मंगलबार, फाल्गुण ०३, २०७८
काठमाडौं - बाढी पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना अन्तर्गत हाल नदी सफा गर्ने काम भइरहेको छ । नदीको गेग्रान हटाउनेलगायत काम चलिरहेको छ ।
यसैबीच आयोजनाले मेलम्ची मुहा...
मंगलबार, फाल्गुण ०३, २०७८
काठमाडाैं - शेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ । सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको हाे...
मंगलबार, फाल्गुण ०३, २०७८
काठमाडौं - त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र प्रवेशमा कडाइ गरिने भएको छ । अब हवाइ यात्राको लागि प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो ।
त्रिभुवन विमानस्थ...
सोमबार, फाल्गुण ०२, २०७८
काठमाडौं - स्याङ्जामा उत्पादन भएको जुनारलाई जाम बनाएर जापान निर्यात गरिने भएको छ । जिल्लामा उत्पादन भएका जुनारले बजार नपाएपछि जाम बनाउने काम सुरु गरिएको हो ।
अमिलो जातको फलफूल खेत...
आइतबार, फाल्गुण ०१, २०७८
काठमाडौँ– साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले घटेको छ।
एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घट...
बुधबार, माघ २६, २०७८
काठमाडौं - चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैं...
बुधबार, माघ २६, २०७८
काठमाडौं - चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको हो ।
न...
बुधबार, माघ २६, २०७८
काठमाडौं - अमेरिकाले जापानबाट आयात गर्ने स्टिलमा लगाइएको कर कटौती गर्ने भएको छ । वार्षिक रुपमा १२ लाख ५० हजार मेट्रिक टनमा लगाइको कर कटौती गर्न अमेरिका र जापानबीच सहमति भएको हो ।
...
बुधबार, माघ २६, २०७८
काठमाडौं - भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार...
मंगलबार, माघ २५, २०७८
काठमाडौं - फेसबुक संस्थापक मार्क जुकरबर्ग संसारका सबै भन्दा धनीहरुको १० सर्वाधिक फोर्ब्स सूचीबाट बाहिरिएका छन् । फेसबुकको माउ कम्पनी मेटाको स्टक बजारमा गिरावटसँगै उनी १० बाट बाहिर...
सोमबार, माघ २४, २०७८
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् ।
...
सोमबार, माघ २४, २०७८
काठमाडौं - इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए-३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यो जहाज २८ डिसेम्बर २०२१ द...
शनिबार, माघ २२, २०७८
काठमाडौं - नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले विक्री गर्ने विद्युतीय...
शुक्रबार, माघ २१, २०७८
टाेकियाे - जापानको ५० प्रतिशत आयात चीनमा निर्भर रहेको पाइएको छ । जापान सरकारद्वारा बिहीबार जारी नयाँ रिपोर्टअनुसार जापानको ५० प्रतिशत आयात चीनमा निर्भर रहेको पाइएको हो ।
मूल्य र आ...
बिहिबार, माघ २०, २०७८
काठमाडौं - प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोडको अवैध सुन र मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी टोलीले...
बुधबार, माघ १९, २०७८
काठमाडाैं - अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने ह...
बुधबार, माघ १९, २०७८
नयाँ दिल्ली - भारत सरकारले डिजिटल र क्रिप्टो करेन्सीलाई चाडै नै वैधानिक मान्यता दिने भएको छ। भारत सरकारको आर्थिक वर्ष २०२२-२३ को बजेट भाषणको अवसरमा सरकारले डिजिटल र क्रिप्टोकरेन्सी...
बुधबार, माघ १९, २०७८
काठमाडाैं - नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँ...
मंगलबार, माघ १८, २०७८
काठमाडाैं - भारत सरकारले आर्थिक वर्ष २०२२/२३ का लागि बजेट सार्वजनिक गरेको छ । भारत सरकारले सार्वजनिक गरेको बजेटमा नेपालका लागि ७ अर्ब करोड ५० करोड भारु अर्थात् १२ अर्ब नेपाली रुपैय...
मंगलबार, माघ १८, २०७८
काठमाडाैं - आर्थिक वर्ष २०२२/२३ को लागि भारतले ३९४ खर्ब ५० अर्ब भारु बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसदमा उक्त बजेट सार्वजन...