सोमबार, माघ २१, २०७५
गलेश्वर - उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारका आगलागी पीडित भूपेन्द्रबहादुर खड्कालाई कोरियाबाट ४५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरियाका सहसचिव...
सोमबार, माघ २१, २०७५
काठमाण्डौ – सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ घटबढ भएको छैन । आज पनि आइतबारकै मूल्यमा साट्न सकिन्छ । तर कोरियन वनको भाउ भने केही पैसाले घटेको छैन ।
सोम...
सोमबार, माघ २१, २०७५
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आइतबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रिय...
आइतबार, माघ २०, २०७५
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीना...
शनिबार, माघ १९, २०७५
काठमाडाैं - श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र...
शनिबार, माघ १९, २०७५
काठमाडौं - बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।
राष्ट्रिय गौर...
शुक्रबार, माघ १८, २०७५
काठमाडौं - धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्या...
शुक्रबार, माघ १८, २०७५
काठमाडाैं - सुनको भाउ आज तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य ६ वर्षयताकै उच्च भएको सुन व्यवसायीको भनाई छ । यो मूल्य अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।
न...
शुक्रबार, माघ १८, २०७५
काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ १८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०३ पैसा रहेको छ ।
एक युरोको खरिददर १३० रु...
शुक्रबार, माघ १८, २०७५
काठमाण्डौ – एनसेलका ग्राहकका लागि प्रणय दिवसको अवसर पारेर ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले आफूले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (कर सहित ६४ पै...
बिहिबार, माघ १७, २०७५
काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ १७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १० पैसा रहेको छ ।
एक युरोको खरिददर १२९ रुप...
बुधबार, माघ १६, २०७५
काठमाडाैं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण शाखाहरुबाट सहुलियत पूर्ण ऋण प्रदान गर्न निर्देशन दिएको छ । कतिपय क्षेत्रबाट सहुलियतपूर्ण ऋण नपाएको गुनासो आए...
बुधबार, माघ १६, २०७५
काठमाडौं - धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै साढे तीन करोड सहयोग जुटेको छ ।
आज राजधानीमा आयोजित ...
बुधबार, माघ १६, २०७५
काठमाडौं – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ ।
सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा एक स...
मंगलबार, माघ १५, २०७५
काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च...
सोमबार, माघ १४, २०७५
काठमाडौंं - सरकारले धनुषाको सबैला नगरपालिका-४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, ज...
सोमबार, माघ १४, २०७५
काठमाडौं– सोमबार सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार २ सय रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला...
आइतबार, माघ १३, २०७५
गलेश्वर - बेनी-बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । रच्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौ...
आइतबार, माघ १३, २०७५
काठमाडाैं - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ-बैंकक-काठमाडौँ यात्रामा...
शनिबार, माघ १२, २०७५
काठमाडाैं - धितोपत्र बजारमा यस साता एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्...