बिहिबार, जेठ २७, २०७३
काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संविधान कार्यान्वयन, संसदीय सुनुवाइ विशेष समिति गठनको विवाद निरुपण र भूकम्पपछ...
बिहिबार, जेठ २७, २०७३
बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी घटकबीचको पार्टी एकताले नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको बताउनुभएको छ ।
उहाँले माओवादी केन्द्रले अब जनतामा ज...
बुधबार, जेठ २६, २०७३
काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताउनुभएको छ ।
सगरमाथा आरोहीको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै देउवाले संविध...
बुधबार, जेठ २६, २०७३
नेपाल तरुण दल मुगुको चौथो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता गगन थापा ।
बुधबार, जेठ २६, २०७३
बुधवार बिहान परेको अविरल वर्षाको कारण डुबानमा परेको वीरगन्ज उपमहानगरपालिकाको आदर्शनगर क्षेत्र । तस्बिर : विजय कुमार महतो
बुधबार, जेठ २६, २०७३
पर्वत – कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्र तयार रहेको बताउनुभएको छ ।
आज पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट...
बुधबार, जेठ २६, २०७३
काठमाडौँ – फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका ...
बुधबार, जेठ २६, २०७३
पोखरा – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उह...
बुधबार, जेठ २६, २०७३
पर्वत – मानो रोपेर मुरी उब्जाउने महिना असार सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ । विगतमा परेको लामो समयको खडेरीका कारण जिल्लाका सबै ठाउँमा रोपाइँ हुन नसके पनि सिञ...
बुधबार, जेठ २६, २०७३
मोरङ – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरू सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्...
बुधबार, जेठ २६, २०७३
काठमाडौँ – कोपा अमेरिका फुटबलको दोस्रो खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई पराजित गरेको छ ।
अमेरिकाको सिकागोमा बुधवार बिहान भएको खेलमा अमेरिकाले कोष्टारिकालाई ४–० को फराकिलो गोल...
बुधबार, जेठ २६, २०७३
काठमाडौँ – भारत र अमेरिकाबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको छ ।
तीनदिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच विश्वक...
बुधबार, जेठ २६, २०७३
काठमाडौँ – लगातार तीन वर्षसम्म पनि आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन् । आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्र...
बुधबार, जेठ २६, २०७३
काठमाडौँ – नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद्का सदस्य तथा सप्तरी संयोजक अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी अभियोगमा फरार रहेका साहलाई इलाका प्रहरी कार्यालय...
बुधबार, जेठ २६, २०७३
काठमाडौँ – फ्रान्सले काठमाडौँ उपत्यकाभित्र सहरी केबलकार सञ्चालन परियोजनासम्बन्धी एक सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकार समक्ष पेस गरेको छ । नेपालका लागि फ्रान्सेली राजदूत यभ्स ...
बुधबार, जेठ २६, २०७३
मुगु – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् गगन थापाले केपी ओली नेतृत्वको सहमतीय सरकारमा काँग्रेस नजाने बताउनुभएको छ ।
नेपाल तरुण दल मुगुको चौथो जिल्ला अधिवेशनको उद्घाट...
बुधबार, जेठ २६, २०७३
बाजुराको बडिमालिका नगरपालिकामा पानी परे सँगै रोपाई गर्न व्यस्त हुन थालेका स्थानीय कृषकहरू । तस्बिर : निमेन्द्र शाही
बुधबार, जेठ २६, २०७३
पशुपति आर्यघाटमा वरिष्ठ सङ्गीतकार स्व अम्बर गुरुङको अन्त्येष्टिमा नेपाली सेनाले सलामी अर्पण गर्दै । तस्बिर : रोशन सापकोटा
बुधबार, जेठ २६, २०७३
पशुपति आर्यघाटमा वरिष्ठ सङ्गीतकार स्व अम्बर गुरुङको अन्त्येष्टिमा सहभागी । तस्बिर : रोशन सापकोटा
बुधबार, जेठ २६, २०७३
सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक आरोहण गरी विभिन्न विश्व किर्तिमान स्थापित गर्न सफल ३२ जना पर्वतारोहीलाई सम्मान गरिदैँ । तस्बिर : पवित्रा गुरागाई