान

काठमाडौँ - खाना भोक मेटाउन खाना खाइन्छ । खानाको सम्बन्ध शरीर, मन, मस्तिष्क, स्वभाव, सभ्याता र स्तरसँग जोडिएको हुन्छ । खाना भनेको शरीरको लागि आवश्यक पर्ने तत्वको स्रोत हो । त्यसै...
७ दिन यता नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

७ दिन यता नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं - सरकारले सात दिन यता कोरोना भाइरसको नयाँ संक्रमण फेला नपरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास द...
अस्ट्रेलियामा संक्रमित सबै नेपाली कोरोनामुक्त

अस्ट्रेलियामा संक्रमित सबै नेपाली कोरोनामुक्त

काठमाडौं  - अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । क्यानबेरामा रहेको नेपाली दूतावासका अनुसार अस्ट्रेलियामा आठजना नेपालीको ...
स्पेनमा संक्रमित र मृत्यु हुनेको संख्या घट्दो क्रममा

स्पेनमा संक्रमित र मृत्यु हुनेको संख्या घट्दो क्रममा

काठमाडौं - स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का निको हुन बाँकी संक्रमित र मृत्यु हुनेको संख्यामा पनि कमी आउन थालेको छ । शुक्रबार स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प...
६ दिन यता नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

६ दिन यता नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिन यता कोरोना संक्रमित नभेटिएको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरान...
कोरोना भाइरस : निको भए सबैभन्दा कान्छा संक्रमित

कोरोना भाइरस : निको भए सबैभन्दा कान्छा संक्रमित

काठमाडौं - सबैभन्दा कम उमेरका कोरोना भाइरस संक्रमित निको भएका छन् । इटालीका कोरोना संक्रमित दुई महिने शिशु निको भएका हुन् । संक्रमण देखिएपछि बच्चा र आमा दुवै बारी शहरको एक अस्पताल...
भारतमा कोरोना संक्रमित बढे, एकैदिन ३० जनाको मृत्यु

भारतमा कोरोना संक्रमित बढे, एकैदिन ३० जनाको मृत्यु

काठमाडौं - भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ । भारतमा बिहीबार राति यता ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो...
कोभिड १९ अपडेट: मृत्यु हुनेको संख्या झण्डै ९६ हजार

कोभिड १९ अपडेट: मृत्यु हुनेको संख्या झण्डै ९६ हजार

काठमाडौँ – कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान ...
बारम्बार भोक लागे झै हुन्छ?

बारम्बार भोक लागे झै हुन्छ?

काठमाडौँ -  भरपेट खाना खाएको धेरै समय भएको छैन । पेटमा खाना पच्न पाएकै छैन । फेरी के खाउँ, के खाउँ भइरहन्छ । खानेकुरा सम्झनसाथ मनमा मुखमा पानी आउँछ । भोक लागे झै हुन्छ । किन होला ?...