Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025
सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं : प्रचण्ड

सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आ...
टिकटकबाट अचानक गायब भए आयुष र एलिजे

टिकटकबाट अचानक गायब भए आयुष र एलिजे

काठमाडौं - असामान्य अभिव्यक्ति दिएकाले टिकटकमा ट्रोल हुन थालेपछि टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीको अकाउन्ट गायब भएको छ ।  सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट दे...
जापानका प्रधानमन्त्री कार्यालयका अधिकारी पक्राउ

जापानका प्रधानमन्त्री कार्यालयका अधिकारी पक्राउ

टोकियो - जापानको प्रधानमन्त्री कार्यालयका एक अधिकारी नाबालिगहरूलाई यौनसम्पर्क गर्न आग्रह गरेको आरोपमा पक्राउ परेका छन् । ४० वर्षीय युकिहिरो कोइजुमी दुई नाबालिगलाई यौन सम्पर्क गर्न ...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युए...
जापानले निष्कासित गर्‍यो दुई नेपाली

जापानले निष्कासित गर्‍यो दुई नेपाली

काठमाडौं - जापान सरकारले भर्खरै दुईजना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनीरुपले बसेका नुतन गिरी र धनप्रसाद बुढालाई निष्कासित गरेको हो । उनीहरू भिसाको म्याद सकिसकेपछि पनि लुकिछि...
१८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

१८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । चीन भ्रमणबाट फर्किएका बेला विमानस्थलमै प्रधानमन्त्...
पोखरा विमानस्थल खराब ऋणमा पर्‍यो, प्रतिफल आउँदैन : कांग्रेस

पोखरा विमानस्थल खराब ऋणमा पर्‍यो, प्रतिफल आउँदैन : कांग्रेस

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा निर्मित पोखरा विमानस्थल खराब ऋणमा परेको भन्दै यसबाट प्रतिफल नआउने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निव...
भैरहवामा उडान स्थगितका लागि तीन विदेशी वायुसेवाले पठाए पत्र

भैरहवामा उडान स्थगितका लागि तीन विदेशी वायुसेवाले पठाए पत्र

काठमाडौं - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल उडान गर्न नसकिने भन्दै तीनवटा वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाएका छन् । जजीरा एयरवेज, फ्लाई दुबई र थाई ए...
झाँक्री प्रकाश भुजेल कारागार चलान

झाँक्री प्रकाश भुजेल कारागार चलान

काठमाडौं - सवारी ज्यान मुद्दामा चर्चित झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका ...
सिरिया संकट : आधा शताब्दीको पारिवारिक राज अन्त्य, पूर्व राष्ट्रपति असद भागेर मस्को पुगे

सिरिया संकट : आधा शताब्दीको पारिवारिक राज अन्त्य, पूर्व राष्ट्रपति असद भागेर मस्को पुगे

काठमाडौं - सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो। सिरियाका पू...
ओस्लो हिँडे आणविक बमबाट बाँचेका जापानीहरू

ओस्लो हिँडे आणविक बमबाट बाँचेका जापानीहरू

टोकियो - नोबेल शान्ति पुरस्कार विजेता समूह निहोन हिदानक्यो (जापान ए-र एच-बम पीडितहरूको महासंघ)को प्रतिनिधित्व गर्ने जापानी आणविक बम पीडितहरूको समूह टोकियोबाट नर्वेको राजधानी ओस्लो ...
हिमेजी किल्ला प्रवेश शुल्क दोब्बरभन्दा बढी बढ्ने

हिमेजी किल्ला प्रवेश शुल्क दोब्बरभन्दा बढी बढ्ने

टोकियो - हिमेजी महल प्रवेश शुल्क गैरआवासीयहरूका लागि दोब्बरभन्दा बढीले बढाउने प्रस्ताव गरिएको छ । जापानको पश्चिमी सहर हिमेजीले २०२६ देखि विश्व सम्पदा सूचीमा समावेश हिमेजी (महल) किल...
एनपिएलमा सुदूरपश्चिमको पहिलो हार, जित्यो चितवन

एनपिएलमा सुदूरपश्चिमको पहिलो हार, जित्यो चितवन

काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । चौथो खेलमा पहिलो हार बेहोर्ने क्रममा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित ...
नुवाकोटमा आमासहित दुई नाबालक छोरा मृत फेला

नुवाकोटमा आमासहित दुई नाबालक छोरा मृत फेला

काठमाडौं - नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक सन्तान एकै ठाउँमा मृत्त भेटिएका छन् । किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै स्थानमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भ...
सिरियाली विद्रोहीद्वारा राजधानी दमास्कस कब्जाको घोषणा

सिरियाली विद्रोहीद्वारा राजधानी दमास्कस कब्जाको घोषणा

काठमाडौं - सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन् । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाड...
मेयर हमाललाई मस्तिष्कघात, दिल्ली रेफर गरियो

मेयर हमाललाई मस्तिष्कघात, दिल्ली रेफर गरियो

काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ । नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायका अनुसा...
राजधानी दमास्कस प्रवेश गर्दै विद्रोही, भीषण गोलाबारी

राजधानी दमास्कस प्रवेश गर्दै विद्रोही, भीषण गोलाबारी

काठमाडौं - सिरियामा विद्रोही समूहहरूले आफ्नो प्रभाव विस्तार गर्दै हामा, डेरा र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन् । यससँगै उनीहरूले राजधानी दमास्कसतर्फ तीव्र गतिमा आफ्नो अभियान ...
जनप्रगतिशील मञ्च जापानद्वारा हेम्जा, पोखरामा निःशुल्क स्वास्थ्य शिविर, ३ सयभन्दा बढी लाभान्वित

जनप्रगतिशील मञ्च जापानद्वारा हेम्जा, पोखरामा निःशुल्क स्वास्थ्य शिविर, ३ सयभन्दा बढी लाभान्वित

पोखरा - नेपाली जनप्रगतिशील मञ्च जापानले कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार वृहत् स्वास्थ...
विराटनगरमाथि कर्णालीको रोमान्चक जित

विराटनगरमाथि कर्णालीको रोमान्चक जित

काठमाडौं - कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्समाथि रोमान्चक जित हासिल गरेको छ । शनिवारको दोस्रो खेलमा कर्णालीले ७ रनको रोमान्चक जित हात पा...
‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्ने निर्णय

‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्ने निर्णय

काठमाडौं - चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारबाट प्रदर्शन नहुने भएको छ । निर्माणपक्षले विज्ञप्ति जारी गर्दै सोमबारबाट नेपालभरका हलबाट चलचित्र उतार्ने निर्णय गरेको हो । हलहरूल...