Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

डब्लूएचओका प्रमुखलाई ज्यान मार्ने धम्की !

काठमाडौँ -  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन् । महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अ...
स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्यो ५ देशलाई पत्राचार

स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्यो ५ देशलाई पत्राचार

काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न सेनाले पाँच मुलुक छनोट गरेर परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको छ । नेपालले चीन, भारत, दक्षिण कोरिय...
न्यूयोर्कमा एकैदिन ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड बनायो

न्यूयोर्कमा एकैदिन ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड बनायो

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय सर्वाधिक प्रभावित बनेको न्यू योर्कमा एकैदिन संक्रमणबाट ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । न्यू योर्कका गभर्नर एन्...
बजारमा नक्कली स्यानिटाइजर बिक्री

बजारमा नक्कली स्यानिटाइजर बिक्री

काठमाडौँ -  भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीन...
वैज्ञानिकहरु भन्छन्- कोरोनाको संक्रमण कम देखिएका देशमा झन खतरा

वैज्ञानिकहरु भन्छन्- कोरोनाको संक्रमण कम देखिएका देशमा झन खतरा

काठमाडौं - कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । कतिपय देशमा महामारीको रुप लिएको छ भने कपितय देशमा फैलने क्रममा छ । अहिले थोरै संक्रमण देखिएका देशमा झन खतरा हुने वैज्ञानिकहरुल...
एम्बुलेन्स चालकलाई नि:शुल्क पिपिई बाँड्दै महावीर पुन

एम्बुलेन्स चालकलाई नि:शुल्क पिपिई बाँड्दै महावीर पुन

काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई पिपिई उपलब्ध गराउने भएको छ । एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न नमानेपछि केन्द्रका अध्यक्ष महावीर पुनले पि...
खाना खाए लगत्तै गर्न नहुने केही गल्तीहरु

खाना खाए लगत्तै गर्न नहुने केही गल्तीहरु

काठमाडौँ - धेरैलाई अन्योल हुनसक्छ खाना खाएपछि के गर्ने र के नगर्ने भन्नेमा । हामी धेरैलाई देख्न सक्छौं कि धेरै मानिसहरू खाना खाने बित्तिकै निदाउँछन् वा धेरैको चिया र कफी पिउन जान्छ...
भारतमा कोरोनाका कारण एकैदिन २८ जनाको ज्यान गयो

भारतमा कोरोनाका कारण एकैदिन २८ जनाको ज्यान गयो

काठमाडौँ - भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ । त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म १ सय ...
विश्वभर कोरोना महामारीबाट ज्यान गुमाउनेको संख्या ७३ हजार ६ सय पुग्यो

विश्वभर कोरोना महामारीबाट ज्यान गुमाउनेको संख्या ७३ हजार ६ सय पुग्यो

काठमाडौं - विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख नाघेको छ । सोमबार साँझसम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख २३ हजार ४ सय ८१ पुगेको छ । तथ्याङ्क...
कोरोना भाइरस नियन्‍त्रणमा ताइवान ‘विश्‍वमै अगाडि’

कोरोना भाइरस नियन्‍त्रणमा ताइवान ‘विश्‍वमै अगाडि’

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वका लगभग सबै देशमा फैलिइसकेको छ । चीन, युरोप हुँदै यसले अहिले अमेरिकालाई आक्रान्त बनाएको छ । तर पनि केही देश भने पहिले नै सज...
चीनले अमेरिकालाई एक हजार थान भेन्टिलेटर सहयोग गर्ने

चीनले अमेरिकालाई एक हजार थान भेन्टिलेटर सहयोग गर्ने

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोना भाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बता...
भारतमा कोरोनाबाट ९९ जनाको मृत्यु, ३५ सय संक्रमित

भारतमा कोरोनाबाट ९९ जनाको मृत्यु, ३५ सय संक्रमित

काठमाडौं - भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण ३५ सयभन्दा बढी संक्रमित बनेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा त्यहाँ ३०२ जना नयाँ संक्रमित थपिए । यससँग...
आपतकाल घोषणा गर्न यसकारण, हिचकिचाईरहेका छन् प्रम आबे

आपतकाल घोषणा गर्न यसकारण, हिचकिचाईरहेका छन् प्रम आबे

टोकियो - राजधानी टोकियो, ओसाका लगायतका घना जनघनत्व भएको सहरीक्षेत्रमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दोरुपमा फैलिन थालेपछि प्रधानमन्त्री शिन्जो आबेमाथि आपतकाल घोषणा गर्...
१४ दिनमात्र क्वारेन्टाइनमा बसेर पुग्दैन : स्वास्थ्य मन्त्रालय

१४ दिनमात्र क्वारेन्टाइनमा बसेर पुग्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं - स्वास्थ्य मन्त्रालयले १४ दिनमात्र क्वारेन्टाइनमा बसेर नपुग्ने बताएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास ...
‘कोभिड १९’ : चीनबाट के सिक्ने ? यस्तो छ प्रा.डा. राजीव झाको अनुभव

‘कोभिड १९’ : चीनबाट के सिक्ने ? यस्तो छ प्रा.डा. राजीव झाको अनुभव

काठमाडौं - शुक्रबार अपराह्न भैंसेपाटीस्थित निवास पुग्दा उनले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरहेका थिए । उनको वीच्याट अकाउन्टमा निरन्तर फोनको ...
एसियाकै ठूलो सुकुम्बासी बस्तीमा फैलियो कोरोना, दुईको मृत्यु

एसियाकै ठूलो सुकुम्बासी बस्तीमा फैलियो कोरोना, दुईको मृत्यु

मुम्बई । मुम्बईमा रहेको एसियाकै सबैभन्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ । दुई संक्रमितले ज्यान गुमाएका छन्‌ । धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको ब...
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीपछि स्पेन अति प्रभावित

कोरोना भाइरसको सङ्क्रमणबाट इटलीपछि स्पेन अति प्रभावित

काठमाडौं - कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेहरूको सङ्ख्यामा स्पेनले इटलीलाई उछिनेको छ। स्पेनमा सङ्क्रमितहरूको सङ्ख्या १ लाख ८८ हजार पुगेको विवरण सार्वजनिक भएको छ। कोरोना भाइरस...

स्वास्थ्य मन्त्रालयले भन्यो- पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन

पोखरा - स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको जानकारी दिएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीमा ...
कोरोना संक्रमित पाँचै जनाको स्वास्थ्य स्थिति सामान्य : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमित पाँचै जनाको स्वास्थ्य स्थिति सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौं - कोरोना भाइरसबाट संक्रमित भएर उपचाररत पाँचै जना बिरामीको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्व...
चिनियाँ विज्ञ भन्छन्- अप्रिल अन्तिमसम्ममा कोरोना नियन्त्रणमा आउँछ

चिनियाँ विज्ञ भन्छन्- अप्रिल अन्तिमसम्ममा कोरोना नियन्त्रणमा आउँछ

काठमाडौं - विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड-१९) अप्रिल महिनाको अन्तिमसम्म नियन्त्रणमा आउने एक चिनियाँ विज्ञले दाबी गरेका छन् । कोभिड-१९ सम्बन्धी चिनियाँ सरकारले तया...