Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो उरुग्वे

कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो उरुग्वे

काठमाडौँ – कोपा अमेरिका फुटबलको सफल टोली उरुग्वे यसपटकसमुह चरणबाटै बाहिरिएको छ । अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वे...
शिष्टाचार भेट

शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि होली सीका गैरआवासीय राजदूत धर्माध्यक्ष साल्भातोर पेनासियोले शिष्टाचार भेट गर्दैै  । तस्बिर : राष्ट्रपति कार्यालय
मौलिक संस्कृति

मौलिक संस्कृति

रुकुमको विकट हान्पामा आफ्नो पोशाकमा मौलिक संस्कृति देखाउँदै स्थानीय । तस्बिर : नारायण ढुंगाना
पाथीभरा मन्दिरबाट १७ दिनमा २० लाखभन्दा बढी भेटी

पाथीभरा मन्दिरबाट १७ दिनमा २० लाखभन्दा बढी भेटी

ताप्लेजुङ – ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा ...
सालैजो पछि रोईलामा नचाउँदै गायक पंगेनी (भिडियोसहित)

सालैजो पछि रोईलामा नचाउँदै गायक पंगेनी (भिडियोसहित)

युएई – वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहदै आएका लोक गायक गोपी कृष्ण पंगेनीले प्रवासबाटै नयाँ गिती कोशेली बजारमा ल्याउनुभएको छ । गत वर्ष प्रवासी नेपालीका कथा समेटिएको सालैजो ...
मधेसको मागप्रती अमेरिकाको चासो

मधेसको मागप्रती अमेरिकाको चासो

काठमाडौँ – अमेरिकाले मधेसमा जारी समस्याप्रती चासो देखाएको छ । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग वार्ता मार्फत समाधान गर्ने नेपाल सरकारको प्र...
पूर्वराजा र पूर्व प्रधानमन्त्री बिरुद्ध नै उजुरी

पूर्वराजा र पूर्व प्रधानमन्त्री बिरुद्ध नै उजुरी

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह, स्व.पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा लगायतका विरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ । रामेछापको दोरम्बा हत्याकाण्डका पीडि...
गठबन्धनको रिले अनसनमा भट्टराईको साथ

गठबन्धनको रिले अनसनमा भट्टराईको साथ

काठमाडौँ – आन्दोलनरत संघीय गठबन्धनले राजधानीको खुलामञ्चमा आयोजना गरेको रिले अनसनप्रति नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समर्थन गरेका छन् । भट्टराईले बिहीबार काठमाड...
राजधानीमा प्रहरीको निःशुल्क बस

राजधानीमा प्रहरीको निःशुल्क बस

काठमाडौँ – नेपाल प्रहरीले आज उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको नेपाल बन्दले यात्रुलाई सास्ती भएको भन्दै प्रहरीले उपत्यकाका ...
बन्द : जहाँ बन्दकर्ता नै भेटिएनन् (तस्बिर हेरौं)

बन्द : जहाँ बन्दकर्ता नै भेटिएनन् (तस्बिर हेरौं)

काठमाडौँ – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दले राजधानी सहित देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीमा बन्दको आशिंक प्रभाव परेको छ ...
सुनसान पोखरा

सुनसान पोखरा

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दका कारण सुनसान बनेको पोखरा नयाँँ बजारको सडक । तस्बिर : वासुदेव पौडेल

बसमा आगो लाग्दा एकको मृत्यु, २६ घाइते

सिरहा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी...
बन्दमा जे देखियो, त्यै लेखियो !

बन्दमा जे देखियो, त्यै लेखियो !

काठमाडौँ – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दले राजधानी सहित देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीमा बिहानै बन्दको आशिँक मात्र असर देख्न सकिन्थ...
अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता हुँदै

लिस्बोन – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले पहिलोपटक बाल–बालिकाहरुलाई लक्षित गरी ‘अन्तर्राष्ट्रिय नेपाली बाल कविता प्रतियोगिता’ को आयोजना गर्ने भएको छ । ‘अनेसास, पो...
कोपा अमेरिकामा ब्राजिलको शानदार जित

कोपा अमेरिकामा ब्राजिलको शानदार जित

काठमाडौँ – फिलिप काउटिन्होको ह्याट्रिकको मदतमा ब्राजिलले हैटीमाथि फराकिलो जित निकालेको छ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलको बिहीवार बिहान फ्लोरिडामा भएको खेलमा काउटिन्होले ह्...
नेपाल भारत सुरक्षा बैठक आजदेखि दिल्लीमा

नेपाल भारत सुरक्षा बैठक आजदेखि दिल्लीमा

काठमाडौँ – सुरक्षासम्बन्धी नेपाल भारत बैठक आजदेखि सुरु हुने भएको छ । दुई पक्षीय परामर्श समितिको बैठक सैन्य सामग्री खरिद र नेपाली सेनालाई भारतले उपलब्ध गराउने हेलिकप्टरको विषयमा केन...
बन्दको आंशिक प्रभाव, ट्याक्सीमा आगजनी

बन्दको आंशिक प्रभाव, ट्याक्सीमा आगजनी

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द आह्वानको आंशिक प्रभाव परेको छ । विभिन्न माग राख्दै चन्द नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका क...
बाजा

बाजा

नुवाकोट थानापती गाविसमा परम्परागत पञ्चे बाजा बजाइँदै । तस्बिर : सूर्यचन्द्र बस्नेत
छलफल

छलफल

प्रमुख विपक्षी दल नेपाली काँग्रेस र सत्तापक्षिय दल नेकपा एमाले बिच प्रधानमन्त्री निवास बालुवाटारमा र समसामयिक राजनैतिक विषयवस्तु बारे छलफलमा सहभागी हुँदै शीर्ष नेताहरू ।  तस्बिर : ...
हरियाली धानको फाँट

हरियाली धानको फाँट

नुवाकोटको थानापती गाविस लिखु खोलाको किनारमा अवस्थित स्याउलेको हरियाली धानको फाँट । तस्बिर : सूर्यचन्द्र बस्नेत