Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
साउनपछि चौध सय बढीमा डेङ्गु सङ्क्रमण

साउनपछि चौध सय बढीमा डेङ्गु सङ्क्रमण

काठमाडौँ – अघिल्ला वर्षमा भन्दा यो वर्ष डेङ्गु रोगको सङ्क्रमणका कारण ३० जिल्लाका एक हजार ४७३ जना बिरामी भएका छन् । साउनपछिको यो सङ्ख्या गत वर्षको वर्षभन्दा एक हजार ३३९ ले धेरै हो ।...
कलेजो प्रत्यारोपण अब नेपालमै

कलेजो प्रत्यारोपण अब नेपालमै

काठमाडौँ – मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँ...
२९ औँ विश्व एड्स दिवस मनाईदैं

२९ औँ विश्व एड्स दिवस मनाईदैं

काठमाडौं – आज डिसेम्बर १ अर्थात् २९ औँ विश्व एड्स दिवस । नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैँछ । ‘एचआईभीलाई रोक्न हात उठाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको एड्स...
रक्तसञ्चार सेवा सुरु भएको पचास वर्ष पूरा, मनाङ, मुस्ताङ र डोल्पामा सेवा सुरु हुन सकेन

रक्तसञ्चार सेवा सुरु भएको पचास वर्ष पूरा, मनाङ, मुस्ताङ र डोल्पामा सेवा सुरु हुन सकेन

काठमाडौँ – नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन । रक्त सञ्चार स...
सचेतना फैलाउन नसक्दा डेङ्गुको सङ्क्रमण बढ्यो

सचेतना फैलाउन नसक्दा डेङ्गुको सङ्क्रमण बढ्यो

लुम्बिनी – रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आज शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ । ‘एडिस एजिप्टाइ’ जातको...
रुपन्देहीमा ३६ जना डेङ्गुबाट सङ्क्रमित

रुपन्देहीमा ३६ जना डेङ्गुबाट सङ्क्रमित

लुम्बिनी – रूपन्देहीमा मङ्गलबारसम्ममा ३६ जना डेङ्गु रोगबाट सङ्क्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यती धेरै सङ्क्रमित फेला परेको यो पहिलो पटक हो । ...
गोरखा अस्पतालमा पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक छैनन्

गोरखा अस्पतालमा पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक छैनन्

गोरखा – सदरमुकामस्थित गोरखा जिल्ला अस्पतालमा विगत पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा लिन पाएका छैनन् । दिनहुँ ३०० जना हाराहारीका बिरामी उपचारका लागि अस्पत...
चिकित्सक सम्मेलन उद्घाटन

चिकित्सक सम्मेलन उद्घाटन

इटहरी – ‘आधारभूत मौलिक स्वास्थ्य अधिकार कायम गरौँ’ भन्ने मूल नाराका साथ सत्ताइसौँ अखिल नेपाल चिकित्सक सम्मेलन आज धरानमा शुरु भएको छ । सम्मेलनमा विश्वका विकसित मुलुकको चिकित्सा विज...
डेङ्गु रोगको सङ्क्रमण घट्यो, ५१९ जनामा डेङ्गु

डेङ्गु रोगको सङ्क्रमण घट्यो, ५१९ जनामा डेङ्गु

चितवन – चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको...
जिल्ला अस्पताल पर्वतमा औषधिको अभाव

जिल्ला अस्पताल पर्वतमा औषधिको अभाव

पर्वत – पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । विगत एक महिनादेखि औषधिको अभाव हुँदा सर्वसाधारण बिरामीले समस्या खेप्न बाध्य भएका छन् । सरकारले निःशुल्क वितरण गर्ने...
स्वास्थ्य बिमा अनिवार्य : मन्त्री थापा

स्वास्थ्य बिमा अनिवार्य : मन्त्री थापा

काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग आज काठमाडौ...
राष्ट्रिय भिटाभिन कार्यक्रम आजबाट

राष्ट्रिय भिटाभिन कार्यक्रम आजबाट

काठमाडौं – सरकारले आजदेखी दुई दिनसम्म मुलुकभर राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्र्तगत आज र भोली मुलुकभरका ५ बर्ष ...
स्वास्थ्य मन्त्री थापाद्वारा मेची अस्पताल निरीक्षण

स्वास्थ्य मन्त्री थापाद्वारा मेची अस्पताल निरीक्षण

भद्रपुर – स्वास्थ्य मन्त्री गगन थापाले आज मेची अञ्चल अस्पताल भद्रपुरको निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले प्राथमिक स्वास्थ्य चौकीबाट थप सेवा लिन अञ्चल अस्पताल आएका बिरामीलाई अस...
दसैँको मुखमा ज्वरोको प्रकोप, धेरैमा डेङ्गु

दसैँको मुखमा ज्वरोको प्रकोप, धेरैमा डेङ्गु

चितवन – रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिनुभयो । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थाल्नुभएका उहाँमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै...
सर्पदंशको औषधि नेपालमै सम्भव, तर कानुन बाधक, कसरी बन्छ सर्पदंशको औषधि ?

सर्पदंशको औषधि नेपालमै सम्भव, तर कानुन बाधक, कसरी बन्छ सर्पदंशको औषधि ?

काठमाडौँ – समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ । तर, अब सर्पदंशको...
मासु खाँदा सावधान !

मासु खाँदा सावधान !

काठमाडौँ – दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मास...
मुटु दिवस आज मनाईदै

मुटु दिवस आज मनाईदै

काठमाडौं – विश्व मुटु दिवस नेपालमा पनि आज मनाईदैछ । मुटु रोगबारे सचेतना फैलाउने उद्देश्यले प्रत्येक बर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यस...
तीन महिनाभित्र औषधि उत्पादन सुरु हुने

तीन महिनाभित्र औषधि उत्पादन सुरु हुने

काठमाडौँ –  हाल उत्पादन बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सरकारले पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी गरेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज लिमिटेडमा रहे...
प्रसूति भएकाहरूको चाप बढेपछि समस्या !

प्रसूति भएकाहरूको चाप बढेपछि समस्या !

उदयपुर –  जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि यसको व्यवस्थापनमा निकै समस्या हुन थालेको छ । प्रसूति सेवाका लागि आउने बिरामीको सङ्ख्य...
‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि, स्क्रब टाइफसबाट अहिलेसम्म आठको मृत्यु

‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि, स्क्रब टाइफसबाट अहिलेसम्म आठको मृत्यु

चितवन – नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया जीवाणु भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजो...