शुक्रबार, भाद्र १७, २०७३
काठमाडौँ – उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान् पर्व दसैँमा काठमाडौँ आउने इच्छा व्यक्त गर्नुभएको छ । असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन राष्ट...
बिहिबार, भाद्र १६, २०७३
काठमाण्डौँको गोकर्णेश्वर मन्दिरमा कुसे औँसीको दिन दर्शनार्थीको घुइँचो । पिता नहुनेले आजको दिन यस मन्दिरमा दर्शनका साथै श्राद्ध गर्ने गर्दछन् । तस्बिर : रमेश गिरी
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पूर्वाधारको विकास भएमात्र पर्यटन क्षेत्रको समग्र विकास हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना...
बिहिबार, भाद्र १६, २०७३
नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको सालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । हिन्दुवादी र राजावादीको समूहले नेपालगञ्जको वीरेन्द्र चोकमा ...
बिहिबार, भाद्र १६, २०७३
जुम्लाको पटमारा ९ उर्थुगाउँका स्याउ कृषक मुनबहादुर विष्ट आगन्तुकहरुलाई मेहनतको फल प्राङ्गारिक स्याउ देखाउँदै । तस्बिर : शुरबहादुर सिंह
बिहिबार, भाद्र १६, २०७३
म्याग्दीको खयर लेक क्षेत्रमा गरिएको भेडापालन । तस्बिर : सन्तोष गौतम
बिहिबार, भाद्र १६, २०७३
वालिङ – एचआइभी संक्रमितको सुविधालाई मध्यनजर गर्दै स्याङ्जाको वालिङमा एआरभी वितरण केन्द्रको स्थापना गरिएको छ ।
जिल्ला सदरमुकाममा रहेको एआरभी केन्द्रबाट मात्रै दिइने सेवा प्रभावका...
बिहिबार, भाद्र १६, २०७३
टोकियो – जापानी कानुन मन्त्रालयले जापानमा शरणार्थीको लागि आवेदन दिनेहरुको अनुसन्धानमा लाग्ने समय घटाएर सकेसम्म छिटो टुंगो लगाउने नीति लिने भएको छ । शरणार्थीको लागि आवेदन दिनेहरुको ...
बिहिबार, भाद्र १६, २०७३
दोलखा – दोलखामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता भएका छन् ।
दोलखाको लामाबगर–४ मा बुधबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको हो । पहिरोले पुरिएर ६ ज...
बिहिबार, भाद्र १६, २०७३
कोरियाका विभिन्न सङ्घसंस्थाले रु दुई करोडको लगानीमा निर्माण गरेको गोरखाको ताप्लेस्थित महालक्ष्मी माविको भवन । भूकम्प गएको १६ महिनापछि जिल्लामै पहिलो पटक भूकम्प प्रतिरोधी विद्यालय...
बिहिबार, भाद्र १६, २०७३
टोकियो – नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा स्याङ्जा समाज जापानले ‘तिज धमाका २०१६’ कार्यक्रम गर्ने भएको छ ।
‘स्वास्थ्य सामग्री वितरण तथा भैपरी आउने आकस्मिक कोष ...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – चलचित्र ‘घामपानी’ को घोषणा गरिएको छ । बुधवार काठमाण्डौको मण्डला थिएटरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अन्तरजातिय कथामा चलचित्र बन्न लागेको जानकारीसँगै घोषणा गरिएको हो ...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान तथा सत्कार गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर ...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफ विरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदब...
बिहिबार, भाद्र १६, २०७३
टोकियो – जापानको उत्तर र उत्तरपूर्वी क्षेत्रमा मङ्गलबार बिहानदेखि आएको ‘लायनरक’ नामक तूफानको कारण १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका छन् ।
सञ्चारमाध्यमका ...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ ब...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – प्रधानमन्त्री प्रचण्ड चार मन्त्रालय तत्काल आफैंसँग राख्ने योजनामा रहनुभएको छ । उँहाले बुधबार मात्रै पशुपक्षी मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेललाई बोलाएर छलफल गर्नुभ...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – मकवानपुरमा यस्तो समुदाय छ, जहाँ महिला ‘शासन’ चलाउँछन् भने पुरुष घरायसी काममा व्यस्त बन्ने गरेका छन् । वनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन् ।
वनकरिया समुदायका पुर...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर भएपछि अवकाश लिएका शोभनदेव पन्त अहिले अधिकांश समय अध्ययन मेडिटेसन र टेनिस कोर्टमा बिताउँछन् । बैंकिंङ क्षेत्रमा लामो समय काम गरेर ...
बिहिबार, भाद्र १६, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा काँग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन् । सरकारलाई समर्थन भने १६ दलले गरेका छन् ।
प...