आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन् ।
आइतबार श्रम मन्त्रालयमा आइत...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बातेरले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएक...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - नेपाल वायुसेवा निगम एनएसीमा पाइलट अभाव भएको छ । २ जना पाइलट निलम्बन र अन्य केहिले जागिर छाडेपछि पाइलट अभाव भएको हो ।
हाल नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - नेपालले सोमबार (भोली) बिहान आइसीसी टि-२० विश्वकपमा बङ्गलादेशको सामना गर्दैछ । वेष्टइन्डीजमा रहेको नेपाली टोली बङ्लादेशविरुद्ध जित निकालेर प्रतियोगिताको सुखद अन्त्य गर्न ...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - यो वर्ष काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको पाइएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस थियो ।
मौसमविद्हरुका अनुसार २०४६ सालयताको सबैभन्दा उच्च...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अ...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - चीनले अष्ट्रेलियालाई एक जोडी पाण्डा पहार स्वरुप पठाउने भएको छ । चीनका प्रधानमन्त्री ली क्वियाङले आइतबार दुई देशबीचको सम्बन्ध न्यानो भएको देखाउन ती पाण्डा पठाउन लागिएको ज...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका छन् । नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - सहकारीको बचत रकम हिनामिना र अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
सम...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उहाँ क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन् । शहीद रीतबहादुर खड्काक...
आइतबार, आषाढ ०२, २०८१
काठमाडौं - युरोकप-२०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार शानदार विजयी सुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै...
आइतबार, आषाढ ०२, २०८१
काठमाडाैं - देशभरका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार शनिबार प्रदेशका आर्थिक मामिला मन्त्रालयले बजेट सार्वजनिक गरेका हुन...
शनिबार, आषाढ ०१, २०८१
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिष्ट पार्टीहरूको उदय श्रमिककै बलमा आएको भए पनि नेतृत्व तहमा पुगेका नेताहरूले श्रम गर्न छोडे...
शनिबार, आषाढ ०१, २०८१
काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता सुरु गर्न दुई शर्त राखेका छन् । राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना ...
शनिबार, आषाढ ०१, २०८१
काठमाडौं - लोकप्रिय गायिका मञ्जु पौडेलको नयाँ गीत ‘विचार गर छुनलाई...’ सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको लय शब्द रहेको गीतको ‘मञ्जु पौडेल’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको ...
शनिबार, आषाढ ०१, २०८१
काठमाडौं - जी-७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ । सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ ।
इटालीमा जारी जी–७ ...
शनिबार, आषाढ ०१, २०८१
काठमाडौं - युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको बताएका छन् । रास्वपाको दोस्रो स्थापना वर्षका...
शनिबार, आषाढ ०१, २०८१
काठमाडौं - नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपाललाई जितको खाता खेल्ने मौका थियो । तर, नेपाल त्यसको सफल हुन सकेन । लयमा देखिएको दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि ...
शनिबार, आषाढ ०१, २०८१
काठमाडौं - जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
झुण्डिएको अवस्थामा ...