Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025
उपत्यकामा गुड्छन् दैनिक ६ लाख गाडी

उपत्यकामा गुड्छन् दैनिक ६ लाख गाडी

काठमाडौँ – काठमाडौँ उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् । यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता ...
गंगामायालाई १०५ डिग्री ज्वरो

गंगामायालाई १०५ डिग्री ज्वरो

काठमाडौँ – वीर अस्पतालको पुरानो आईसीयूमा रहेकी गंगामाया अधिकारीलाई सोमबार साँझ उच्च ज्वरो देखिएको आजको कान्तिपुर दैनिकमा खबर छ । दोस्रो पटक १९ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारील...
प्रधानमन्त्री कार्यालयमै हरायो पूर्वराष्ट्रपतिको निवेदन

प्रधानमन्त्री कार्यालयमै हरायो पूर्वराष्ट्रपतिको निवेदन

काठमाडौँ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफ्नो स्वास्थ्योपचारका लागि सरकारसँग तीन करोड रुपैयाँ माग गर्नुभएको छ ।  तर, सरकारले तत्काल ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । पूर...
भाडा खर्च बढाउन सांसदको लबिङ

भाडा खर्च बढाउन सांसदको लबिङ

काठमाडौँ – केपी ओली नेतृत्व सरकारले सांसदको घरभाडा र सवारी भाडा भत्ता बढाउने नीतिगत निर्णय गरेपनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै सांसदले असन्तुष्टि पोखेका छन् ।बजेटको निर्णयअनुसा...
शान्ति सेना दोब्बर पार्ने नेपालको इच्छा

शान्ति सेना दोब्बर पार्ने नेपालको इच्छा

काठमाडौँ – सरकारले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अत...
कागजमै अल्झियो धरहरा नवर्निर्माण, रानीपोखरी निर्माणमा रोक

कागजमै अल्झियो धरहरा नवर्निर्माण, रानीपोखरी निर्माणमा रोक

काठमाडौँ – भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन । सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगा...
शिक्षिकाको तलब मासिक ३ हजार

शिक्षिकाको तलब मासिक ३ हजार

काठमाडौँ – २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनेमा व्यस्त हुन्छिन् संखुवासभा खादबारीकी धनमाया बानियाँ ।  रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउन...
‘गुन्डा नाइके’ दीपक मनाङ्गेलाई उन्मुक्ति

‘गुन्डा नाइके’ दीपक मनाङ्गेलाई उन्मुक्ति

काठमाडौँ – कुख्यात गुन्डा नाइके दीपक मनाङ्गेले संगठित अपराध मुद्दामा  उन्मुक्ति पाएका छन् । प्रहरीले पटक–पटक अनुसन्धान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधमै अनुसन्ध...
विकास निर्माणमा सबै दल एक हुनुपर्छ : नेता सिटौला

विकास निर्माणमा सबै दल एक हुनुपर्छ : नेता सिटौला

झापा – नेपाली काँग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौलाले विकास निर्माणका काम कुनै एक दलको मात्र नभई साझा भएकोले सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताउनुभएको छ । प्रेस क्लब ...
सडकमा रिफ्लेक्टरः

सडकमा रिफ्लेक्टरः

सडक दुर्घटना कम गराउनको लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–लुम्विनी सडक खण्डस्थित स्याङ्जाको भालुपहाडमा राखिएको रिफ्लेक्टर । तस्बिर सौजन्यः साईबर स्याङ्जा
जंगली च्याउ खाँदा तीन बिरामी

जंगली च्याउ खाँदा तीन बिरामी

मोरङ – मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिवार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११...
बारपाकलाई पर्यटकीय केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

बारपाकलाई पर्यटकीय केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताउनुभएको छ । बारपाकका भूकम्प...
गायक गुरुङको अन्त्येष्टि आज

गायक गुरुङको अन्त्येष्टि आज

काठमाडौँ – गायक खेमराज गुरुङको अन्त्येष्टि आज गरिने भएको छ । गुरुङको उपचारको क्रममा बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव...
एनआरएन क्षेत्रीय सम्मेलन

एनआरएन क्षेत्रीय सम्मेलन

जापानको टोकियोमा आयोजित एनआरएन क्षेत्रीय सम्मेलको उद्घाटन गर्दै पूर्वसभामुख सुबासचन्द्र नेम्बाङसहितका एनआरएन पदाधिकारीहरू । तस्बिर : समुद्रपारि
तरुण दलमा पनि विवाद, सदस्य थपिएकोमा पौडेल पक्ष असन्तुष्ट

तरुण दलमा पनि विवाद, सदस्य थपिएकोमा पौडेल पक्ष असन्तुष्ट

काठमाडौँ – पार्टीमा छलफल नै नगरी तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सदस्य थपिएको भन्दै काँग्रेसमा विवाद भएको छ । सात सदस्यीय निर्देशक समितिमा दुई सदस्य थपिएपछि विवाद भ...
पूर्वमन्त्री खपाङ्गीको निधन

पूर्वमन्त्री खपाङ्गीको निधन

काठमाडौँ – पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहनुभएका खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्यू...
अचम्मको ढुंगा, जसलाई फुटाउँदा रगत र मासु निस्किन्छ !

अचम्मको ढुंगा, जसलाई फुटाउँदा रगत र मासु निस्किन्छ !

काठमाडौँ – पृथ्वीमा कैयौँ प्रकारका ढुंगाहरु पाइन्छन् । यसरी पाइने सबै पत्थरको एउटा साझा विशेषता भनेको यी सबै निर्जिव वस्तु हुन् । तर हामी यँहा यस्तो जानकारी दिँदै छौ जुन तपाईँलाई व...
उपत्यकामा सबैभन्दा बढी महंगी

उपत्यकामा सबैभन्दा बढी महंगी

काठमाडौँ – सरकारी संयन्त्र जनताप्रति उत्तरदायी हुन नसक्दा उपभोक्ताले चर्को महंगीको सामना गर्नुपरेको छ । सरकारी तथ्यांकले नै पहिलो पटक मूल्यवृद्धिको सूचकाँक दोहोरो अंकमा रहेको देखाए...
विदेशका जेलमा हजार बढी नेपाली !

विदेशका जेलमा हजार बढी नेपाली !

काठमाडौँ – प्रचण्ड प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा सङ्कलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चल...
श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनबिज्ञ

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनबिज्ञ

काठमाडौँ – लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनबिज्ञ देखिएको छ ।  पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी...