शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
जापानमा १२ देखि १५ वर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

जापानमा १२ देखि १५ वर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

टोकियो - जापानमा फाइजरको कोरोनाभाइरसविरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि...
भियतनाममा भेटियो ‘हावाबाट छिट्टै फैलने’ कोभिडको नयाँ भेरिअन्ट

भियतनाममा भेटियो ‘हावाबाट छिट्टै फैलने’ कोभिडको नयाँ भेरिअन्ट

काठमाडौं - भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन् । भियतन...
स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोडको बजेट

स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोडको बजेट

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका ला...
भारतमा सक्रिय संक्रमितको संख्या घट्यो, एकैदिन २ लाख ८४ हजार निको भए

भारतमा सक्रिय संक्रमितको संख्या घट्यो, एकैदिन २ लाख ८४ हजार निको भए

काठमाडौं - कोरोना भाइरसको प्रभाव दैनिक घटिरहेको भारतमा सक्रिय संक्रमितको संख्या २२ लाखमा झरेको छ । गएको २४ घण्टामा २ लाख ८४ लाख मानिस निको भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आएको...
एक घण्टा अक्सिजन नआउँदा सुत्केरीसहित सात बिरामीको मृत्यु

एक घण्टा अक्सिजन नआउँदा सुत्केरीसहित सात बिरामीको मृत्यु

काठमाडौं - पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा एक सुत्केरीसहित सातजना कोरोना सङ्क्रमितको ज्यान गएको छ...
सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिन्छ : प्रधानमन्त्री

सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् । उनले विश्व...
६९५१ मा कोरोना संक्रमण पुष्टि, ९८४१ जना निको भए

६९५१ मा कोरोना संक्रमण पुष्टि, ९८४१ जना निको भए

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ६९५१ जना नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन र पिसिआर परीक्षणमा ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स...
भारतमा कोभिड-१९ को संक्रमणदर घट्ने क्रम जारी

भारतमा कोभिड-१९ को संक्रमणदर घट्ने क्रम जारी

नयाँदिल्ली - कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा एक लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा क...
चीनबाट आइतबार २ लाख डोज खोप आउने

चीनबाट आइतबार २ लाख डोज खोप आउने

काठमाडौं - चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने भएको छ । ३० तारिखमा तिब्बतबाट नेपाल आउन लागेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानका...
‘स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै आक्रमण हुनु लज्जास्पद’

‘स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै आक्रमण हुनु लज्जास्पद’

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कडा कारवाही गर्न माग गरेको छ । बिहीबार राती भेरी अस्पतालमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको ...
भेरीमा सांघातिक हमला, भाइरससँगै भिडको जोखिममा स्वास्थ्यकर्मी

भेरीमा सांघातिक हमला, भाइरससँगै भिडको जोखिममा स्वास्थ्यकर्मी

कोभिड-१९ संक्रमितको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । काठमाडौँ - भेरी अस्पतालका चिकित्सकमाथि बिहीबार राति आक्रमण गरेको आरोपम...
६७३१ संक्रमित थपिए, ७२२६ जनाले जिते कोरोना

६७३१ संक्रमित थपिए, ७२२६ जनाले जिते कोरोना

काठमाडौं - २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसी...
नेपालमा कोरोना जित्नेको संख्या चार लाख नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या चार लाख नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार चार सय चारजनाले कोरोना जितेका छन् । यससँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या चार लाख नाघेको छ । कोरोना निको हुनेको सङ्ख्या चार ल...
कोभिड-१९ का लागि हालसम्म पाँच अर्ब १७ करोड खर्च

कोभिड-१९ का लागि हालसम्म पाँच अर्ब १७ करोड खर्च

काठमाडौं - कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि अहिलेसम्म पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले...
७२२० मा संक्रमण पुष्टि, ७१३५ जनाले जिते कोरोना

७२२० मा संक्रमण पुष्टि, ७१३५ जनाले जिते कोरोना

काठमाडौं - २४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्...
कोरोनाको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

कोरोनाको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

काठमाण्डाै - नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्प...
७५९८ मा संक्रमित थपिए, ७६६४ जना कोरोनामुक्त

७५९८ मा संक्रमित थपिए, ७६६४ जना कोरोनामुक्त

काठमाडौँ - २४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्...
के नेपालले बेलायतबाट २० लाख खोप पाउन लागेको हो ?

के नेपालले बेलायतबाट २० लाख खोप पाउन लागेको हो ?

लण्डन - बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड-१९ सङ्क्रमणविरूद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने ग...
अमेरिकाबाट आइपुग्यो पहिलो खेपको स्वास्थ्य सामग्री

अमेरिकाबाट आइपुग्यो पहिलो खेपको स्वास्थ्य सामग्री

काठमाडौं - नेपालमा कोरोना महामारी सामना गर्न अमेरिकी नागरिकका तर्फबाट नेपाललाई प्रदान गरिएको स्वास्थ्य सामग्रीसहित एक कार्गो जहाज काठमाडौं आइपुगेको छ । अमेरिकाले तीन वटा चार्टर जहा...
देशभर ८९८० कोरोना संक्रमित थपिए, १२९ जनाको मृत्यु

देशभर ८९८० कोरोना संक्रमित थपिए, १२९ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टिजे...